aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
स्थायी कर्मचारी दरबन्दी १५ दिनभित्र पठाउन पत्राचार
मंगलबार, ३० जेठ २०८०

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ दिनभित्र आफ्नो कार्यालयअन्तर्गत कार्यरत स्थायी कर्मचारीको दरबन्दी पठाउन सबै मन्त्रालय, आयोग र सचिवालयलाई पत्राचार गरेको छ । मन्त्रालयका उपसचिव कमानसिंह थापामगरद्वारा हस्ताक्षरित गरिएको...

नेपाल विज्ञापन संघको ३३ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
मंगलबार, ३० जेठ २०८०

नेपाल विज्ञापन संघ आनको ३३ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । उक्त सभा मंगलबारसंघको केन्द्रीय कार्यालय शान्तिनगरमा ‘सृजनसिल र मर्यादित विज्ञापन बजार उद्योग व्यवसायको दरिलो आधार भन्ने नाराका साथ...

पशुपतिको जलहरीमा दश किलो सुन नपुगे मलाई मृत्युदण्ड दिनु: थापा
मंगलबार, ३० जेठ २०८०

आफूले पटक–पटक सो जलहरीको सुन तौल लिन गरेको आग्रहलाई बेवास्ता गरेको उनले गुनासो गरे । बैठकमा भावुक बन्दै थापाले भने, ‘राज्यको पनि कहिलेकाहीँ मलाई लाग्छ–कान मात्रै हुँदो रहेछ, आँखा हुँदो...

बालेनले तोड्न लगाए स्कुलमा गरिएको तालाबन्दी
मंगलबार, ३० जेठ २०८०

यसरी ताला लगाइएका विद्यालयहरू वडा १५ ठूलो भर्याङ स्थित संस्कृति इन्टरनेशनल स्कूल र वडा ३ बाँसबारीमा रहेको युलियन्स स्कूल रहेको महानगरले जनाएको छ । ...

सगरमाथा आरोहण गर्दा १७ जनाको मृत्यु
मंगलबार, ३० जेठ २०८०

नेपाल, भारत, चीन, मलेसिया, सिङ्गापुर, अष्ट्रेलिया, अमेरिका, क्यानाडा र हङ्गेरी गरी नौ देशका नागरिकको सगरमाथा आरोहणका क्रममा मृत्यु भएको हो ।यस वर्षको सगरमाथा आरोहणमा प्रतिकूल मौसम अर्थात् बढी चिसो भएकाले...

भैरहवा विमानस्थलमा व्यावसायिक उडानको निरन्तरता चुनौतीपूर्ण
मंगलबार, ३० जेठ २०८०

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १३ महिनापछि नेपाल वायुसेवा निगमले व्यावसायिक उडान सुरु गरेको छ । आज बिहान ९ः४५ बजे निगमको एक सय ५८ सिट क्षमताको न्यारोबडी जहाज मलेसियाको राजधानी...

ट्याक्सीलाई वर्गीकरण गरिँदै, लक्जरी ट्याक्सी चढ्न दोब्बर शुल्क
मंगलबार, ३० जेठ २०८०

विभागले उक्त मस्यौदाका सम्बन्धमा आगामी असार ४ गतेभित्र वस्तुपरक सल्लाह, सुझाव तथा राय(परामर्श इमेल तथा फेसबुक पेजमार्फत पठाउन अनुरोध गरेको छ । मस्यौदा अनुसार अब ट्याक्सीलाई साधारण अर्डिनरी, विशेष डिलक्स...

जुवाको हिसाब राखेको कपीसहित १३ जना पक्राउ
मंगलबार, ३० जेठ २०८०

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका ११ भोटेवहाल शान्तिमार्ग बस्ने शेर बहादुर शेरचनको घरमा जुवातास खेलिरहेको अवस्थामा बाग्लुङ ढोरपाटन नगरपालिका १ घर भई सोही महानगरपालिका...

चितवनका बासिन्दा अझै टुकी बत्तीको भरमा, हात्तीवाङ्ग र हपनीमा पुगेन विद्युत
मंगलबार, ३० जेठ २०८०

तपाईलाई पत्यार नलाग्न सक्छ, चितवनका बासिन्दा अझै पनि टुकी बत्तीको भरमा बस्न बाध्य छन् । किनकि चितवन सुगम जिल्ला भनेर परिचित छ । तर चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाको पहाडी दुर्गम...

काठमाडौं महानगरले लगायो दुई अस्पतालमा ताला
मंगलबार, ३० जेठ २०८०

दर्ता नै नगरी सञ्चालनमा रहेका काठमाडौं महानगरपालिकाका दुईवटा अस्पतालमा आज काठमाडौं महानगरपालिकाले ताला लगाएको छ । दर्ता नगरी सञ्चालनमा रहेको वडा ६ बौद्धको चाइनिज पिपुल्स अस्पताल र वडा ३२ कोटेश्वरमा...

पुलबाट चिप्लिएका एक युवा नदीमा बेपत्ता
मंगलबार, ३० जेठ २०८०

तिला नदिको धमिलो भएकोले खोज्न समस्या भएको सूचना अधिकारी जोशीले बताए । यस घटनाको सम्बन्धमा नाग्म प्रहरीलाई पनि खवर गरिएको छ । ...

प्युठानको कार दुर्घटनामा ज्यान गुमाउने आठजना को–को हुन् ? (नामावलीसहित)
मंगलबार, ३० जेठ २०८०

त्यसैगरी, गढवा गाउँपालिका ७ का ४० वर्षीय गोविन्द शाह, उनकी ३० वर्षीया श्रीमती राधा नेपाली र छोरा ९ वर्षीय छोरा आदित्य शाह र कारचालक लमही नगरपालिका– ५ का ४९ वर्षीय...

महिलाको हत्यापछि बलात्कार गर्ने अधिकारीलाई जन्मकैद
मंगलबार, ३० जेठ २०८०

२०७९ असोज ३० गते बिहान घरबाट मजदुरी गर्न निस्किएकी फूलमाया सोही साँझ बागलुङ नगरपालिका–१ स्थित गणेश घुम्तीमा मृत फेला परेकी थिइन् । ...

यी चार प्रदेशमा परिरहेको छ अहिले पानी, कुन प्रदेशको मौसम कस्तो छ ?
मंगलबार, ३० जेठ २०८०

राती कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । ...

छ किलो चरेससहित विमानस्थलबाट जर्मनी नागरिक पक्राउ
सोमबार, २९ जेठ २०८०

यसैबीच, आजै काठमाडौँ महानगरपालिका–९ स्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाटै लुकाई–छिपाई अवैध रुपमा लैजान लागेको नौ हजार चार सय १३ अमेरिकी डलरसहित दोलखा विगु गाउँपालिका–७ स्थायी वतन भएका ३६ वर्षीय प्रेम नोर्बु...

मारवाड़ी युवा मंचद्वारा साइक्लोथोन कार्यक्रम सम्पन्न
सोमबार, २९ जेठ २०८०

मारवाड़ी युवा मंच काठमाडौंले आयोजना गरेको “वातावरणको रक्षा हाम्रो दायित्व, हाम्रो प्रतिवद्धता” मूल नारा अंकित व्यानर र टि–सर्ट सहितको “साइक्लोथोन” कार्यक्रम सम्पन्न भएको छ । विश्व साइकल दिवस तथा विश्व...

अवैध रुपमा लैजान लागेको ९ हजारबढी अमेरिकी डलरसहित शेर्पा पक्राउ
सोमबार, २९ जेठ २०८०

काठमाडौं महानगरपालिका ९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाई छिपाई अवैध रुपमा लैजान लागेको ९ हजार ४ सय १३ अमेरिकी डलरसहित दोलखा बिगु गाउँपालिका ७ स्थायी वतन भएका ३६ वर्षीय प्रेम...

यसरी भइरहेको छ तिनाउ नदीको दोहन
सोमबार, २९ जेठ २०८०

तिनाउ नदीमा दिनहुँ सयौँ टिपर र ट्र्याक्टर दौडिरहन्छन् । नदीमा एस्काभेटरले निकालेको ढुङ्गा गिटी र बालुवा बोक्न टिपरलाई भ्याइनभ्याइ छ । बिहान उज्यालो भएदेखि रातिसम्म टिपर र ट्र्याक्टरले नदीजन्य पदार्थ...

प्रथम विश्वयुद्धमा मारिएकाको खोजी र सम्झना अझै सान्दर्भिक
सोमबार, २९ जेठ २०८०

करिब १०५ वर्षअघि प्रथम विश्वयुद्धमा मारिएका तर हालै मात्र पहिचान भएका तीन जना क्यानडाली सैनिकको अवशेष फ्रान्समा सैन्य भावनाले भरिएको समारोहबीच पुनः गाडिएको छ । यस युद्धमा लाखौं सैनिकको मृत्यु...

सेनेटरी प्याड उत्पादन गर्ने उद्योग संरक्षण गर्न कच्चापदार्थ र तयारी प्याडमा फरक कर
सोमबार, २९ जेठ २०८०

अर्थमन्त्री डा. प्रकाश शरण महतले सेनेटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगको संरक्षणका लागि कच्चा पदार्थ र तयारी प्याडको महसुलमा १ तहको फरक व्यवस्था गरिएको बताएका छन् । ...