भारतको सबैभन्दा ठूलो पेय पदार्थ कम्पनी पार्ले एग्रोले आफ्नो नयाँ पेय ‘बि फिज’ नेपाली बजारमा ल्याएको छ । स्याउको स्वादमा अद्वितीय र स्फूर्तिदायी यो माल्ट स्वादयुक्त कार्बोनेटेड पेय नेपालमा पहिलो...
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजीको कारोबारको प्रचार गरेको आरोपमा बल्छी ध्रुवे नामले परिचित कलाकार मरिचमान श्रेष्ठसहित आज आठ जनालाई पक्राउ गरेको छ । प्रतिबन्धित विभिन्न...
पायल्स, फिसर र फिस्टुलाको उपचारमा चिरेर गरिने परम्परागत शल्यक्रियाको युग अब सकिएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले लेजरबाटै पायल्स, फिसर र फिस्टुलाको सहज उपचार(सर्जरी) गर्ने प्रविधि ‘लेजर इन प्रोक्टोलोजी’को...
नगरक्षेत्रभित्रका जग्गालाई नौ भागमा वर्गीकरण गरिएको उनले बताए । ‘‘कृषि, व्यावसायिक, सांस्कृतिक तथा पुरातात्विक, वनक्षेत्र, नदी खोला, औद्योगिक क्षेत्र, सार्वजनिक उपयोग र आवासीयसहित नौ भागमा जग्गा वर्गीकरण गरिएको छ, नगरप्रमुख...
अब बुटवलमा कुनै व्यवसाय गर्ने व्यवसायीले गुणस्तर कायम नगरे र उपभोक्ताको हितलाई ध्यान नदिए कारबाहीमा पर्ने भएका छन् । कालाबजारी, खाद्य पदार्थमा मिसावट, म्याद नाघेको खाद्य तथा पेय पदार्थको बिक्री...
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष तथा चर्चित सामाजिक अभियन्ता महावीर पुनले आफू बाध्य भएर राजनीतिमा आउनुपर्ने अवस्था सिर्जना हुँदै गएको बताएका छन् । दीर्घकालीन सपना सहित मरिमेटेर काम गर्नेहरूको लागी आवश्यक...
नेपाल सरकारको मुख्य सचिव पदमा डा. वैकुण्ठ अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिव रहेका अर्याललाई सरकारको मुख्य सचिवमा नियुक्त गरिएको हो । ...
‘९ भारतीय नागरिकलाई औषधिसहित नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘उनीहरूमाथि अनुसन्धान गरी कारबाहीका लागि स्वास्थ्य विभाग पठाउँछौं ।’ ...
संघीय सरकारको २९ लाख, गाउँपालिकाको २० लाख र स्थानीयको १ लाख रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएको हो । पुलको लम्बाइ ३२ मिटर रहेको छ । ...
जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार स्थानीय ६० वर्षीय खर्कबहादुर थिङ र ५० वर्षीय पुर्णबहादुर लो करेन्ट लागेर मृत्यु भएको छ । ...
मधुमेह र मिर्गौलाका विरामी लामाको काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा निधन भएको हो । मिर्गौला प्रत्यारोपणको तयारीमा रहेको बेला मधुमेह र रक्तचाप नियन्त्रण हुन नसक्दा उनको निधन भएको हो । ...
दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र...
आज वडाअध्यक्षसहित सोही वडाका सचिव अमृतनारायण मिश्र पनि घुससहित पक्राउ परेका हुन् । वडाअध्यक्ष यादव र वडा सचिव मिश्रले सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने...
काठमाडौँबाट सिमराका लागि आज साँझ तय गरिएका दुई उडान रद्द गरिएको छ भने विराटनगरबाट काठमाडौँ उडेको बुद्ध एयरको जहाज उतै फर्किएको छ । धनगढीबाट काठमाडौँ आएका जहाज पनि लामोसमयको होल्डपछि...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रलाई गति दिनुपर्छ भनेर आफू लागिपरेको बताउनुभएको छ । कुल शिरोमणि दासु स्मृति तथा अनुसन्धान प्रतिष्ठानले दाहाल बन्धुको उद्गमस्थल दुल्लुको दहमा आज आयोजना गरेको कार्यक्रममा...
मन्त्री बस्नेतले जावलाखेलस्थित ललितपुर महानगरपालिका समाज कल्याण महाशाखा, जनस्वास्थ्य शाखा र लाइफलाइन हेल्थ केयर होम प्रालिको संयुक्त आयोजना बुधबार आयोजित बृहत निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको अवसरमा हरेक अस्पतालले...
इक्वेडोरको बाबहोयो सहरकी सेवानिवृत्त नर्स बेला मोन्टोयालाई चिकित्सकहरूले मृत घोषणा गरेपछि शवलाई ‘कफिन’मा राखेर स्मृति सभा गरी अन्त्येष्टिका निम्ति समाधिस्थल लैजान उनका छोरासहित मलामीले कफिन उठाउँदा उनले भित्रबाट ढकढक्याएकी अमेरिकी...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालका अनुसार कैलाली घर भई चाबहिल बस्ने दिनेश खड्काले विलाश थारु, तेजबहादुर खड्का, नवीन चौधरी, अनिता धितालको कागजात प्रयोग गरेर १२ जनाको नाममा खाता खोलेर सट्टेबाजको...
भारतको थोक मुद्रास्फीति अप्रिलमा ० दशमलव ९२ प्रतिशतले घटेपछि मे महिनामा सरदर मुद्रास्फीति ३ दशमलव ४८ प्रतिशतले घटेको छ । त्यहाँको वाणिज्य तथा उद्योग मन्त्रालयले बुधबार जारी गरेको आधिकारिक तथ्याङ्कमा...
धुम्बाराहीस्थित कान्तिपुर इङ्लिस हाईस्कुल (केईएचएस) ले साइबर अपराध सचेतना कार्यक्रम सञ्चालन गरेको छ। नेपाल प्रहरीको साइबर अपराध विभागसँगको सहकार्यमा स्कुलले कक्षा ७ देखि १० सम्मका विद्यार्थी र उनीहरूका अभिभावकहरूलाई लक्षित...