लुम्बिनी केबलकारको औपचारिक उद्घाटन भोलि जेठ २५ गते बिहीवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्धारा हुने भएको छ । आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केवलकार व्यावसायिक रुपमा सञ्चालन हुने गरी औपचारिक उद्घाटन...
'मान माथि भुक्तमान' भने झैँ बुधबार भारत सरकारले क्याबिनेट निर्णय मार्फत केही कृषिजन्य उत्पादन र खाद्यान्नको समर्थन मूल्य वृद्धि गरेसँगै नेपालमा त्यसको प्रतक्ष्य प्रभाव नेपालका गरिबहरूको भान्सामा देखिने भएको छ...
‘आइएमई पे’ बाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा सेवाग्रहीहरुले अब आफ्नो प्रिमियम रकमको ०.५ प्रतिशत बराबर (१०००) सम्म क्यासब्याक पाउन सक्नेछन् । ...
विगतका वर्ष जस्तै आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा शङ्का रहेको धारणा सांसदहरुले राखेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान’माथिको छलफलमा भाग...
नेपाल मेडिसिटी अस्पताल नख्खु ललितपुरको ‘बिलिङ सेक्सन’मा काम गरेका तीन पूर्वकर्मचारीले अस्पतालबाट करोडौँ रकम ठगी गरेको पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार बिरामीबाट लिएको शुल्कबाट अस्पतालमा दाखिला...
तनहुँका स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् । जिल्लाका अधिकांश स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिको खातामा रकम निकासा गरेको छ । गत आर्थिक वर्ष २०७८/७९...
‘नाईटेङ्गल नर्सीङ्ग अवार्ड–२०२३’ बाट वीर अस्पताल अन्कोलोजी वार्डकी प्रमुख नर्स लक्ष्मी जोशी सम्मानित भएकी छिन् । जोशीले नेपालको नर्सिङ पेशामा गरेको योगदानको मूल्यांकन गर्दै हेल्थ एट होम, नेपाल क्रिटिकल केयर...
उनले बजेट अगाडी कर्मचारिको हेरफेर गर्ने कुरा नै शङ्कास्पद रहेको बताए । उनले बजेटमा बाँदर छेक्न जाली लगाउने कार्यक्रम ल्याएकोमा व्यङ्ग्य गर्दै सोधे, 'अनि दुम्सी भगाउन चाहिँ के लगाउने, धुवाँ...
सो ट्रकमा २ करोड ५५ लाख ३२ हजार रुपैयाँ बराबरको ट्रक, औषधि र खुद्रा माल सामानलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको प्रहरीले बताएको छ । शंस्कास्पद बिल बिजक र माल...
हामी समाजवादको बाटोमा होइन टाट पल्टिने दिशामा हिँडिरहेको भन्दै उनले चिन्ता व्यक्त गरे । उनले निजीकरण अहिलेको अर्को ठूलो समस्या रहेको समेत बताए । शिक्षा र स्वास्थ्यको जिम्मा व्यापारीलाई दिएर...
कार्यालयले आज एक सूचना प्रकाशित गरी राजन गौतम नेतृत्वको नयाँ निर्माण सेवा भरतपुर–११ चितवन, राजाबहादुर झा नेतृत्वको नवनिर्माण बिल्डर्स प्रालि जनकपुर, सशक्त शरण गोले अभिषेक नेतृत्वको आर्भन कन्स्ट्रक्सन प्रालि भरतपुर–१...
करिब आठ वर्षदेखि बिग्रिएको साउदी अरब र इरानबीचको कूटनीतिक सम्बन्धमा सुधार आएको छ । चीनको मध्यस्थतामा तेहरान र रियादबीच विभिन्न समयमा भएका सहमतिले द्विदेशीय सम्बन्ध पुनः सुमधुर बन्न लागेको हो...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण आर्थिक विकास र समृद्धिका लागि केन्द्रित भएको बताएका छन् । राष्ट्रियसभाको बुधबार बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिर्दै उनले भ्रमणले दुई देशबीच आपसी...
थारु कल्याणकारिणीसभा चितवनले स्थापना गरेको छात्रवृत्ति अक्षयकोषमा छ लाख बढी रकम सङ्कलन भएको छ । विसं २०७७ भदौमा स्थापना गरेको कोषमा रु छ लाख बढी रकम सङ्कलन भएको हो ।...
डिपार्टमेन्ट स्टोर चेन “सेल्सबेरी ग्रुपले” इकमर्स वेबसाइट लन्च गरेको छ। सातदोबाटोस्थित कम्पनीको प्रमुख कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै सेल्सबेरी ग्रुपले इकमर्स वेबसाइट लन्च गरेको हो। ...
कम्बोडिया र दुबई पठाइदिन्छु भन्दै साढे नौं लाख रुपैयाँ ठगी गर्ने दुई लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुका शेर बहादुर तामाङ र झापाकी मुना देवी कार्की रहेका...
सामाजिक न्याय तथा गरिबी निवारणमा क्रियाशील संस्था एक्सनएड इन्टरनेशनल नेपालले बुधबार एक कार्यक्रमकाबीच आफ्नो ४० औँ स्थापना दिवश र १९ औं सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंमा एक कार्यक्रमका...
बाढीले ढोरपाटन–६, ७, ८ र ९ का एक सय ३१ घरमा क्षति पुर्याएको थियो । एघार जलविद्युत् आयोजनाको विद्युत्गृह तथा नहर, एउटा स्वास्थ्य एकाइ, ११ झोलुङ्गे पुल, पाँच ढलान पुल,...
सख्त घाइते उनको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए । ...
रोङ गाउँपालिका र सर्वदलीय बैठकबाट नै स्थानीय तहबाट अपारदर्शी हिसाब छानबिन गर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाइएको थियो। पत्र आएपछि सत्यतथ्य पत्ता लगाउन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी...