aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
त्रिवि विमानस्थलमा गोली चल्यो
आइतबार, २८ जेठ २०८०

उनले भने, ‘गोली कुन स्थानमा र कसले चलाएको हो हालसम्म जानकारी आएको छैन ।’ लागुऔषध कारोबारी एक युवालाई नियन्त्रणमा लिन खोज्दा घुँडामुनी गोली लागेको विमानस्थल प्रहरी उच्च स्रोतले बतायो ।

सहर सफा बनाउने इन्दौरको अनुभव
आइतबार, २८ जेठ २०८०

फोहर राख्नका लागि मिलाएर राखिएका डस्टबिन छन् । सहरवासीले कुन प्रकारको फोहर हो, हेरेर त्यसैमा राख्छन् । कोही कसैले पनि सार्वजनिक स्थानमा फोहर गर्दैनन् पनि । मानिसमा चेतनाको विकास भएको...

कालिकोटमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु
आइतबार, २८ जेठ २०८०

प्रहरी निरीक्षक यज्ञराज जोशीको टोली घटनास्थल पुगेको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । ...

अत्याधिक गर्मी, मेघगर्जन र चट्याङ्गको जोखिमबाट बच्न आग्रह
आइतबार, २८ जेठ २०८०

राती कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनुका साथै देशका बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ...

पशुपतिनाथ मन्दिर पुगेर दिए प्रधानमन्त्रीले सांकेतिक जवाफ
शनिबार, २७ जेठ २०८०

गएको जेठ २२ गते सांसद हरि ढकालले ‘प्रचण्ड नास्तिक हो कि आस्तिक ?’ भन्ने प्रश्न समेत गरेका थिए । सोही दिन  , ‘म सिद्धान्त तः र प्रष्ट धर्मनिरपेक्षतावादी हुँ ।...

महावीर पुनले चुपचाप गरे वातावरण जोगाउने काइदाको काम
शनिबार, २७ जेठ २०८०

यो समस्याको साँच्चिकै हाल गर्ने उपायमा चुपचाप जुटेका युवाहरू भने प्लास्टिकजन्य प्रदूषणलाई कम गर्ने काममा लागि सकेका थिए, महावीर पुनको नेतृत्वमा । उनीहरूले फोहोरको रुपमा फालिएका प्लास्टिकबाट बनाएको बेन्च, टेबलहरूको भिडियो...

अब भान्सामा ताल्चा लगाउँदा हुन्छ !
शनिबार, २७ जेठ २०८०

नेपालको अग्रणी अनलाइन फुड डेलिभरी कम्पनी पठाओ नेपालले ‘पठाओ फुड फेस्ट २०२३’ आयोजना गरेको छ । अबिस्वसनीय अफर रहेकोले फुड फेस्टको नारा ‘अब भान्सामा ताल्चा लगाउँदा हुन्छ’ राखिएको कम्पनीले बताएको...

घर भाडामा छुट दिन व्यवसायीको माग
शनिबार, २७ जेठ २०८०

मञ्चले शुक्रबार नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक मन्दीको असर रहुन्जेल तथा व्यवसाय पूर्ववत् अवस्थामा चलायमान हुन नसक्दासम्म घरभाडा घटाउन माग गरेको हो । मञ्चका अध्यक्ष ख्याम नारायण पराजुलीले राजमार्ग...

५३ करोड ३२ लाख लागतमा पानी ट्याङ्की निर्माण गरिँदै
शनिबार, २७ जेठ २०८०

महानगरपालिका क्षेत्रभित्र नेपाल खानेपानी संस्थानले ठूलो क्षमताको पानी ट्याङ्की निर्माण गर्न लागेको छ । बढ्दो गर्मीका कारण चापाकललगायतका खानेपानीका मुहानमा पानी आउन छाडेपछि खानेपानी संस्थानले साढे चार लाख लिटर क्षमताको...

हेटौँडामा वृद्ध दम्पती मृत फेला
शनिबार, २७ जेठ २०८०

मकवानपुरको हेटौँडामा वृद्ध दम्पती मृत फेला परेका छन् । हेटौँडा उपमहानगरपालिका–१  चाइना गेटका ७८ वर्षीय  कृष्णप्रसाद दाहाल र उनकी श्रीमती ७४ वर्षीया  नन्दकुमारी दाहाल झुण्डिएको अवस्थामा फेला परेका हुन् ।...

लोप हुँदै वन कुकुर
शनिबार, २७ जेठ २०८०

सन् २०१५ को तथ्याङ्कअनुसार विश्वभर दुई हजार पाँच सयको हाराहारीमा वन कुकुर रहेको अनुमान छ । नेपालमा यो वन्यजन्तु यति नै सङ्ख्यामा छन् भन्ने यकिन नभए पनि सयदेखि दुई सयको...

तीन अर्ब ठगेको स्वीकारोक्ति तर २० लाख धरौटीमा रिहा ! यस्तो छ मुख्य आरोपी  सुरेन्द्रनको साविती बयान
शनिबार, २७ जेठ २०८०

तर, धितोपत्र बोर्डबाट अनुमति लिएको भन्दै अवैध कारोबार मार्फत १२ सय जना भन्दा धेरैलाई ठगी गर्ने गिरोहका नाइकेहरूलाई भने बिहीबार काठमाडौँ जिल्ला अदालतले नाम मात्रैको रकम धरौटीमा छोडेको छ ।...

दिनदिनै नयाँ ‘रेकर्ड’ बनाउँदै नवलपुरको तापक्रम
शनिबार, २७ जेठ २०८०

विभागले देशभरको अधिकतम तापक्रम सार्वजनिक गर्न सुरु गरेपछि बीचमा फाट्टफुट्ट केही जिल्लाको तापक्रम उच्च मापन गरिएको भए पनि धेरै समय नवलपुरले नयाँ नयाँ रेकर्ड बनाउँदै आएको छ । नवलपुरको दुम्कौलीमा...

पौडी खेल्ने क्रममा डुबेर गयो दुई बालकको ज्यान
शनिबार, २७ जेठ २०८०

मृत्यु हुनेमा नरबहादुर बस्नेतका वर्ष ८ का छोरा पाण्डप बस्नेत र टीकाराम बस्नेतका वर्ष ९ का छोरा प्रमोद बस्नेत छन् । ...

आज के छ गर्मी घट्ने सम्भावना ? यस्तो छ पछिल्लो मौसम विवरण
शनिबार, २७ जेठ २०८०

राती कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेशका थोरै स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा...

काठमाडौंमा ५ दिने कार्यशाला आयोजना गर्दै एनपी नग
शुक्रबार, २६ जेठ २०८०

इन्टरनेट एक्सचेञ्ज नेपाल (एनपीआईएक्स) तथा नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनग) ले उक्त कार्यशाला संयुक्त रुपमा सञ्चालन गर्ने छन् । जसमा नेटवर्क सेक्युरिटी, अप्टिकल फाइबर नेटवर्क एन्ड इन्फ्रास्टक्चर र बीजीपी एन्ड...

भिटामिन बी १२ को कमीले शरीरलाई भित्रैबाट खोक्रो बनाउँछ
शुक्रबार, २६ जेठ २०८०

शरीरमा भिटामिन बी १२ को कमीका कारण धेरै लक्षण देखिन थाल्छन् । भिटामिन बी १२ को कमीले कमजोरी महसुस हुन्छ। यसबाहेक, गतिविधिमा कमी छ। छाला पहेँलो हुनु, स्मरणशक्तिमा कमी आउनु,...

कालीगण्डकी करिडोर निर्माणका क्रममा पूर्ववडाध्यक्षको मृत्यु
शुक्रबार, २६ जेठ २०८०

कालीगण्डकी करिडोर निर्माणका क्रममा स्याङ्जाको गल्याङ नगरपालिका–५ का पूर्ववडाध्यक्षको मृत्यु भएको छ । स्यालबास निवासी ५५ वर्षीय विष्णुबहादुर क्षेत्रीको ट्र्याक्टरमा गिट्टी बालुवा लोड गर्ने क्रममा जेसिबीको स्टेप्लाइजरले च्यापिएर गम्भीर घाइते...

फेसबुकमा लोन सेवा नाम पेज बनाई रकम ठगी गर्ने चालिसे पक्राउ
शुक्रबार, २६ जेठ २०८०

फेसबुकमा घर जग्जा लोन सेवा नामक पेज बनाई रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ११ घर भई काठमाडौं महानगरपालिका ३ बसुन्धारा बस्ने नकुल चालिसे, आकाश भट्टराई, आरएन क्षेत्री भन्ने...

धानको आयात ५३ प्रतिशतले बढ्यो
शुक्रबार, २६ जेठ २०८०

वीरगञ्ज नाका प्रयोग गरी नेपालका लागि हुने धानको आयातमा ५३ प्रतिशतले वृद्धि भएको छ भने चामलमा २३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको १० महिनामा वीरगञ्ज नाकाबाट...