स्थानीय तहसँगको सहकार्यमा ‘ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र’ स्थापना तथा सञ्चालन र सुदृढीकरणका कार्यक्रमलाई निरन्तरता दिँदै हाल सञ्चालित ज्येष्ठ नागरिक आश्रमको संस्थागत सुदृढीकरण गरिने सरकारले जनाएको छ। ...
गाईघाट झरना : आन्तरिक पर्यटकको आकर्षण बन्दै ...
राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको...
उक्त सम्मेलनमा भारतीका प्रसिद्ध योग गुरु रामदेव समेत सहभागी हुने जनाइएकोे छ । पतञ्जली योगपीठ हरिद्वारका आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण खप्तड पुगिसकेका छन । सम्मेलनको तयारीका लागि प्रदेशका मुख्यमन्त्री शाहको संयोजकत्वमा चार...
अभियुक्त भानु नगरपालिका–६ का गोविन्दबहादुर मगरलाई तीन वर्ष कैद र रु ३० हजार क्षतिपूर्तिको फैसला भएको छ । सोही प्रकरणका अभियुक्त भानु नगरपालिका–५ का टाइसन भन्ने प्रकाश मल्ललाई डेढ महिना...
सडक निर्माण गर्दा लागत अनुमानमा नै सडक आसपास वृक्षरोपण गर्नुपर्ने बायोइन्जिनियरिङ प्रणाली तथा प्रारम्भिक वातावरणीय परीक्षण र वातावरणीय प्रभाव मूल्याङ्कनमा उल्लेख भएका सुझावहरू अनिवार्य पालना गर्ने व्यवस्था मिलाइने पनि उल्लेख...
राजश्व छलि ल्याउँदै गरेका सामानसहित दुई जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका २६ चिवहालबाट राजश्व छलि ल्याउँदै गरेका करिब २० लाख ७३ हजार ५ सय ९० रूपैयाँ बराबरको विभिन्न...
यस वर्षको ‘सफा हिमाल अभियान’ मा ३५ हजार सात सय किलो फोहाेर सङ्कलन भएको छ । नेपाली सेनाको अगुवाइमा चैतको अन्तिम सातादेखि ५५ दिनसम्म सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालमा...
विश्वभरका विमान कम्पनीले सन् २०२३ मा ४ खर्ब ३५ अर्ब यात्रुलाई उडान सेवा दिने प्रक्षेपण अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आईएटीए) ले गरेको छ । यो सेवा सङ्ख्या सन् २०१९ को रेकर्डको...
कार्यक्रममा सहभागी बन्नका लागि इच्छुकसँग माउन्टेन बाइक र उपयुक्त पोसाक अनिवार्य हुनुपर्ने छ । सो साइक्लोथोन काठमाडौँको वसन्तपुर दरबार स्क्वायरबाट बिहान ०७:०० बजे सुरु हुनेछ । सबै सहभागीहरू बिहान साढे ६ बजे नै...
कोशी प्रदेशका ४ स्थानमा नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सम्पन्न भएको छ । २०० भन्दा बढीको सहभागीतामा कोशी प्रदेशका ४ ठाउँमा नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सम्पन्न भएको...
संविधान देखाउँदै सांसद सिंहले भने, ‘यो संविधान र कानुन भन्दा माथि कोही हुन सक्दैन। दुई–दुई पटक पारित गरेर पठाएको विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिलाई कारबाही गर्नुपर्छ ।’ सिंहले संविधान देखाउँदै तत्कालीन...
सोमबार बिहान ११ बजेदेखि जारी प्रतिनिधिसभाको बैठकमा पुनः जुहारी चलिरहेको छ । संसदहरुले सोधेको प्रश्नको जवाफ प्रधानमनत्री पुष्प कमल दाहाल प्रभण्डले दिँद्यै गर्दा प्रथिपक्षले विरोध जनाएका हुन् । नागरिकता विद्येयकको...
यस वर्ष देशभर झण्डै छ सय झोलुङ्गे पुल निर्माण गरिने भएको छ । एक दिनमा दुई झोलुङ्गे पुल बनाउने योजनाअनुसार सात सय ३० पुल निर्माण गर्ने लक्ष्य भए पनि बजेट...
चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार भरतपुर महानगरपालिका–१९ का २७ वर्षीय सन्तोष गुरूङको दुर्घटनामा परेर मृत्यु...
दुगडको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपमा निर्विरोध निर्वाचित भएको छ । जसमा निवर्तमान अध्यक्ष सन्दिप कुमार अग्रवाल रहेका छन् भने उपाध्यक्ष रतन लाल केडिया र उपाध्यक्ष अमित...
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ६ सय रुपैयाँ रहेको छ भने तेजावी...
ह्याकरले नेपालमा काम गर्दै आएका विदेशी जिडीएस कम्पनीको नाममा नेपाली ट्राभल कम्पनीलाई इमेल पठाउँदै टिकट बिक्री गरेर नोक्सानी पुर्याएका हुन् । नोक्सानी पुगेका नेपाली ट्राभल कम्पनीमा देउराली ट्राभल, कोस्मो नेपाल...
मेलम्ची खानेपानी आयोजनाले अम्बाथानस्थित आयोजनास्थलको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत गरेको छ । मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा र धमिला पानी हुँदा पनि काठमाडौँ उपत्यकामा पानी नियमित ल्याउनका लागि मर्मत...
जग्गा वर्गीकरण सार्वजनिकीकरण कार्यक्रममा प्रशासकीय अधिकृत मित्रलाल ढकाल, इन्जिनियर पवन कुमार झा, अमिन रामजीवन साह र नापी अधिकृत ज्ञानकुमार यादवले जग्गा वर्गीकरणका बारेमा जानकारी दिएको थियो । ...