aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
शरणार्थी प्रकरणमा संलग्न सबैलाई अनुसन्धानको दायरामा ल्याइनेछः  उपप्रधानमन्त्री श्रेष्ठ
विहीबार, ११ जेठ २०८०

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी बनाइ नेपालीलाई विदेश पठाउने अपराधमा संलग्न जो कोहीलाई पनि अनुसन्धानको दायरामा ल्याउने प्रक्रिया खुल्ला रहेको बताएका छन् । ...

नक्कली मदिरा बनाउँदै गरेका दुई जना पक्राउ
विहीबार, ११ जेठ २०८०

रुपन्देही सदरमुकाम भैरहवामा नक्कली मदिरा बनाउँदै गरेको अवस्थामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । बुधबार विशेष सुराकीको आधारमा प्रहरीले छापा मार्दा नक्कली मदिरा फेला परेको हो । ...

सत्रसयमा ट्रमा अस्पताल बनाउन माग
विहीबार, ११ जेठ २०८०

तनहुँको आँबुखैरेनी गाउँपालिकाले पृथ्वीराजमार्गको सत्रसयमा ट्रमा अस्पताल बनाउन गण्डकी प्रदेश सरकारसमक्ष माग गरेको छ । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको नेतृत्वमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिङ्खडासँगको...

कोशी प्रदेशमा ९७ प्रतिशत घरपरिवारमा शौचालय
विहीबार, ११ जेठ २०८०

कोशी प्रदेशमा ९६ दशमलव आठ प्रतिशत परिवारले शौचालयको प्रयोग गर्ने गरेका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाडौँ र तथ्याङ्क कार्यालय मोरङद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित राष्ट्रिय जनगणना–२०७८ कोशी प्रदेशस्तरीय नतिजा...

उत्कृष्ट विद्यालय र विद्यार्थीलाई पुरस्कृत गरिने
विहीबार, ११ जेठ २०८०

नगरपालिकाले सञ्चालन गरेको शैक्षिकसत्र २०७९ को वार्षिक परीक्षाअन्तर्गत कक्षा ६–९ सम्मको समग्र विद्यार्थीको नतिजाका आधारमा हलेसी तुवाचुङ–१० अर्खौलेस्थित सरस्वती मावि पहिलो भएको छ । सो विद्यालयलाई रु दुई लाख प्रदान...

आँखासंगै कान उपचार सेवा विस्तारको योजनामा नेत्रज्योति संघ दाङ
विहीबार, ११ जेठ २०८०

नेपाल नेत्रज्योति संघ दाङले लमहीमा आँखासँगै कान उपचारको सेवा सञ्चालन गर्ने प्रयासमा जुटेको छ । लमही आँखा अस्पतालअन्तर्गत् कान उपचारका लागि आवश्यक तयारी भइरहेको नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम...

पाँचखाल खानेपानी आयोजनाः सात हजार घरमा पानी पुर्याइने
विहीबार, ११ जेठ २०८०

नगरको १३ मध्ये १० वडाका लागि उक्त खानेपानी आयोजना सञ्चालनार्थ रु एक अर्ब ३४ करोड ६६ लाखमा हुवाइ कन्काई जेभिसँग सम्झौता भएको हो । आयोजना सम्झौताको शर्तानुसार कुल योजनाको पाँच...

थाइराइड रोग लागेको कसरी थाहा पाउने ?
विहीबार, ११ जेठ २०८०

यसमा थाइरोइड ग्रन्थीबाट ट्राइ आयोडिन थाइरोक्सिन अर्थात् T3 र थाइरोक्सिन अर्थात् T4 हर्मोनको उत्सर्जन कम हुन्छ। यस्तो अवस्थामा त्क्ज् अर्थात् थाइराइड स्टिमुलेटिंग हर्मोन बढ्छ। यदि यो ग्रन्थीले धेरै हर्मोन उत्पादन...

रुकुमपश्चिममा १४ जना सवार जीप दुर्घटना, तीनको मृत्यु
विहीबार, ११ जेठ २०८०

इलाका प्रहरी कार्यालय बाँफिकोट रुकुमपश्चिमका अनुसार जिपमा १४ जना सवार रहेका थिए । जिप सडकबाट अन्दाजी ४०० मिटर तल खसेको छ भने दुर्घटनाको कारण खुल्न सकेको छैन । ...

१५ दिनपछि तोडियो विनुको अनसन, पाँचबुँदे सहमतिमा के छ ?
विहीबार, ११ जेठ २०८०

यादवको मागमध्ये पवन कठायतले जबर्जस्ती करणी उद्योग गरेको मुद्दाको निवेदन कारबाहीका लागि गृह मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालय पठाउने सहमति भएको छ। ...

रातो मच्छेन्द्रनाथको भोटो जात्राको ऐतिहासिक महत्व
विहीबार, ११ जेठ २०८०

डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो...

काठमाडौंमा रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने
विहीबार, ११ जेठ २०८०

भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उनले बताए । मच्छेन्द्रनाथको यात्रा भने करिब एक हजार तीन सय वर्षअघि नै सुरु भएको हो । ...

यी ठाउँमा छ आज पानी पर्ने सम्भावना, हावाहुरीबाट बच्न आग्रह
विहीबार, ११ जेठ २०८०

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहेको छ । ...

काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा
विहीबार, ११ जेठ २०८०

गृह मन्त्रालयले बुधबार सूचना प्रकाशन गरी भोटो देखाउने जात्राका अवसरमा बिहीबार काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो। ...

भूटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकको संलग्नताको बारेमा नेपाल प्रहरी विज्ञप्ति
बुधबार, १० जेठ २०८०

प्रवक्ता कडायतले नक्कली भूटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीले नै सफल अनुसन्धान गरी मुद्दा पेस गरिसकेको अवस्थामा कल्पितरूपमा समाचार बनाई आरोपित भगाउन प्रहरी महानिरीक्षक नै संलग्न भएको प्रचारबाजी गरिनु सङ्गठनकै लागि...

भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
बुधबार, १० जेठ २०८०

सरकारले बिहिबार (भोलि) काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भोटो जात्राको अवसरमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा सार्वजनिक बिदा हुो भएको हो । ...

स्थानीय सरकारका एक वर्ष: विमानस्थल निर्माणदेखि एकल पुरुषलाई भत्तासम्म
बुधबार, १० जेठ २०८०

गुल्मीका स्थानीय सरकारमा नयाँ जनप्रतिनिधिले शपथ ग्रहण गरेको एक वर्ष पुगेको छ । गत वर्षको वैशाख २९ गते सम्पन्न निर्वाचनमा विजयी उम्मेदवारले जेठ ६ गते शपथ लिएका थिए । यस...

रवि विरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
बुधबार, १० जेठ २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती तथा प्रतिनिधिसभा सासंद रवि लामिछाने विरुद्ध रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । नागरिकता प्रकरणका कारण उपप्रधान तथा गृहमन्त्री, सांसदर पार्टी सभापतीको पद गुमाएका...

मैले चुनावमा नौं लाख खर्च गरेः रवि लामिछाने
बुधबार, १० जेठ २०८०

उनले भने, ‘ मैले निर्वाचनमा लगभग नौं लाख रुपैयाँ खर्च गरे । यो मैले गरेको खर्च हो । तर, त्यसमा स्वस्फूर्त रुपमा मानिसहरु हिडेका छन्, दौडिएका छन् । यो अलग...

काठमाडौं ‘भ्यू टावर’ १२ देखि १४ तला थप्ने तयारी, निजी गाडी पार्किङ शुरु
बुधबार, १० जेठ २०८०

निर्माणाधीन काठमाडौं दृश्यावलोकन स्तम्भ ‘भ्यू टावर’ मा १२ देखि १४ सम्म तला थप्ने तयारी भइरहेको छ । साबिक पुरानो बसपार्कमा निर्माण भइरहेको टावरको काम हालसम्म १२ तला सम्पन्न भइसकेको छ...