aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० जेठ २०८०
भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । सरकारले बिहिबार (भोलि) काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भोटो जात्राको अवसरमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा सार्वजनिक बिदा हुो भएको हो ।

गृह मन्त्रालयले एक सूचना जारी गर्दै भनेको छ– जेठ ११ गते बिहिबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौ उपत्यकाका तीन जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको छ । 

प्रतिक्रिया दिनुहोस