aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ जेठ २०८०
काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा

काठमाडौं । रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका अवसरमा सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ।     
    
गृह मन्त्रालयले बुधबार सूचना प्रकाशन गरी भोटो देखाउने जात्राका अवसरमा बिहीबार काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो।     
    
ललितपुरमा हरेक वर्ष हुने यस जात्राका क्रममा बिहीबार ललितपुरको जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो देखाइने छ।  

प्रतिक्रिया दिनुहोस