aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

रवि विरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० जेठ २०८०
रवि विरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती तथा प्रतिनिधिसभा सासंद रवि लामिछाने विरुद्ध रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । नागरिकता प्रकरणका कारण उपप्रधान तथा गृहमन्त्री, सांसदर पार्टी सभापतीको पद गुमाएका लामिछानेविरुद्ध मंगलबार रिट दर्ताका लागि अदालतले आदेश दिएको हो ।

न्यायाधीश तिल प्रसाद श्रेष्ठको एकल इजलासले यस्तो आदेश दिएको हो । गत बैशाख २५ गते दिएको रिट निवेदनलाई २८ गते सर्वोच्चले दरपिठ गरेको थियो । यस विरुद्ध जेठ २ गते युवराज पौडेल सफलले दिएको निवेदन उपर सुनुवाई गर्दै रिट दर्ता अगाडी बढाउन भनिएको छ । 

प्रतिक्रिया दिनुहोस