कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । रातिको समयमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र...
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले गोकर्णेश्वरको नयाँ वस्ती क्षेत्रको किराना पसलमा सम्झनाले नक्कली नोटबाट रिचार्ज कार्ड किनीरहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकी सम्झनासँग...
उक्त स्थानबाट नगद उनन्साठ्ठी हजार तीन सय सत्तरी तथा जुवा खेल्न प्रयोग गर्ने तास थान-३ फेला पारी कानुनी रित पुर्बक बरामद गरको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा अभिमन्यु...
प्रनानि विष्टले सेवाग्राहीबाट पचास हजार रुपैयाँ र एक लाख पचास हजार रुपैयाँको चेक गरी जम्मा दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकम र चेकसहित काठमाडौं महानगरपालिका वडा नं १०,...
काठमाडौँलाई ‘सीसीटिभी चेक प्वाइन्ट’ बनाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । अपराध गरेर भाग्ने आरोपी (अपराधी) जताबाट पनि सीसीटिभीको चेक प्वाइन्टमा पुग्ने गरी सीसीटिभी जडान गर्ने महानगरको योजना छ ।...
मोरङ क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य डा सुनिलकुमार शर्मालाई समितिले ज्ञापनपत्र हस्तान्तरण गरेको हो । “विगत तीन वर्षदेखि पटकपटक वडा, नगर, प्रदेश र केन्द्रमा ज्ञापनपत्र बुझाउने काम गरियो तर...
काठमाडौंका विभिन्न स्थानबाट नक्कली नोटसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जाजरकोट घर भई काठमाडौं टोखा नगरपालिका ७ बस्ने ३१ वर्षीया सम्झना गहतराज र बाँके...
सङ्खुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए । ...
उनका अनुसार ललितपुरस्थित पार्टी मुख्यालयमा बस्ने सचिवालय बैठकले आगामी केन्द्रीय कमिटीको बैठकको एजेन्डा तय गर्नेछ । एमालेको केन्द्रीय कमिटी बैठक झापामा यही वैशाख २८ देखि ३० गतेसम्म बस्दैछ । ...
२५६७औँ बुद्ध जयन्तीका अवसरमा आज देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो लागेको छ । रुपन्देहीको लुम्बिनी, काठमाडौँको स्वयम्भू, बौद्धलगायत तीर्थस्थलमा बौद्ध अनुयायीको बिहानैदेखि घुइँचो लागेको हो । ...
घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो । नेपाली सेनाले हेलिकोप्टरसहित ११ जना जनशक्ति उद्धारका लागि घटनास्थलमा खटाइएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए । हेलिकोप्टरमा सवार...
धवलागिरि गाउँपालिका–१ गुर्जाका ८३ वर्षीय खिमबहादुर छन्त्याललाई गाउँबाटै मोटर चढेर सदरमुकाम पुग्ने धोको छ । जीवनका आरोह अवरोध सङ्घर्षपूर्ण तवरले बिताएका उनी युवावस्थामा देश तथा विदेशमा समेत पुगे । विदेशको...
उक्त दुर्घटनामा पाँच जना गम्भीर घाइते भएको स्थानीयले जनाएका छन् । जसमा पाइलट, को–पाइलट, हेलिको टिम सदस्य छिरिङ भोटे (चेपुवा), स्थानीय भबिन गुरुङ, सुरेन्द्र पौडेल रहेका छन् । उनीहरूलाई नेपाल...
संखुवासभाका प्रमुख जिल्ला शिवकुमार कार्कीले हेलिकप्टर दुर्घटना भएको भन्ने अपुष्ट खबरहरु आएका बताए । घटनास्थलबाट धुवाँ आइरहेको र उद्दारका लागि गृह मन्त्रालयबाट उद्दार टोली आइरहेको खबर पाएको उनले बताए ।
उनले अन्तर्राष्ट्रिय दातृराष्ट्र तथा सङ्घसंस्थाको समेत सहयोग तथा सहभागितामा सरकारले कपिलवस्तु क्षेत्र, देवदह क्षेत्र तथा रामग्रामको पुरातात्विक उत्खनन्, संरक्षण, प्रवद्र्धन तथा विकास गरी स्थानीयवासीलाई विकासको प्रतिफल दिलाउन भगिरथ प्रयत्न गरिने...
थास्पुरी खानेपानी तथा सरसफाइ आयोजनाको काम यही महिनामै सकिने भन्दै बेमौसमी वर्षाले गर्दा अवरोध पु¥याइरहेको उनको भनाइ छ । खानेपानी आयोजनाको पाइलाइन, धारा र ट्याङ्की निर्माणको कार्य सकिएको भन्दै अब...
बैशाख शुक्ल पूर्णिमाका दिन आज बेलुकी विरल छायाँजनित (पेनम्ब्रल) चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) का अनुसार विरल छायाँजनित (पेनम्ब्रल) चन्द्रग्रहण राति ८ः५९ बजे सुरु भई ११ः०७...
सडक किनारामा भएका विजुलीका पोलहरुमा छाडिएका अनावश्यक तार हटाउन र आवश्यक पर्ने तारमा संकेत चिन्ह (ट्याग ) लगाउन काठमाडौँ महानगरपालिकाले बैशाख ११ गते सार्वजनिक सूचना जारी गरेको थियो । ...
आइएमई कार्यालयमा गई विभिन्न व्यक्तिहरूको नाममा रहेका बैंक खाताहरुमा रकम पठाउनु पर्नेछ भनि खाता नम्बर र खातावालाको नाम समेत दिई पटक(पटक गरी जम्मा ३ लाख रूपैयाँ रकम पठाउन लगाई आइएमई...
ब्रिटिश प्रोफेशनल कलेजले प्रतिष्ठित ‘प्लेटिनम एप्प्रुड लर्निङ पार्टनर (एएलपी)’ अवार्ड प्राप्त गर्न सफल भएको छ । एसीसीए अध्यापन गराउने संस्थाहरुलाई प्रदान गरिने यो प्लेटिनम अवार्ड सबैभन्दा उच्च र प्रतिष्ठित अवार्ड...