aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
मिटरब्याजी विरोधी अध्यादेश, कानुन बन्ने प्रक्रियामा प्रवेश
आइतबार, २४ बैशाख २०८०

प्रतिनिधिसभामा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेश भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सो अध्यादेश पेश गरेका हुन्...

शरणार्थी प्रकरणका सम्बन्धमा गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न माग
आइतबार, २४ बैशाख २०८०

राष्ट्रियसभाको आजदेखि सुरु भएको १४औँ अधिवेशनको पहिलो बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नक्कली भूटानी शरणार्थी प्रकरणका सम्बन्धमा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । ...

बागमती करिडोरको सुरु र अन्तिम बिन्दुमा निर्माण सुरु हुन बाँकी
आइतबार, २४ बैशाख २०८०

निर्माण सुरु भएको साढे दुई दशक बित्दा पनि बागमती करिडोर सडक सुरुको बिन्दु र अन्तिम बिन्दुमा ट्र्याक खोल्न बाँकी रहेको छ । काठमाडौँको उत्तर पूर्वी क्षेत्रलाई उपत्यकाको दक्षिणी क्षेत्रसम्म पुर्‍याउने...

झुटा विवरण पेश गरी नेपाली नागरिकता लिने दश भारतीय पक्राउ
आइतबार, २४ बैशाख २०८०

झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले दश भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलले उनीहरुलाई उपत्यकाकाको विभिन्न स्थानबाट उनीहरुलाई...

‘इच्छुमती खोला नै हो’: उच्च अदालत पाटन
आइतबार, २४ बैशाख २०८०

अदालतले गरेको फैसलाको पूर्णपाठमा खोला नै भन्ने उल्लेख भएपछि जग्गा प्राप्तिसम्बन्धी कानुन अनुसार नदीमाथिको जग्गा लिइएको हो वा होइन भनी नापी कार्यालयलगायत सरोकार भएका निकायसँग बुझ्न लागिएको महानगरपालिकाका प्रवक्ता नवीन...

नेपाल प्रयोगमा नल्याएको कच्चा हिरा होः चौधरी
आइतबार, २४ बैशाख २०८०

उनले भने, ‘नेपाल एउटा प्रयोगमा अझै नल्याएको कच्चा हिरा हो, जसमाथि हामी बसेका छौ‌। यो हिरालाई कसरी चम्काउने भन्ने कुरा अब हामीले जान्नै पर्नेछ। हामीले हेर्दाहेर्दै दुबई लगायतका देशले आफूलाई...

जुवातास खेलिरहेका आठ जना पक्राउ
आइतबार, २४ बैशाख २०८०

कागेश्वरी मनोहरा नगरपालिका ९ मानटार भगवतीमार्गस्थित सुदर्शन पुडासैनीको टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका ८ बस्ने ६० वर्षीय राजेश खनाल समेत ८ जनालाई शनिबार दिउँसो प्रहीले पक्राउ गरेको छ ।

साइपालमा खाद्य संकट, सिंहदरबार नधाए पुग्दैन चामल
आइतबार, २४ बैशाख २०८०

साइपाल गाउँपालिका–४ धुलीका सोनाम तामाङको परिवारमा सात जना छन् । गाउँमै बस्ने उनीहरूको आयस्रोत ‘सिजन’अनुसार यार्सागुम्बा सङ्कलन नै हो । दुई वृद्धावस्था उमेरका बाहेक पाँचै जना यार्सागुम्बा सङ्कलनमा हिमाल चढ्छन्...

एउटै गाउँमा तरकारी खेतीबाट दुई करोड बढी आम्दानी
आइतबार, २४ बैशाख २०८०

तरकारी खेतीका लागि धाइरिङ पर्वतमै नमूना गाउँ हो । तरकारी पकेट क्षेत्रका रूपमा परिचित यस गाउँका अधिकांश कृषकले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । तरकारी खेतीबाट यो गाउँमा बर्सेनि...

टुकुचाको प्राकृतिक अधिकार पुनःस्थापनामा पहिलो चरणको सफलता मिलेको छः मेयर बालेन
आइतबार, २४ बैशाख २०८०

प्रमुख शाह भन्छन्, ‘केही दिन अघि सार्वजनिक भएको उच्च अदातल पाटनको फैसलाको पूर्णपाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएको छ । टुकुचा ढल होइन,...

जुम्ल्याहा दाजुभाइको पोखरीमा डुबेर मृत्यु
आइतबार, २४ बैशाख २०८०

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शनिबार साँझ स्थानीय गोगल प्रसाद नमुना माविनजिकैको पोखरीमा नुहाउने क्रममा डुबेर दुवै बालकको मृत्यु भएको हो । ...

डिभी परेको कसरी थाहा पाउने ? यसरी हेर्नुहोस् सूचना
आइतबार, २४ बैशाख २०८०

शाखाका अनुसार यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुन्छ। ...

मुगुमा यार्सागुम्बा टिप्न गएका तीनजनाको मृत्यु
आइतबार, २४ बैशाख २०८०

दुईजना सकुशल रहेको खबर प्राप्त भएको र अन्य सामान्य घाइते भएको उपाध्यक्ष रोकायाले बताइन् । हाल प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । ...

आज के छ पानी पर्ने सम्भावना ? यी ठाउँमा मौसम सफा रहने
आइतबार, २४ बैशाख २०८०

रातिको समयमा पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी भू–भागमा एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । ...

आइतबारको मौसम पूर्वानुमान
आइतबार, २४ बैशाख २०८०

आइतबार दिउँसो  देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही  बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश,  गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै...

मनास्लु पदयात्रामा गएका दवाडी पाँच दिनपछि मृत फेला
शनिबार, २३ बैशाख २०८०

लार्केपास क्षेत्रमा भेटिएको उक्त शवलाई हेलिकप्टरमार्फत सामागाउँ ल्याइएको चुननुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए । मृतक दवाडी ठमेलको भारल ट्रेकिङमार्फत पदयात्रामा गएका थिए । वैशाख १८ गते उक्त क्षेत्रमा...

नक्कली शरणार्थी प्रकरणमा जोडिएका कसैलाई पनि छुट दिइँदैन : प्रधानमन्त्री
शनिबार, २३ बैशाख २०८०

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भएको थियो । त्यसलगत्तै सिंहदरबारमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री दाहालले भने, “आज ओलीजीले अनुसन्धानबारे कन्सर्न...

पाँचबुँदे घोषणापत्र जारी गर्दै सकियो पोखरा ताल सम्मेलन
शनिबार, २३ बैशाख २०८०

उनका अनुसार सम्मेलनमा अनुसन्धानकर्ता, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि व्यवस्थापक कानुन व्यवसायी, पत्रकार तथा विद्यार्थी, व्यवस्थापन र तालसँग सम्बन्धित नीति र अवस्थाका बारेमा करिब २० वटा प्रस्तुति राखिएको थियो ।...

मह उत्पादन गरेर वार्षिक ३५ लाख आम्दानी
शनिबार, २३ बैशाख २०८०

तिमिल्सिनाले सोही स्थानमा तीन सय सुन्तलाका बोट लगाएर गाउँमा ठूलो सुन्तला बगैँचा पनि बनाउनुभयो तर सुन्तला मर्दै गए । सुन्तलामा भविष्य नदेखेपछि उनी माहुरीपालनतर्फ आकर्षित भएका हुन । तरकारी खेती,...

सात वर्षमा ३० बाघ मरे
शनिबार, २३ बैशाख २०८०

यस्तै आर्थिक वर्ष २०७२/०७३ मा एक, २०७३/०७४ मा चार, २०७४/०७५ मा छ, २०७५/०७६ मा आठ बाघ मृत भेटिएको थियो । आव २०७६/०७७ मा तीन, २०७७/०७८ मा दुई र २०७८/०७९ मा...