aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 
आज पशुपतिको यी क्षेत्रमा सवारी चलाउनै पाइदैन
शनिबार, ०६ फागुन २०७९

त्यसैगरी मालवाहक सवारी साधनहरुलाई भने तिनकुने , जोरपाटी, चुच्चेपाटी , सिनामंगलपुल र बसुन्धाराबाट डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ । ...

आज शिवरात्रि, पशुपति मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड
शनिबार, ०६ फागुन २०७९

जयबागेश्वरीबाट लाममा लागेको आधा घन्टा र तिलगङ्गा क्षेत्रबाट लाममा लागेको ४५ मिनेटदेखि एक घन्टासम्ममा दर्शन गर्न सकिने उनले जानकारी दिए । ...

पानी पर्ने के छ सम्भावना ? यस्तो छ आजको मौसम विवरण
शनिबार, ०६ फागुन २०७९

आज दिउँसो प्रदेश १ को पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । ...

जीप दुर्घ'टना दुईको मृत्यु, छ घाइते
शनिबार, ०६ फागुन २०७९

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार दुर्घटनामा थप छ जना घाइते भएका छन् । घाइते हुनेमा केआइसिंह गाउँपालिका–१ डुम्राकोटका २७ वर्षीय तेज तिरूवा, सोही ठाउँकी २६ वर्षीया...

शिवजी उत्पत्ति हुनुभएको महाशिवरात्रि पर्व
शनिबार, ०६ फागुन २०७९

वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि...

फेरि अर्की महिलाले गरि'न् आ'त्म'दा'ह, कारण के थियो ?
शुक्रबार, ०५ फागुन २०७९

उनले शरीरमा आगो लगाउनुको कारण खुल्न नसकेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ । ...

हात्तीपाइलेविरुद्ध औषधि सेवन कार्यक्रम
शुक्रबार, ०५ फागुन २०७९

राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि आम औषधि सेवन कार्यक्रम यही फागुन ११ गतेदेखि सुरु हुने भएको छ । रोग देखापरेको छ प्रदेशका १५ जिल्लामा औषधि सेवन कार्यक्रम सञ्चालन गर्न लागिएको...

पृथ्वी जयन्ती र जनयुद्ध दिवसको विदा अब क्यालेण्डरमै प्रकाशन हुने
शुक्रबार, ०५ फागुन २०७९

२०८० सालको क्यालेण्डर छापिइसकेकाले त्यसपछिका वर्षमा दिइने सार्वजनिक बिदा पुनरावलोकनको काम आगामी भदौसम्ममा सक्ने र बिदा व्यवस्थित गर्ने निर्णय गरिएको मन्त्री शर्माले बताइन् । त्यस्तै,  प्रचलित कानुन अनुसार नष्टगरिएका बर्डफ्ल...

यसरी हुँदैछ शुक्रबार रातीदेखि पशुपति क्षेत्र वरिपरिको ट्राफिक व्यवस्थापन
शुक्रबार, ०५ फागुन २०७९

महाशिवरात्रि पर्वको अवसरमा गौशाला स्थित पाशुपत क्षेत्रमा आज रातीदेखिनै दर्शनार्थीहरूको  भिडभाड हुने भएकाले आवश्यकता अनुसार सवारी  साधनलाई  डाईभर्सन गरिने भएको छ । गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चावहिल, पुरानोबानेश्वर, ज्ञानेश्वर,...

सिरहामा कृषि, पशुपन्छी तथा जडिबूटी बीमा अभिकर्ता आधारभूत तालिम
शुक्रबार, ०५ फागुन २०७९

नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयको सहजीकरण तथा कृषि विभाग, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, क्लस्टर इकाई, सप्तरीको आयोजनामा यही फागुन २ गतेदेखि ५ गतेसम्म सिरहाको लहानमा कृषि, पशुपन्छी...

क्यानडा पठाइदिन्छु भन्दै १९ लाख ९० हजार ठगी गर्ने लक्ष्मण पक्राउ
शुक्रबार, ०५ फागुन २०७९

क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । क्यानडा  पठाइदिन्छु भन्दै नगद १९ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोगमा सर्लाही लालबन्दी नगरपालिका ३ घर भई काठमाडौं...

अदालतमा बयान फेरेपछि घुस लिने र दिने दुबैविरुद्ध मुद्दा दायर
शुक्रबार, ०५ फागुन २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा बयान फेर्ने साक्षीसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा घुस खाने इन्जिनियर र घुस दिने तीन जनाविरुद्ध आरोप पत्र...

नेपालको कूटनीतिक सम्बन्ध रहेका देशको सङ्ख्या १७८ पुग्यो
शुक्रबार, ०५ फागुन २०७९

नेपाल र मलावी गणतन्त्रबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका देशको सङ्ख्या एक सय ७८ पुगेको छ । ...

बालेनलाई जितिन् रेनुले, कार्यसम्पादनमा भरतपुर महानगर उत्कृष्ट
शुक्रबार, ०५ फागुन २०७९

कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट देखिएको छ । बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयनसम्मको प्रदर्शनका आधारमा मापन हुने कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका पहिलो भएको हो । ...

गुल्मीमै पाइन्छन् तीन सय १२ प्रजातिका चरा
शुक्रबार, ०५ फागुन २०७९

विश्वमा रहेकामध्ये आठ दशमलव नौ प्रतिशत चरा नेपालमा पाइन्छन् । नेपाल भौगोलिक विविधताले भरिपूर्ण देश हो । गुल्मीको मदाने र रेसुङ्गा वन संरक्षण क्षेत्र पनि जैविक विविधताले भरिएको क्षेत्र हो...

श्रीमान–श्रीमतीको एकदिनको फरकमा निधन भएपछि एउटै चितामा अन्त्यष्टि
शुक्रबार, ०५ फागुन २०७९

विवाह गर्दा सँगै मर्ने तथा सँगै बाँच्ने वाचाकसम खाएका श्रीमान् श्रीमतीमा यस्तो निधनको संयोग विरलै मात्र हुने स्थानीयले बताएका छन् । ...

कर्णाली उत्सव आजदेखि
शुक्रबार, ०५ फागुन २०७९

संयोजक लम्सालले भने, “कर्णाली समृद्धिको सार्थक सपनाबारे बहस गर्ने सिलसिलामा हामीले विभिन्न क्षेत्र समेटिने गरी ५० भन्दा बढी सवालमा छलफल गरिसकेका छौँ । मूलतः उपेक्षित, दुर्गम र अविकासको मानक बनाइएको...

पानी पर्ने छैन कतै सम्भावना, यस्तो छ आजको मौसम विवरण
शुक्रबार, ०५ फागुन २०७९

त्यस्तै राती देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । ...

काठमाडौं महानगरपालिकाको अनुगमन टोलि तपाईंको वडामा आयो ?
विहीबार, ०४ फागुन २०७९

टोली वडा १५ र १७ मा पुगेको थियो । अनुगमनका क्रममा कर्मचारी प्रशासन, सेवा प्रवाह, कार्यालय व्यवस्थापन, राजस्व संकलन र सेवाका अन्य प्रकार गरी ५ वटा क्षेत्र हेरिएको थियो ।...

नक्कली सुन देखाएर ठगी गर्ने चार जना पक्राउ
विहीबार, ०४ फागुन २०७९

जिल्ला प्रहरी कार्यालय वीरगञ्ज पर्साले नक्कली सुन देखाएर ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ । ठगी आरोपमा सर्लाहीको बरहथवा नगरपालिका वडा नं. १० बस्ने रामबिर चौधरी, सोहि नगरपालिका वडा...