aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 
स्ववियु कार्यतालिका सार्वजनिक, निर्वाचन बिहान ८ बजेदेखि
विहीबार, ०४ फागुन २०७९

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक...

खानेपानी क्षेत्रको समस्या समाधान गर्न नेपालको दियालो र भारतको जनजलबीच सम्झौता
विहीबार, ०४ फागुन २०७९

सम्झौतासँगै प्रविधिको आदान प्रदान मार्फत नेपाल र भारतका खानेपानी क्षेत्रमा रहेका चुनौतीहरूलाई समाधान गर्न रणनीतिक र व्यवसायिक सहकार्य गर्ने सहमति भएको छ । सम्झौता पत्रमा दियालोको तर्फबाट प्रमुख कार्यकारी अधिकृत...

मेलम्ची खानेपानी वितरण सञ्जालको अन्तिम परीक्षण शुरू
विहीबार, ०४ फागुन २०७९

आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत मेलम्चीको खानेपानी वितरण सञ्जालको अन्तिम परीक्षण शुरू भएको छ ।  काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा विच्छ्याइएका खानेपानी वितरण सञ्जालका नयाँ खानेपानी पाइपलाइनमध्ये प्रारम्भिक परीक्षण सम्पन्न भएका पाइपलाइनको...

ग्यास सिलिण्डर विस्फोट हुँदा तुलसीपुरमा दुई जना घाइते
विहीबार, ०४ फागुन २०७९

दाङको तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरामा आज  खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१६ लहलौराका ५० वर्षीया कुसुम केसी र चितवन जिल्ला भरतपुर...

डिशहोमको नयाँ कनेक्सन अब २९९९ मा जडान गर्न सकिने
विहीबार, ०४ फागुन २०७९

डिशहोमको नयाँ कनेक्सन अव मात्र दुई हजार ९९९ मा जडान गर्न सकिने भएको छ । सिमित अवधिको लागि यो छुट योजना लागु हुनेछ । डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढि सेवा...

भोजभत्तेर तथा रेष्टुरेण्टमा गुणस्तरहीन बियरको कारोबार !
विहीबार, ०४ फागुन २०७९

भोजभत्तेर तथा रात्रिकालीन रेष्टुरेण्टमा गुणस्तरहीन पेयपदार्थको कारोबार हुने गरेको आशंका गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भोजभत्तेर तथा कतिपय रात्रिकालीन रेष्टुरेण्ट व्यवसायमा उक्त किसिमका उपभोग्य अवधि सकिएका...

गेष्ट हाउसमा जुवातास खेल्ने पाँच जना पक्राउ
विहीबार, ०४ फागुन २०७९

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका १४ कलकीस्थित‍ गणपति गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा सोही गेष्ट हाउसका संचालक काठमाडौं कलंकी बस्ने ५२ वर्षीय केशव थापा...

नेता भण्डारीलाई एयर एम्बुलेन्समार्फत उपचारका लागि भारत लगिँदै
विहीबार, ०४ फागुन २०७९

बुधबार राति एलपीजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते हुनुभएका नेपाली काङ्ग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै छ । श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित...

बिचौलियाको काम गरेको अभियोगमा तीन जना पक्राउ
विहीबार, ०४ फागुन २०७९

बिचौलियाको काम गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका ११ बबरमहलस्थित वाणिज्य विभाग बबरमहल काठमाडौंमा आउने सेवाग्राहीहरुलाई काम छिटो छरितो गरी दिन्छु भनि रकम माग गरी बिचौलियाको...

तरकारी खेतीबाट लगानी उठाउनै मुस्किल
विहीबार, ०४ फागुन २०७९

कैलालीको टीकापुर नगरपालिका–९ वनगाउँका माधव चौधरीले पाँचवर्षदेखि तरकारी व्यवसाय गर्दै आएका छन् । एक बिघा क्षेत्रफलमा तरकारी खेती गर्दै आएका उनलाई तरकारी लगाउँदाको भन्दा बढी पीडा  तरकारी बिक्री गर्न नसक्दा...

ग्यास विस्फोट हुँदा नेपाली काँग्रेसका सासद डा. भण्डारी घाइते
विहीबार, ०४ फागुन २०७९

अहिले उनीहरूको कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ । भण्डारीको शरीरको २५ प्रतिशत भाग र आमाको ७० प्रतिशतभन्दा धेरै भाग जलेको बताइएको छ । ...

१५ वर्षीया किशोरीले गरिन् मृत बाबुको काजकिरिया
बुधबार, ०३ फागुन २०७९

१५ वर्षीया किशोरीले गरिन् मृत बाबुको काजकिरिया ...

यी हुन् शिवरात्रिका बेला पशुपतिमा मेलाको टेण्डर पाएका दुई कम्पनी
बुधबार, ०३ फागुन २०७९

महाशिवरात्रिको दिनदेखि दुई हप्तासम्म पशुपतिनाथ क्षेत्रस्थित वनकालीमा मेलाबजार सञ्चालन गरिँदैछ । मेलाका लागि सबैभन्दा बढी रकम कबोल गर्ने एमएमबीके एल इभेन्ट एण्ड बहुउद्देश्यीय कम्पनीलाई रु २० लाख ५० हजारमा सञ्चालनको...

महादेव मन्दिरबाट चाँदीको जलहरी र दानपेटिका चोरी
बुधबार, ०३ फागुन २०७९

प्रहरीका अनुसार चोरी गर्ने व्यक्तिको पहिचान अहिलेसम्म भएको छैन । “मन्दिर परिसरमा रहेको सिसिटिभी क्यामेराको रिसिभर पनि चूँडाएर लगेपछि अनुसन्धानमा समस्या भएको छ”, निमित्त प्रवक्ता शाहले भने, “प्रहरीले अन्य विधिबाट...

गाई का'टेर मा'सु भाग लगाउँदै गरेको समूह पक्रा'उ
बुधबार, ०३ फागुन २०७९

गाईको मासु भाग लगाई राखेको अवस्थामा गए राति १२ः३० बजे एक सय २० केजी मासुसहित कालिका स्थानको नजिक दूरीको काभ्रेटोलबाट ती व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

गण्डकी प्रदेशमा बिहीबार सार्वजनिक बिदा
बुधबार, ०३ फागुन २०७९

गत वर्ष चैत २३ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निर्णय गरेको थियो । प्रदेश स्थापना दिवसबाहेक प्रदेश सरकारले भानु जयन्ती, कोजाग्रत पूर्णिमा र चैतेदसैँमा बिदा दिँदै...

म्याद गुज्रेका ६ सय ५७ कार्टुन बियर नियन्त्रणमा
बुधबार, ०३ फागुन २०७९

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद गुज्रिएका ६ सय कार्टुन भन्दा बढी बियर नियन्त्रणमा लिएको छ । बुधबार बजार अनुगमनको क्रममा विभागको टोलीले सिनामंगलबाट २२ लाख ६५ हजार रुपैयाँ...

निर्धक्क भएर व्यवसाय गर्ने अवस्था नभएको भन्दै मोबाईल व्यवसायीले भेटे प्रधानमन्त्री
बुधबार, ०३ फागुन २०७९

‘निर्धक्क व्यवसाय गर्न नसकिने परिस्थिति उत्पन्न भएको छ । दिन दहाडै सुरक्षालाई चुनौती दिँदै लुटपाटको शैलीमा यस्ता अराजक गतिविधि भइरहँदा हाम्रो अभिभावक सरकारसँग नगए हामी कहाँ जाऊँ ? यहाँबाट उचित...

नक्कली लाइसेन्स बनाउने तीन जना पक्राउ
बुधबार, ०३ फागुन २०७९

लिखत किर्ते गरी नक्कली स्मार्ट सवारी चालक अनुमतिपत्र बनाउने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका १ घर भई ललितपुर नखिपोट बस्ने...

पशुपतिमा शिवरात्रिका दिन यी पाँच ठाउँमा पार्किङ गर्न पाइने
बुधबार, ०३ फागुन २०७९

हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि यस वर्ष फागुन ६ गते शनिबार रहेको छ । यस दिन पशुपतिनाथसहित देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाउने गरिन्छ । ...