aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
आइतबारसम्मको मौसम पूर्वानुमान
शुक्रबार, २६ असोज २०८०

शनिबार दिउँसो देशको पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन...

इजराइल–हमास द्वन्द्वबीच अमेरिकी विदेशमन्त्री ब्लिङ्‌केन तेलअभिभ पुगे
विहीबार, २५ असोज २०८०

इजराइलको भ्रमण सकिएपछि उनले जोर्डनका राजा अब्दुल्लाह र प्यालेस्टिनी राष्ट्रपति मोहमुद अब्बाससँग अम्मानमा भेट गर्नेछन्‌ । ...

अनुसन्धान अधिकृतकै प्रमाणपत्र नक्कली, भ्रष्टाचार मुद्दा दायर
विहीबार, २५ असोज २०८०

नक्कली सर्टिफिकेटकै आडमा क्षेत्रीले वरिष्ठ अनुसन्धान सहायक र अनुसन्धान अधिकृत पदमा बढुवासमेत खाइसकेका छन्‌ । ...

प्रहरीको गोली लागेर लुटेरा समूहका एक घाइते
विहीबार, २५ असोज २०८०

काठमाडौंको बौद्धमा प्रहरीको गोली लागेर आज लुटेरा समूहका एकजना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले आत्मरक्षाका लागि चलाएको गोली लागेर सिन्धुलीका सन्तोष घनाल घाइते...

रुकुमपूर्वमा खाद्य कम्पनीका चार वटा डिपो स्थापना हुँदै
विहीबार, २५ असोज २०८०

“रुकुमपूर्व हिमाली जिल्ला भएका कारण धान कम उत्पादन हुन्छ । यहाँ चामलको माग निकै छ । गत वर्षमात्र पहिलो पटक जिल्लामा शाखा स्थापना भएकामा कार्यालयको मागेको कोटाभन्दा पनि बढी चामल...

अख्तियारमा तनहुँबाट धेरै उजुरी
विहीबार, २५ असोज २०८०

गण्डकी प्रदेशस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तनहुँबाट धेरै उजुरी परेका छन् । प्रदेशका ११ जिल्लामध्ये एक वर्षको अवधिमा कास्की पहिलो र तनहुँ दोस्रो धेरै उजुरी पर्ने जिल्लाका रुपमा रहेका आयोगको...

उपल्लो मुस्ताङका बासिन्दालाई चीन जान अनुमतिपत्र
विहीबार, २५ असोज २०८०

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले स्थानीय तहको सिफारिसका आधारमा इलाका प्रशासन कार्यालय लोमान्थाङमा खटिएका प्रशासनका कर्मचारीले चीन प्रस्थान प्रवेश अनुमतिपत्रको आवेदन सङ्कलन गरेको जानकारी दिए । “मङ्गलबारदेखि आवेदन सङ्कलन भइरहेको...

अनलाइनमार्फत ठगी गर्ने सनिषा मल्ल पक्राउ
विहीबार, २५ असोज २०८०

अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर महानगरपालिका १९ बस्ने २९ वर्षीय सनिषा मल्ललाई प्रहरीले पक्राउ गरेको हो...

आज राती फर्किदै इजरायलबाट विमान, शव ल्याउन ढिलाइ हुने
विहीबार, २५ असोज २०८०

आतङ्कवादी समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन आज बिहान त्यसतर्फ गएको नेपाल एयरलाइन्सको विमान आजै राति ९ बजे फर्किने छ । ...

वन्यजन्तुबाट अन्नबाली क्षति, किसानलाई राहत प्रदान गर्दै निकुञ्ज
विहीबार, २५ असोज २०८०

वन्यजन्तुबाट अन्नबालीमा भएको क्षतिको मूल्याङ्कन गर्दै लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाले किसानलाई राहत दिने भएको छ ।  यसका लागि निकुञ्जले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । रसुवा, नुवाकोट र सिन्धुपाल्चोक...

ठूला अनियमितताका घटनामा समिति आँखा चिम्लिएर बस्दैनः खतिवडा
विहीबार, २५ असोज २०८०

हालैमात्र गठन भएको राज्य व्यवस्था तथा सुशासन समितिले अहिले त काम सुरु गरिहालेको भन्दा पनि बुझ्ने काम मात्र गरिरहेको छ । हामी भर्खर आएका छौँ र नियमावली बनाएर काम थाल्दैैछौँ...

बझाङमा मध्यरातमा पुनः भूकम्पको धक्का
विहीबार, २५ असोज २०८०

भूकम्पविद् डा शिव सुवेदीले गएराति सदरमुकाम चैनपुरबाट ५।३ किलोमिटर टाढा भातेखोला केन्द्र भएर सो म्याग्निच्युटको  भूकम्प गएको जानकारी दिए । उनका अनुसार बझाङमा गत मङ्गलबार यता पटक पटक भूकम्पको परकम्प...

यो हप्ताको मौसम पूर्वानुमान
विहीबार, २५ असोज २०८०

राती  देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी,  बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । ...

पोखराको प्याराग्लाइडिङ  पुन: तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी
विहीबार, २५ असोज २०८०

नाको बुधबार पोखरामा आयोजना गरिएको २० औँ वार्षिक साधारणसभामा नागरिक उड्डयन प्राधिकरण(क्यान)का विज्ञको सहयोग लिई प्याराग्लाइडिङ उडान क्षेत्र र अवतरण क्षेत्र विस्तार गर्न लागिएको नाका अध्यक्ष सुनिल भट्टराईले बताए ।

आर्थिक मन्दीले नेपालमा निम्त्याउँदैछ ठूलो सामाजिक भार
बुधबार, २४ असोज २०८०

हो, यस्ता नकारात्मक भाव र चाहना सामान्यतयाः मुद्रास्फीतिको दबाब रहेको बेला पाइन्छ । मुद्रास्फीति विशेषगरी विनाशकारी हुनसक्छ, किनभने यसले प्रत्येक नागरिकको जीवनमा लुकेको करको भारलाई प्रतिनिधित्व गर्दछ। ...

चाडपर्वमा प्लास्टिकका फूल र माला बिक्रीमा रोक
बुधबार, २४ असोज २०८०

चितवनको रत्ननगर नगरपालिकाले दशैं, तिहार, छठजस्ता पर्वमा प्लास्टिकजन्य फूलमाला र गुच्छाको बिक्री वितरणमा रोक लगाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै तिहार र छठलगायत पर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य...

मन्थली–लुक्ला उडान पाँच दिनदेखि ठप्प
बुधबार, २४ असोज २०८०

नागरिक उड्ययान प्राधिकरण रामेछापले दिएको जानकारी अनुसार शनिबारदेखि बुधबारसम्म करिब दुई सय भन्दाबढी उडान स्थगित भएका छन् । सोलुखुम्बुको लुक्ला विमानस्थलमा पर्यटक ओसार्ने विमान कहिलेकाहीँ  फाप्लुको मौसम खुलेपछि त्यहाँ अवतरण...

नेपालीको शव ल्याउन आज राति विमान इजरायल जाने
बुधबार, २४ असोज २०८०

इजरायलबाट १० जना नेपालीको शव ल्याउन आज राति ११ बजे नेपाल एयरलाइन्सको विमान त्यसतर्फ जाने भएको छ । नेपाल एयरलाइन्सको जहाज आज राति ११ बजे उड्ने र दुबइ ट्रान्जिट हुँदै...

नेपालगञ्जको ‘भ्यु होटल सिद्धार्थ’लाई साउथ एसियन ट्राभल अवार्ड
बुधबार, २४ असोज २०८०

नेपाल सहित विभिन्न  ६ राष्ट्रको प्रतिनिधित्व रहेको यस संस्थाले हरेक वर्ष पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा क्रियाशील विभिन्न कम्पनीलाई अवार्ड दिँदै आएको छ । जसअन्तर्गत यस वर्षको सो अवार्ड होटल सिद्धार्थ...

अग्रिम टिकट बुकिङका लागि बसपार्कमा भीड, दुई दिनमै झण्डै ४० हजार बुकिङ
बुधबार, २४ असोज २०८०

सरकारले दशैंमा घर जाने यात्रुलाई लक्षित गरी यही असोज २२ गतेदेखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गरेसँगै गोँगबुस्थित नयाँ बसपार्कमा टिकट लिनेको भीड लागेको छ ।सरकारले विजयादशमी, शुभदीपावली...