aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
नेपाल स्टार्टअप फेस्ट २०२३ आगामी डिसेम्बरमा हुने, लगानीका लागि ११ कम्पनीसँग सहमती
सोमबार, २९ असोज २०८०

मञ्चले दोस्रो संस्करणको नेपाल स्टार्टअप फेस्टमा सहभागिताका लागि आवेदन पनि खुला गरेको छ । हालै राजधानीमा आयोजित एक कार्यक्रममा मञ्चले स्टार्टअप कम्पनीमा लगानीका लागि ११ वटा कम्पनीसँग समझदारी समेत गरेको...

सुदूरपश्चिममा भूकम्पको धक्का महसुस
सोमबार, २९ असोज २०८०

बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।  भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापरि भारतको बतन भन्ने स्थानमा केन्द्रविन्दु बनाएर आज विहान ९ बजेर...

काठमाडौं–दिल्लीभन्दा काठमाडौं–धनगढीको हवाई भाडा महङ्गो
सोमबार, २९ असोज २०८०

काठमाडौं–नयाँ दिल्लीको हवाई भाडादर योभन्दा कम रहेको यात्रुले बताएका छन् । निजी विमान कम्पनीले काठमाडौं–धनगढीको हवाई भाडा रु सात हजार नौसयबाट वृद्धि गरी रु सत्र हजारभन्दा बढी पुर्याएको गुनासो यात्रुको...

काठमाडौंमा बिवाईडी सिटि स्टोर शुभारम्भ
सोमबार, २९ असोज २०८०

बिवाईडीका विद्युतीय सवारीसाधनलाई धेरै भन्दा धेरै ग्राहकहरू माझ पुर्‍याउने लक्ष्य सहित घटस्थापनाका दिन काठमाडौंको सोल्टिमोडमा यो नयाँ बिक्री केन्द्रको उद्घाटन गरिएको हो । विभिन्न स्थानीय सञ्चार गृहका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता...

अजिरकोटमा खादा र प्लाष्टिकका बोतल प्रयोगमा निषेध
सोमबार, २९ असोज २०८०

गोरखाको अजिरकोट गाउँपालिकामा पालिकाभित्र सार्वजनिक कार्यक्रममा खादा र प्लाष्टिकजन्य सामग्री प्रयोगमा निषेध गरिएको छ । गाउँपालिकाले पालिकाभित्र हुने सार्वजनिक कार्यक्रममा बाहिरबाट आयात गरेर ल्याइने खादा, प्लाष्टिकका बोतल र प्लाष्टिकजन्य सामग्री...

पन्ध्र करोड लगानीमा टोखा नगरपालिकाको नयाँ प्रशासकीय भवन निर्माण
सोमबार, २९ असोज २०८०

नव निर्मित सो भवनको जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी र टोखा नगरपालिकाका प्रमुख प्रकश अधिकारीले संयुक्तरुपमा आइतबार शुभारम्भ गरे । कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक बुढाथोकीले नयाँ भवन निर्माणसँगै...

सर्वोच्चले दशैंमा पनि मुद्दा सुनुवाइ गर्ने
सोमबार, २९ असोज २०८०

सर्वोच्च अदालतले बडादशैंमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतले आज जारी गरेको सूचनाअनुसार आजैदेखि लागू हुनेगरी कोजाग्रत पूर्णिमासम्म बिहान ११ देखि ३ बजेसम्म सर्वोच्च...

नेपालबाट मनसुन बाहिरियो
सोमबार, २९ असोज २०८०

यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ । यही असोज १९ गतेदेखि मनसुन क्रमिक रूपमा बाहिरिन सुरु गरेको थियो । यसैबीच पश्चिमी न्यून चापीय प्रणालीको कारणले भोली सोमबारदेखि...

दशैंमा यातायातको सहज प्रबन्ध गर्न निर्देशन
आइतबार, २८ असोज २०८०

संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले दशैंमा आफ्नो घर तथा दशैंको तयारीका लागि विभिन्न ठाउँमा जानुपर्ने यात्रुहरुका लागि यातायातको सहज व्यवस्था गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन्...

होटलमा जुवातास खेलिरहेका १९ जना पक्राउ
आइतबार, २८ असोज २०८०

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार रूपैयाँ सहित पक्राउ गरेको हो । यसैगरी उक्त कार्यालयबाट खटिएको प्रहरीले सोही ठाउँस्थित होटेल टपटाउनमा जुवातास खेलिरहेको...

भन्सार छलेर ल्याइएका ५१ लाखका कम्प्युटर बरामद
आइतबार, २८ असोज २०८०

वीरगञ्ज महानगरपालिका वडा नं.५ स्थितमा रहेको एडी कम्प्युटर सप्लायर्सका सञ्चालक अजय सिंहले आफ्नै चार तल्ले पक्की घरको भुई तल्लामा भन्सार छली चोरी पैठारी गरी ल्याएका  राखेका थिए । उनले कम्प्युटर,...

हनुमानढोकाको दशैं घरमा राखियो जमरा
आइतबार, २८ असोज २०८०

विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजका दिनलाई घटस्थापना भन्ने गरिन्छ । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गर्नाका साथै विजया...

तालाबन्दीमा नउत्रन पत्रकार सम्बद्ध संगठनहरुलाई पोखरेलको आग्रह
आइतबार, २८ असोज २०८०

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले तालाबन्दीमा नउत्रन पत्रकार सम्बद्ध संगठनहरुलाई आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीले दशैं, दीपावली, छठ र नेपाल संवत पर्वको अवसरमा आइतबार बुटवलमा...

पूर्णामृत भवानी माध्यमिक विद्यालयमा अक्षयकोषको सङ्ख्या ३९ पुग्यो
आइतबार, २८ असोज २०८०

“विद्यालयमा संस्थागत, सामूहिक वा व्यक्तिगतरुपमा पनि अक्षयकोष भएका छन्”, विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद अर्यालले भने, “दाताहरुले जुन शीर्षकका लागि अक्षयकोष स्थापना गर्नुभएको हो सोही शीर्षकमा खर्च हुन्छ ।” विद्यालयको वार्षिकोत्सवका अवसरमा...

अवैधरूपमा ल्याइएका औषधि बरामद
आइतबार, २८ असोज २०८०

दुईवटा कार्टुनमा राखेर अवैधरूपमा ल्याउँदै गरेको माईकोफेनोलेट, हेप्रिन इन्जेकसन पि, साइक्लोसपोरिन आइपी, माईकोफेनोलिक एसिड, टेलमिस्टार्टन, माईकोफोनोलेट, आर्थोरोपोईटिन इन्जेक्सन, डर्विपोइटिन अल्फा इन्जेक्सनलगायत औषधि प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...

यसकारण राख्दैनन् माझी समुदाय जमरा
आइतबार, २८ असोज २०८०

अनिष्टको डरले बागलुङमा रहेको सीमान्तकृत माझी समुदायले भने जमरा नराखी नै दशैं मनाउँदै आएका छन् । देवीलाई जौँको जमरा मन पर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा...

उखु किसानले अनुदानबापतको २९ करोड पाएनन्
आइतबार, २८ असोज २०८०

सर्लाहीका उखु उत्पादन किसानले पाउनुपर्ने रु २९ करोडभन्दा बढी अनुदानबापतको रकम उखु बेचेको सात महिना हुँदा पनि पाउन नसकेको गुनासो गरेका छन् । जिल्लामा सञ्चालनमा रहेका तीनवटा चिनी उद्योगलाई रु...

निजी स्रोतका शिक्षकले पाएनन् तलब, प्रधानाध्यापकले बाँडिदिए आफ्नो पैसा
आइतबार, २८ असोज २०८०

“स्थायी शिक्षक जस्तै हामीले पनि विद्यालयमा पठनपाठनको काम गरेका छौँ”, उनले भने, “विद्यालय व्यवस्थापन समितिले राखेकाले उसैले तलब व्यहोरोस् भनेर नगरपालिकाले पठाउने अनुदान रोक्दा निकै हैरान छौँ, हतास मनस्थितिमा पनि...

पोखराका शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा आजदेखि नवदुर्गा महोत्सव सुरु
आइतबार, २८ असोज २०८०

विजया दशमी सबै धर्मावलम्बीले मनाउन सक्ने गरी माहौल मिलाएको उनले सुनाए । नवदुर्गा महोत्सवभरि बिहान ९ बजेदेखि १२ बजेसम्म र दिउँसो २ बजेबाट ४ बजेसम्म सङ्गीतमय कथा वाचन हुनेछ। ...

भक्तपुरमा कुमारी एवं तलेजु जात्रा सुरु
आइतबार, २८ असोज २०८०

जीवितदेवीका रूपमा मनाइने भक्तपुरको एकान्तकुमारी लुनिभा बज्राचार्यलाई आज बिहान कुमारी घर भित्र्याइएको छ । कुमारी घर भित्र्याएपछि आजदेखि कुमारी एवं तलेजु जात्रा सुरु भएको छ । घटस्थापनादेखि दशैभरि कुमारीघरमा विराजमान...