aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
सम्पर्कमा आए सिक्किममा बेपत्ता भएका पाँच नेपाली
आइतबार, २८ असोज २०८०

उनले सम्पर्कविहीन भएका सबैजना स्वदेश फर्किदै गरेको पनि परिवारका सदस्यबाट जानकारी प्राप्त भएको बताए । बाढी आएपछि नेपाली बसोबास गर्ने स्थल तथा आसपासमा विद्युत्समेत कटौती भएको थियो । विद्युत् नहुँदा...

नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव
आइतबार, २८ असोज २०८०

आइतबार दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम  वर्षाको सम्भावना रहेको...

यी हुन् काठमाडाैं उपत्यकामा नवदुर्गाका प्रख्यात मन्दिर
आइतबार, २८ असोज २०८०

दशैंको पहिलो दिन आज घटस्थापनाको साइत बिहान १०ः२३ बजे रहेको  धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आज दिनभर चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापनाको साइतअघि चित्रा...

आजदेखि बडादसैँ सुरु, घटस्थापना राखिँदै
आइतबार, २८ असोज २०८०

यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ । बडा दसैँ आश्विन शुक्ल...

चिसापानी अस्पतालमा कृत्रिम हातखुट्टा सेवा परियोजना सुरु
शनिबार, २७ असोज २०८०

शनिबार प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले अस्पतालमा सबल केन्द्रको उद्घाटन गरेका हुन् । अब चिसापानी अस्पतालबाट हातखुट्टा नभएका व्यक्तिले कृत्रिम हातखुट्टा निशुल्क पाउनेछन् । ...

विदेशबाट फर्कँदा के के ल्याउँदै हुनुहुन्छ ? भन्सारमा जफत होला है
शनिबार, २७ असोज २०८०

एक जना व्यक्तिले (महसुल तिर्नु नपर्ने महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम बाहेक) थप दुई सय ग्राम सुनको गहना भन्सार विन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउँछन् ।...

सेबोन र बीमा प्राधिकरण विरुद्ध अख्तियारमा उजुरी
शुक्रबार, २६ असोज २०८०

लगानीकर्ता तिलक कोइरालाले दिएको जानकारी अनुसार नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल , कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र कार्यकारी निर्देशक राजु रमण पौडेल...

टहरामा जुवातास खेलिरहेका पाँच जना पक्राउ
शुक्रबार, २६ असोज २०८०

टहरामा जुवातास खेलिरहेका पाँच जना पक्राउ परेका छन् । सूर्यबिनायक नगरपालिका ८ दाजिलिङ हाईट बस्ने मादपलाल श्रेष्ठको टहरामा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपालचोक ईन्द्रावती गाउँपालिका १० बस्ने ४२ वर्षीय नबराज दंगाल...

डेङ्गुबाट छ वर्षीय बालकको मृत्यु
शुक्रबार, २६ असोज २०८०

डेङ्गु सङ्क्रमणबाट गत असार १६ गते व्यास नगरपालिका–१० निवासी ३५ वर्षीय युवा, असोज २ गते व्यास नगरपालिका–११ निवासी १५ वर्षीय किशोर, असोज ८ गते व्यास नगरपालिका–२ निवासी १३ वर्षीया बालिका...

रुपन्देहीमा भू-माफियाको जालो, गौतम बुद्ध विमानस्थल लगायत सार्वजनिक जग्गा हडप्नेको फेहरिस्त
शुक्रबार, २६ असोज २०८०

यो खबर सुन्दा धेरै आश्चर्यमा पनि परेका छन् । जहाज उड्नु भन्दा पहिले गुड्ने ठाउँ जसलाई ‘रन वे’ भनिन्छ त्यहाँ यति बेला दर्जनौँ जहाजले दौडँदै टेकअफ लिने गर्दछन् । तर,...

तनहुँमा आयुर्वेदप्रति बढ्दो आकर्षणः एक वर्षमा १९ हजार लाभान्वित
शुक्रबार, २६ असोज २०८०

कविराज चापागाईका अनुसार साउन महिनामा एक हजार एक सय एक, भदौमा पाँच सय ९५, असोजमा नौ सय ९९, कात्तिकमा पाँच सय ७९, मङ्सिरमा एक हजार एक सय ६३, पुसमा एक...

काठमाडौं विश्वविद्यालयलमा शिल्पकलाको पठनपाठन
शुक्रबार, २६ असोज २०८०

उनले प्रदेश सरकारले पनि कलाको विकासमा प्राथमिकता दिएको उल्लेख गर्दै हस्तकला विधेयक प्रदेश संसद्मा टेबल गरिएको जानकारी दिए । सो अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले शिल्प तथा...

भारतीय मूर्तिलाई विस्थापित गराउँदै नेपालगञ्जका मूर्तिकार
शुक्रबार, २६ असोज २०८०

नवदुर्गाका आकर्षक मूर्ति नेपालगञ्जमै निर्माण हुन थालेपछि भारतीय सीमावर्ती बजार जानुपर्ने बाध्यता हटेको छ । दसैँको नवदुर्गामा नेपालगञ्जका टोलटोलमा स्थापना गरिने दुर्गा भवानीका मूर्ति पछिल्लो समय स्थानीय कालीगढले नेपालगञ्जमै निर्माण...

आगलागीबाट सात पसलमा क्षति
शुक्रबार, २६ असोज २०८०

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकास्थित वीपीचोकमा आज बिहान आगलागी हुँदा सात पसलमा क्षति भएको छ । विद्युत् चुहावट भइ आगलागी हुँदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचरलगायतका पसलमा सामान जलेर नष्ट भएको...

म्याद थप नगरिँदा करार सेवाका स्वास्थ्यकर्मीले पाएनन् तलब
शुक्रबार, २६ असोज २०८०

“केही स्वास्थ्यकर्मी नगरपालिकाबाट नियुक्त गरिएका छन्”, उनले भने, “केही वडा कार्यालय र केही स्वास्थ्य चौकी व्यवस्थापन समितिबाट नियुक्त गरिएका छन ।” उनका अनुसार नगरपालिकाबाट नियुक्त गरिएकालाई सोझै र व्यवस्थापन समितिबाट...

आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै
शुक्रबार, २६ असोज २०८०

केन्द्रमा उपचार सेवाका प्रकार बढ्दा सेवा लिनेको सङ्ख्या विगत वर्षहरुमा भन्दा करिब दोब्बरले बढेको चालु वर्षका वार्षिक कार्यक्रम तथा योजना र गत आव भएका कार्यको प्रगति समीक्षा कार्यक्रममा आयुर्वेद स्वास्थ्य...

कोशी प्रदेशकै ठूलो सौर्य ऊर्जा परियोजना निर्माण अन्तिम चरणमा
शुक्रबार, २६ असोज २०८०

“यो नेपालकै ठूलो परियोजना हो, अब दुई महिनाभित्रमा सञ्चालन गर्ने तयारी छ”, निर्देशक भट्टराईले भने, “अब धमाधम प्यानल जडान गर्ने काम मात्र हो । चाँडै सक्छौँ ।” सो परियोजना निर्माणका...

छात्रवृत्ति कोटामा अध्ययनरत विद्यार्थीबाट शुल्क लिए कारबाही गरिने
शुक्रबार, २६ असोज २०८०

काठमाडौं महानगरपालिकाले चालु शैक्षिकसत्रमा कक्षा ११ मा छात्रवृत्ति कोटाबाट भर्ना भएका विद्यार्थीसँग विद्यालयले शुल्क मागेको गुनासो आएपछि अनुगमन सुरु गरेको छ । छात्रवृत्ति कोटामा सिफारिस भएका विद्यार्थीसँग शुल्क उठाउने विद्यालयहरूलाई...

देशभरका यातायात व्यवस्था कार्यालयमा अनलाइन सेवा सुरु
शुक्रबार, २६ असोज २०८०

देशभरका यातायात व्यवस्था कार्यालयमध्ये सबैभन्दा भीड हुने एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा आजदेखि अनलाइन सेवा सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र बागमती प्रदेश सरकारका श्रम रोजगार...

पशुपति पानी उद्योगमा भेटियो लामखुट्टेको लार्भा, एक लाख जरिवाना
शुक्रबार, २६ असोज २०८०

काठमाडौं महानगरपालिकाले पशुपति पानी उद्योगलाई जरिवानासहित निर्देशन दिएको छ । बुढानिलकण्ठमा रहेको पशुपति स्प्रिङ वाटर उद्योगले उत्पादन गरेको पानीमा लामखुट्टेको लार्भा भेटिएको भन्दै एक लाख जरिवाना गरिएको हो । ...