aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 
चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी खुला
मंगलबार, १६ असोज २०८०

चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सौराहा क्षेत्रमा जीप सफारी खुला गरिएको छ । सौराहा क्षेत्रबाट ३२ वटा जीपले सफारीका लागि अनुमति पाएका छन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले आजदेखि सौराहा...

नदीजन्य पदार्थको अवैध उत्खनन गर्नेलाई ५० हजार जरिवाना
मंगलबार, १६ असोज २०८०

नगरपालिका क्षेत्रभित्रका खोलानालाबाट नदीजन्य पदार्थ उत्खनन गरी ओसारपसार गर्ने सबै प्रकारका ढुवानीका साधनलाई नगगरपालिकाले जरिवाना गर्ने जनाएको छ । “नगरपालिका क्षेत्र भएर बग्ने वनहरा, बन्द, मछेली र मोहन नदीबाट नदीजन्य...

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को प्रतिफल घोषणा
मंगलबार, १६ असोज २०८०

ग्लोबल आइएमई क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले प्रतिफल घोषणा गरेको छ । फण्डले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कर समेत ५ प्रतिशत प्रतिफल वितरण...

मिटर ब्याजसम्बन्धी तीन सय ८८ उजुरी फछ्र्यौट
मंगलबार, १६ असोज २०८०

जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटर ब्याज)सम्बन्धी परेको उजुरीमध्ये हालसम्म तीन सय ८८ उजुरी फछ्र्यौट गरेको छ । अनलाइनबाट दर्ता भएका एक हजार तीन सय २१ उजुरीमध्ये छलफल विधिबाट...

यी हुन विश्वमा सबैभन्दा धेरै सार्वजनिक विदा दिने देशहरु
मंगलबार, १६ असोज २०८०

त्यस्तै, इन्डोनेसिया १६,जापान १६, पाकिस्तान १६, काजाकिस्तान १६, थाइल्याण्ड १६, अस्ट्रिया १४, चिली १४, डेनमार्क १४, नर्वे १४, दक्षिण कोरिया १४, टर्की १४,  भेनेजुएला १४, चेकिया १३, फिनल्याण्ड १३, पोल्याण्ड...

आज पनि यी प्रदेशरुमा भारी वर्षाको सम्भावना
मंगलबार, १६ असोज २०८०

मंगलबार दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको...

मेडिकल सञ्चालकद्वय गरौजा र चौधरीलाई जनही एक लाख जरिवाना
मंगलबार, १६ असोज २०८०

प्रजुन थापा मेडिकल हलले क्लिनिक दर्ता गरी फार्मेसीमा बिरामी जाँच गरेको र बिरामीलाई इन्जेक्सनमार्फत उपचार गराएको र मित्रता स्वास्थ्य क्लिनिकले डाक्टर नभएको आफैँ औषधि सिफारिस गरेको, डेङ्गु सङ्क्रमित बिरामीलाई इन्जेक्सन,...

लिम्बूको हत्या प्रकरणमा मुख्य आरोपीसहित ११ जना सार्वजनिक
सोमबार, १५ असोज २०८०

इलाका प्रहरी कार्यालय दमकमा आज पत्रकार सम्मेलन गरी मुख्य आरोपी राईसहित दमक–१ का २२ वर्षीय आनन्द भुजेल, दमक–७ कै १८ वर्षीय सवास आलम, दमक–१ कुमाल चौकको रुवेल माछा फ्राईका सञ्चालक...

शंकास्पद प्रमाणपत्र बनाएर जापान पठाउने १४ मेनपावर निलम्बन
सोमबार, १५ असोज २०८०

वैदेशिक रोजगार विभागले १४ वटा मेनपावर कम्पनीलाई निलम्बन गरेको छ । विभागले वैदेशिक रोजगारीका लागि इजाजतपत्र प्राप्त संस्थाहरुले जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेश गरि श्रम स्वीकृती...

राष्ट्रपतिले पाए अख्तियारको वार्षिक प्रतिवेदन
सोमबार, १५ असोज २०८०

अख्तियारले विशेष अदालतमा दायर गरेका आरोपपत्रबाट कुल सात सय ६६ जनालाई प्रतिवादी बनाई रु एक अर्ब ७७ करोड ५८ लाख ४६ हजार चार सय ३७ बिगो मागदाबी लिएको छ ।

पेमेन्ट गेट-वेमा भ्रष्टाचार मुद्दा : मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई कसले जोगायो ?
सोमबार, १५ असोज २०८०

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमै रहेकाले मुख्यसचिव डा. अर्यालले कार्यकारी प्रमुख लगायतबारे बोलिदिने डरले पनि मुद्दा नचलाउन उच्च तहबाटै दबाब आएको अख्तियार स्रोतले बतायो । ...

सामसङले ल्यायो चाडवाडमा नयाँ अफर
सोमबार, १५ असोज २०८०

यस वर्षको दशैं–तिहारको मौकामा सामसङ नेपालले “रमाइलो दशैं तिहार, मायाले भरौ घर परिवार” शीर्षकको नयाँ चाडपर्व अफर घोषणा गरेको छ । ४१ प्रतिशतसम्मको छुटमा सामसङको टेलिभिजन सेट र होम अप्लायन्सहरू...

नेशनल पेमेन्ट गेट-वे प्रकरणमा बहालवाला सचिवसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमबार, १५ असोज २०८०

मरासिनीसहित तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष संजय शर्मा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन...

बाइडेनले भने– ‘युक्रेनलाई सहयोग जारी राख्न धेरै समय छैन’
सोमबार, १५ असोज २०८०

सहयोग बिलको समय मध्य नोभेम्बरम्मका लागि मात्र रहेको उनले उल्लेख गरे । उनले सहयोग प्याकेजमा सकेसम्म चाँडोभन्दा चाँडो वार्ता गर्न कांग्रेसलाई आग्रह गरे । “सिनेट र हाउससहित दुवै पार्टीका डेमोक्र्याट...

जुवातास खेलिरहेका ९ जना पक्राउ
सोमबार, १५ असोज २०८०

जुवातास खेलिरहेको ९ जना पक्राउ परेका छन् । झापा र काठमाडौंबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । झापाको विर्तामोड नगरपालिका ५ बस्ने २५ वर्षीय धिरज अग्रवालको घर गोदाममा जुवातास खेलिरहेको...

दुर्घटनाबाट पाँच वर्षमा १३ हजार मानिसको मृत्यु
सोमबार, १५ असोज २०८०

दुर्घटनाबाट पाँच वर्षमा १३ हजार मानिसको मृत्यु भएको छ । पछिल्लो पाँच वर्षमा देशभर झण्डै १३ हजार मानिसको गाडी दुर्घटनाबाट मृत्यु भएको प्रहरीले जनाएको हो । ...

साइकल संस्कृति बढाउन चित्रकला कार्यशाला सम्पन्न
सोमबार, १५ असोज २०८०

वातावरणीय न्यायको सशक्त माध्यमका रूपमा साइकल संस्कृति स्वीकार गरेर विश्व साइकल दिवस घोषणासहित संयुक्त राष्ट्र सङ्घले दिगो विकासको लक्ष्य तय गरेको छ । यस वर्षको विश्व पर्यटन दिवस ‘ग्रिन इन्भेष्टमेन्ट’...

डोका बिक्रीबाट मासिक ३५ हजारसम्म आम्दानी गर्दै चन्द्रबहादुर
सोमबार, १५ असोज २०८०

“चालीस वर्षअघिबाट डोका बुन्ने काम गर्दै आएको छु”, उनले भने, “एक दिनमा आठदेखि दश वटासम्म डोका बुन्छु । डोका बिक्रीबाट मासिक रु ३० देखि ३५ हजारसम्म आम्दानी हुन्छ । डोकाबाट...

यी प्रदेशहरुमा अहिले हल्का वर्षा भइरहेको छ
सोमबार, १५ असोज २०८०

सोमबार दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना...

स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा सरकारले लिन्छ : मुख्यमन्त्री पाण्डे
सोमबार, १५ असोज २०८०

गण्डकी प्रदेशमा गत साता लमजुङ र पोखराको मनिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि भएको घटना अप्रिय भएको मुख्यमन्त्री पाण्डेले बताए । “पछिल्लो समय स्वास्थ्य क्षेत्रमा उच्छृङ्खलता बढ्दै गएको छ । अस्पताल तोडफोड...