aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 
बझाङमा भूकम्प जाने क्रम जारी, अझै केही दिन आउने
बुधबार, १७ असोज २०८०

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बझाङका विभिन्न ठाउँ केन्द्रविन्दु भएर मङ्गलबारदेखि आज बिहानसम्म चार रेक्टर स्केलभन्दा माथिका ११ भूकम्प गइसकेको जानकारी दिए । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान...

बाढीले अस्थायी पुल र सडकमा क्षति, यातायात अवरुद्ध
बुधबार, १७ असोज २०८०

पुलमा क्षति पुर्‍याएपछि मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाउँपालिका–२ र ३ तथा पाँचपोखरी–१ र २ वडाका बासिन्दा प्रभावित भएका छन् । वर्षा रोकिएपछि तत्काल मर्मत थालिने मेलम्ची नगरप्रमुख आइतमान तामाङले...

दोलखा सुन प्रकरणमा थप तीन जना पक्राउ
बुधबार, १७ असोज २०८०

दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा एक जना चिनियाँ नागरिकसहित थप तीन जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी सत्यवती गाउँपालिका–५ घर भई हाल टोखा–७ बस्ने...

तीन महिनादेखि कालापानीवासीलाई खानेपानीको समस्या
बुधबार, १७ असोज २०८०

खानेपानी अभावमा बसाइँ सर्नुपर्ने बाध्यतामा रहेका कालापानीबासीका लागि सुरुका केही दिन लिफ्टिङ खानेपानी आयोजनाले राहत मिलेको थियो । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका कालापानीका स्थानीयवासी ढिलै भए पनि आफ्नो...

आज विश्व पशु दिवस मनाइँदै
बुधबार, १७ असोज २०८०

तिहारमा काग, कुकुर, गाई र गोरुलाई देवताको प्रतीक मानेर पुज्ने चलन छ । अझ हिन्दू धर्ममा गाईको पूजा अथवा दानलाई सबैभन्दा पूण्य दिने दानसँग तुलना गरिन्छ । राष्ट्रिय जनावरको रुपमा...

आगामी तीन दिनको मौसम पूर्वानुमान, यी प्रदेशमा आज पनि भारी वर्षा हुने
बुधबार, १७ असोज २०८०

बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।...

नेपालगञ्ज झडपमा तीन सुरक्षाकर्मीसहित १३ घाइते
मंगलबार, १६ असोज २०८०

जिल्ला प्रशासन कार्यालय, बाँकेले प्रेस विज्ञप्ति जारी गर्दै नेपालगञ्जमा शान्ति सुव्यवस्था कायम गर्नका लागि जिल्लास्थित सबै सुरक्षा निकायका सुरक्षाकर्मी प्रभावकारी एवं समन्वयात्मक रुपमा परिचालन भएको जनाएको छ । ...

भूकम्पबाट दुईजना घाइते
मंगलबार, १६ असोज २०८०

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार कलशा घर नजिकै खरबारीमा खर काटिरहेका बेला भूकम्पका कारण सुख्खा पहिरोसँगै खसेको ढुङ्गा लागेर घाइते भएकी हुन् । उनको टाउकोमा...

विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे
मंगलबार, १६ असोज २०८०

जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग...

५० जना नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न सम्झौता
मंगलबार, १६ असोज २०८०

पचास (५०) जना नेपाली विद्यार्थीहरुका लागि आगामी नोमेम्बर सेसन तथा २०२४ को मार्च सेसनका लागि सुचना प्रविधि विषयको स्नातक तहमा छात्रवृत्ति प्रदान गर्न सम्झौता गरिएको हो । कलेजले स्नातक स्तरको...

घुस लिएको अभियोगमा विर्जुकुमारविरुद्ध मुद्दा दायर
मंगलबार, १६ असोज २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रका कार्यरत फोरमेन विर्जुकुमार महतोविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । ...

नीति, निर्देशनमा दबाब नदिन अन्तर्राष्ट्रिय मुद्रा कोषलाई परिसंघको सुझाव
मंगलबार, १६ असोज २०८०

नेपाल उद्योग परिसंघ र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बीच मुलुकको अर्थतन्त्रका विषयमा छलफल भएको छ । अर्थतन्त्र सुधारका लागि हुनुपर्ने अन्तर्राष्ट्रिय मुद्रा कोषको भूमिका, उद्योगी व्यवसायीहरुले भोगेको समस्या र अर्थतन्त्र...

इतिहासमै डरलाग्दो समस्याबाट निजी क्षेत्र गुज्रिरहेको छः पौडेल
मंगलबार, १६ असोज २०८०

पूर्वअर्थमन्त्री तथा अर्थ समिति सदस्य विष्णुप्रसाद पौडेलले इतिहासमै डरलाग्दो अवस्थाको समस्याबाट निजी क्षेत्र गुज्रिरहेको बताएका छन् । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको आजको बैठकमा  उनले अहिले मुलुकको अर्थतन्त्र चिन्ताजनक अवस्थामा...

काठमाडौंमा भूकम्पको धक्का
मंगलबार, १६ असोज २०८०

काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार दिउँसो ३ बजेर ८ मिनेटमा भूकम्प गएको हो । थप विवरण आउन बाँकी छ । ...

नेपालगञ्जमा कर्फ्यु
मंगलबार, १६ असोज २०८०

जिल्ला प्रशासन कार्यालय बाँकेले आज दिउँसो १ बजेदेखि लागू हुने गरी अनिश्चितकालिन निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ । सार्वजनिक सम्पत्ति तोडफोड, ढुङ्गामुढा प्रहारलगायतका गतिविधि भएको तथा सर्वसाधरणको सुरक्षामा पर्न सक्ने...

राजश्च छलिका ८० थान मोबाइलसहित एक जना पक्राउ
मंगलबार, १६ असोज २०८०

राजश्च छलिका विभिन्न ८० थान मोबाइलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका २२ न्यूरोडबाट राजश्व छलिका विभिन्न कम्पनिको ८० थान मोबाइलसहित काठमाडौं कागेश्वरी मनहरा नगरपालिका ७ बस्ने...

तनहुँमा फस्टाउँदो ड्रागन खेती
मंगलबार, १६ असोज २०८०

तनहुँको व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिक रूपमा थालेको ड्रागन फलको खेतीबाट पहिलो वर्षमै राम्रो आम्दानी भएको छ । स्थानीय कृषक कल्पना गौलीले ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी सुरु गर्नुभएको...

विज्ञापन व्यवसायी पौडेलको ‘वेलकम आरोह अवरोह’ सार्वजनिक
मंगलबार, १६ असोज २०८०

घोस्ट राइटिङ नेपालले प्रकाशन गरेको पुस्तकमा लेखक पौडेलले ऊ बेलाको काठमाडौं उपत्यकाको भौगोलिक तथा सामाजिक अवस्थाको पनि चित्रण गरेका छन् । साथै पुस्तकमा नेपालमा नेपालमा विगत लामो समयदेखिको आमसञ्चार क्षेत्रको...

म्याद सकिएको मदिरा बेच्ने स्टोरलाई दुई लाख जरिवाना
मंगलबार, १६ असोज २०८०

काठमाडौं महानगरपालिकाले वडा नं २६ स्थित देवदास मानन्धर सञ्चालक रहेको न्यू भिम स्टोरलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । आज बजार अनुगमनका क्रममा उक्त स्टोरले म्याद सकिएको मदिरा बिक्री...

स्वास्थ्य संस्थामा अप्रत्यासित घटना व्यवस्थापनका लागि द्रुत प्रतिकार्य टोली गठन
मंगलबार, १६ असोज २०८०

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले सरोकारवालाहरुसँग छलफल गरी टोली गठन गरिएको हो । टोलीमा प्रहरी नायव उपरीक्षक विजयराज पण्डित, सशस्त्र प्रहरी नायव उपरीक्षक विनोद खतिवडा, भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा...