aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 
शनिबारसम्मको मौसम पूर्वानुमान
शुक्रबार, १९ असोज २०८०

शुक्रबार दिउँसोː कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमा महाशाखाले जनाएको छ। कोशी, बागमती र...

बझाङको चैनपुर केन्द्रविन्दु भएर फेरी  दुई पटक भूकम्प
शुक्रबार, १९ असोज २०८०

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गत मङ्गलबार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो । दोस्रोपटक ३ः०६ बजे बझाङ...

धुलिखेल अस्पतालको आकस्मिक केन्द्र विस्तार गर्न जापानको सहयोग
विहीबार, १८ असोज २०८०

परियोजनाको कार्यान्वयनपछि दुर्घटनामा परेका घाइतेको उपचारका लागि आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, आईसीयू, र बाहिरी बिरामी परामर्श कक्षसहितको ट्रमा तथा आपतकालीन केन्द्र निर्माण गरी एमआरआई, सीटी, जस्ता चिकित्सा उपकरण उपलब्ध गराएर...

भूकम्पले भत्किएका ७६० सम्पदा पुनःनिर्माण
विहीबार, १८ असोज २०८०

हाल ५० सम्पदा पुनःनिर्माण भइरहेको विभागका प्रवक्ता रामबहादुर कुँवरले राससलाई जानकारी दिए । चालु आर्थिक वर्षमा ३० सम्पदाको पुनःनिर्माण सुरु गर्न बजेट विनियोजन भएको उनले बताए । भूकम्पले एक सय...

ठगीमा संलग्न दुई जना विदेशी नागरिक पक्राउ
विहीबार, १८ असोज २०८०

पक्राउ पर्नेहरूमा पाकिस्तान राहुलपिन्डी घर भई काठमाडौं महानगरपालिका २६ ठमेल बस्ने ५१ वर्षीय नाजिर मुहमद र अजरबैजन देश घर भई काठमाडौं महानगरपालिका २६ ठमेल बस्ने ३१ वर्षीया एयसेल हुसेनिल रहेका...

रियलमीको सि ५१ र सि ५३ बजारमा, यस्तो छ मूल्य र विशेषता
विहीबार, १८ असोज २०८०

रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले रियलमीमा हामी ग्राहकहरूको जीवनशैलीसँग मेल खाने नवीनतम प्रविधियुक्त स्मार्टफोनहरु बजारमा ल्याउन प्रतिबद्ध  रहेको बताए । उनले  रियलमी सि ५१ र सि ५३ ले प्रतिबद्धतालाई...

अन्नपात र गाईभैँसी बेचेर विद्यालय पुनःनिर्माण
विहीबार, १८ असोज २०८०

विसं २०७२ देखि जयन्ती माविको विद्यालय भवन पुनःनिर्माण अभियान सुरु गरेका भकिम्लीवासीकै नेतृत्वमा अहिले २२ कोठे दुई तले विद्यालय भवन तयार भएको छ । विद्यालय भवनसँगै प्रवेशद्वार, खेलमैदान र प्याराफिट...

भूकम्प प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन
विहीबार, १८ असोज २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार बझाङ र आसपासका क्षेत्र केन्द्रबिन्दु भई गएको भूकम्पबाट पीडित र प्रभावित जनतालाई तत्काल राहत, उद्धार र व्यवस्थापनका लागि निर्देशन दिएका छन् । विपद् जोखिम न्यूनीकरण...

नेपालगञ्जमा निषेधाज्ञा खुकुलो
विहीबार, १८ असोज २०८०

उपमहानगर क्षेत्रभित्र मङ्गलबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी भएकोमा राति ८ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म पूर्ववत्रुपमा उपमहानगर क्षेत्रभित्र पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक...

माल्टा पठाइदिन्छु भन्दै ६ लाख ठगी गर्ने रन्जन पक्राउ
विहीबार, १८ असोज २०८०

पाण्डेले ४ जनालाई वैदेशिक रोजगारका लागि माल्टा पठाई फुड डेलिभरीमा १ लाख रुपैयाँभन्दा बढी तलवमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी ६ लाख रूपैयाँ लिई सम्पर्क बिहीन भई...

काठमाडौंबाट साउदी उडेको नेपाल एयरलाइन्सको जहाज फर्कियो
विहीबार, १८ असोज २०८०

काठमाडौंबाट साउदी अरबको दमाम उडेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज बीचबाटै काठमाडौं फर्किएको छ । गए राति १२ बजेर १४ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमाम उडेको नेपाल...

मौसम पूर्वानुमान : न्युन चापिय क्षेत्र पश्चिम बंगाल र झारखण्ड आसपास
विहीबार, १८ असोज २०८०

राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र...

उपत्यकामा हुने कालोबजारी, अवाञ्छित गतिविधिको निगरानी गर्न प्रहरीलाई सर्कुलर
बुधबार, १७ असोज २०८०

काठमाडौँ, ललितपुर र भक्तपुरको सुरक्षा व्यवस्था मजबुद बनाउन आवश्यक सुरक्षा योजना निर्माणमा जुटेको उपत्यका प्रहरीले तीनै जिल्ला र मातहतका युनिटलाई विशेष चनाखोका साथ प्रहरी सेवा प्रावाह गर्न सर्कुलर जारी गरेको...

भूकम्पमा घाइते भएकाको उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने
बुधबार, १७ असोज २०८०

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, सञ्चार शाखाका अनुसार भूकम्पका कारण बझाङ, अछाम, बैतडी र बाजुरामा गरी २७ जना घाइते भएका छन् । ...

इन्जिनियर रामबहादुरले गरे तीन करोड गैरकानूनी सम्पत्ति आर्जन, अदालतमा मुद्दा दायर
बुधबार, १७ असोज २०८०

उनले तीन करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आयोगको आरोप छ । रानाभाटले सार्वजनिक सेवामा स्थायी नियुक्ति लिएको मिति २०४६ साल असार ३०...

जुम्लामा स्याउ ग्रेडिङ मेशिन सञ्चालन
बुधबार, १७ असोज २०८०

स्याउको गुणस्तरमा किसानले खासै चासो देखिएको पाइँदैन । स्याउको प्रशोधन, प्याकेजिङ र लेबलिङ लगायतका विषयमा ख्याल नगर्दा बजारमा कम गुणस्तरको स्याउ गइरहेको छ । अब उक्त मेशिनले स्याउको ग्रेडिङ गरेर...

बैंकिङ कसुर काठमाडौं प्रहरीलाई ‘दुहुनो गाई’, पीडक र पीडित दुवैबाट असुली
बुधबार, १७ असोज २०८०

देशभर हुने बैंकिङ कसुरका कम्तिमा ६० प्रतिशत उजुरी काठमाडौंमै पर्ने गरेको छ । काठमाडौं जिल्ला प्रहरी परिसर कार्यालयमा दैनिक सयौं संख्यामा बैंकिङ कसुरका उजुरी पर्ने गरेका छन् । त्यही उजुरीलाई...

बाहिरी मुलुकतर्फ लैजान लागेको मुद्रासहित एक विदेशी पक्राउ
बुधबार, १७ असोज २०८०

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय १५ अमेरीकी डलर, ४४ सिंगापुर डलर, २० हजार ९ सय ९० थाई भाट, २८ हजार १० भारतीय रूपैयाँ, ६ लाख ७ हजार ४ सय...

सूचना पाटी राख्न स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन
बुधबार, १७ असोज २०८०

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई स्वास्थ्यकर्र्मीको सुरक्षामा अवरोध पुर्याउने र हातपात गर्नेमाथि हुने कारबाहीबारे स्थायी सूचना बोर्ड राख्न निर्देशन दिएको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै...

खानेपानी आयोजना निर्माणमा भ्रष्टाचार गर्ने १३ जनाविरुद्ध मुद्दा दायर
बुधबार, १७ असोज २०८०

खानेपानी आयोजना निर्माण गर्दा भ्रष्टाचार गर्ने १३ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत काठमाडौंमा रोल्पाको गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्ष रिता घर्ती, निमित्त प्रमुख...