aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ भदौ २०८०
बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राती १२ बजेदेखि लागू हुनेगरि निगमले पेट्रोल प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ मूल्य वृद्धि गरेको हो ।

नयाँ मूल्यसूची अनुसार अब पेट्रोलको मूल्य १८३ रुपैयाँ पर्नेछ । साथै डिजेल र मट्टितेलको मूल्य १७३ रुपैयाँ पर्नेछ । 

प्रतिक्रिया दिनुहोस