aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 
चार सय ८८ इन्स्पेक्टरको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
मंगलबार, ०६ असोज २०७७

प्रहरी प्रधान कार्यालयले ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ। असोज महिनाको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान मिल्ने गरी देशभरका ४ सय ८८ प्रहरी...

राष्ट्रसंघलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड
मंगलबार, ०६ असोज २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरूको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनु सबै सदस्य राष्ट्रहरूको सामूहिक दायित्व भएको बताएका छन्। राष्ट्रसंघ स्थापनाको ७५औँ वार्षिकोत्सवका...

अब हराएको लाईसेन्सको सिफारिस बनाउन अनलाईनबाटै फर्म भर्न सकिने
सोमबार, ०५ असोज २०७७

ट्राफिक महाशाखाबाट दिने सेवालाई थप प्रविधिमैत्री बनाउन, सेवाग्राहीलाई थप सहज र सरल बनाउन तथा कोभिड १९ माहामारीको विषम परिस्थितलाई पनि मध्येनजर गर्दै प्रहरी प्रधान कार्यालयको सहयोगमा आजैबाट यस्तो व्यवस्थाको शुरुवात...

डिसहोमको कमेडी प्लस च्यानलमा भोलीदेखि ‘अड्डा’ प्रसारण हुने
सोमबार, ०५ असोज २०७७

डिसहोमको कमेडी प्लस च्यानल नम्बर १०७ बाट कलाकार किशोर भण्डारीको लेखन÷निर्देशन रहेको हास्यश्रृंखला ‘अड्डा’ भोली (मंगलबार)बाट प्रसारणमा आउने भएको छ । डिसहोमको कमेडी प्लस च्यानलबाट हास्यश्रृंखला ‘अड्डा’ प्रशारण हुने भएको...

‘भारतबाट रेल आयो अब चीनबाट पनि आउँछ’
सोमबार, ०५ असोज २०७७

यो सरकार बनेपछि तत्काल गर्न सकिने कामलाई अघि बढाइएको छ । रेल सञ्चालन गर्नुपर्छ र नेपालको झण्डा राखेर चलाउन हामी आतुर छौँ भन्ने कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले भन्दै आएका...

पाँच दिनसम्म मेघगर्जनसहित वर्षाको सम्भावना
सोमबार, ०५ असोज २०७७

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ५ दिनसम्म बर्षाको सम्भावना रहेको जनाएको छ । प्राधिकरणले सोमबार एक सूचना जारी गर्दै ५ दिनसम्म ठूलो वर्षा हुने सम्भावना रहेका जनाएको हो ।

गाउँपालिकाका वडाध्यक्षको निधन
सोमबार, ०५ असोज २०७७

सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष गोविन्दसिंह थापा मगरको आज ५४  वर्षका उमेरमा निधन भएको छ । केही महिनादेखि बिरामी मगरलाई उपचारका लागि धरान लैजाँदै गर्दा बाटामा नै...

डेढ वर्षमा बर्दिवास–वीरगञ्ज रेल गुडाउने विभागको तयारी
सोमबार, ०५ असोज २०७७

महोत्तरीको बर्दिवासदेखि पर्साको वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गमध्ये ७० किलोमीटरभन्दा बढीमा ब्लास्ट र ट्र्याकमा पटरी ओछ्याउने बाहेकका अन्य काम सकिएको छ । बर्दिवासदेखि वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गको जङ्गली क्षेत्रमा रुख कटान गरेर...

डिशहोमको दशैंमा डवल धमाका
सोमबार, ०५ असोज २०७७

डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले “डिशहोम मा डिलर दाईको डिस्काउन्ट” नामक अफर संचालन गरिरहेको छ । यसै अफर लाई डिशहोमले वडा दशैंको उपलक्ष्यमा पनि...

याङ्री र लार्केको पानी ल्याउन टिबीएम प्रविधिबाट सुरुङ बनाइने
सोमबार, ०५ असोज २०७७

मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत याङ्री र लार्केको पानी राजधानी ल्याउन नयाँ प्रविधिबाट काम गर्ने गरी तयारी शुरु भएको छ । पहिलो चरणमा मेलम्ची खोलाको पानी ल्याउन ‘ड्रिलिङ ब्लाष्टिङ एण्ड...

खुर्पा प्रहार गरी ससुराको हत्या
सोमबार, ०५ असोज २०७७

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन् । नवलपुरको कावासोती नगरपालिका–१५,  शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई गए राति खुर्पा...

२६ बुँदे घोषणा पत्र जारी गर्दै  एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलन सम्पन्न
सोमबार, ०५ असोज २०७७

सामाजिक चेतना अभिवृद्धिका लागि सबै स्वास्थ्यकर्मी एकजुट हुन समेत घोषणा पत्रले आह्वान गरेको छ । त्यस्तै अन्तराष्टिय, सरकारी, गैर सरकारी, स्थानीय निकाय लगायत सबैसँग समन्वय गरेर अगाडी बढ्ने प्रतिबद्धता प्रस्तुत...

बन्दना राणा राष्ट्रसंघ  जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा मनोनित
सोमबार, ०५ असोज २०७७

आयोगले नैरोबी सम्मेलनमा गरिएका एक हजार २५० प्रतिबद्धता पूरा भए–नभएको अनुगमन गर्ने जनाइएको छ । कोरोना भाइरस महामारीको समयमा महिलाहरु परिवार नियोजन, गर्भवती स्याहारजस्ता आधारभूत सेवाबाट समेत वञ्चित हुनुपरेको अवस्थामा...

प्रहरी वृत्त थिमिका ६३ प्रहरीमा काेराेना सङ्क्रमण
आइतबार, ०४ असोज २०७७

महानगरीय प्रहरी वृत्त थिमी र मातहतमा कार्यरत ६३ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि वृत्तको काम प्रभावित भएको छ ।  वृत्तमा कार्यरत १३० प्रहरीको कोरोना परीक्षणका लागि स्वाब संकलन...

टोखा नगरपालिकाले ११ करोडमा भवन बनाउँदै
आइतबार, ०४ असोज २०७७

टोखा नगरपालिकाको भवन रु. ११ करोड नौ लाख लागतमा  निर्माण हुने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले सो लागतमा वडा नं ६ स्थित मैजुहिटीमा नगरपालिका नयाँ भवन निर्माण...

सार्वजनिक यातायातः  ‘न स्यानिटाइजर न दूरी, भाडा मात्र बढी’
आइतबार, ०४ असोज २०७७

कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न  जोखिमपूर्ण बनेको छ ।यस्ता साधनमा  स्यानिटाइजर नराखिँदा तथा  दूरी कायम नगरिँदा जोखिम बढेको जनाइएको छ ।  सवारी साधनमा भाडामात्र...

थप लगानी गर्न आग्रह
आइतबार, ०४ असोज २०७७

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले राष्ट्रिय वाणिज्य बैंकलाई विपन्न नागरिकको जीवनस्तरमा सुधार ल्याउने खालका कर्जा प्रवाहका लागि आग्रह गरेको छ । बैंकको वीरेन्द्रनगर शाखाको आज उद्घाटन गर्दै...

लिवर्टी इनर्जीको शेयर मूल्य १० प्रतिशतले बढ्यो
आइतबार, ०४ असोज २०७७

आइतवारदेखि कारोबार सुरु भएको लिवर्टी ईनर्जी कम्पनी लिमिटेडको शेयरमूल्य १० प्रतिशत बढेको छ ।  यस दिन कारोबार खुला भएको १० मिनेटमै कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेर प्रतिकित्ता रू. ३३०...

भोकाएकालाई तातो भात र न्यानो कपडा
आइतबार, ०४ असोज २०७७

लकडाउनले एकातिर दैनिक हुने कमाईको बाटो बन्द । अर्कातिर खाद्यान्नको अभाव । यस्तो अवस्थामा धेरै विपन्न नागरिक भोकभोकै परिरहेका बेला काठमाडौंमा भने मिलिजुली फ्याम्लीले हिमालयन बृद्राश्रममा सहयोग  निशुल्क खाना खुवाउने...

कति छ आज सुनको मूल्य ?
आइतबार, ०४ असोज २०७७

नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ९७ हजारमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको हो । ...