काठमाडौं । प्रहरी प्रधान कार्यालयले ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ। असोज महिनाको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान मिल्ने गरी देशभरका ४ सय ८८ प्रहरी निरीक्षकको सरुवा गरिएको हो ।
प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागले असोज ५ गतेको निर्णय अनुसार ४ सय ८८ जना इन्स्पेक्टर सरुवा गरेको जनाएको छ ।
को कहाँ सरुवा भए ? हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस