बागलुङ जिल्लाको गलकोट नगरपालिकाको गौदीखोलामा निर्माण शुरु भएको मोटरेबल पुल चार वर्षपछि सम्पन्न भएको छ । पुल निर्माणसँगै गलकोट नगरपालिका–३ हटिया र वडा नं ६ हरिचौरमा सिधा यातयात चल्न थालेका...
प्रायः तपाई हामी सबैका बच्चा मोबाइलमा विभिन्न एपहरुमा झुमिरहेका हुन्छन् । तर, के तपाईले ख्याल गर्नु भएको छ, ती एपहरुले उनीहरुलाई के कस्ता हर्कत गराइरहेका छन् ? ...
वास्तुशास्त्र अनुसार विभिन्न दिशाहरुको विभिन्न स्वभावहरु हुन्छन् । दिशाहरुको स्वभाव अनुसारका संरचनाहरु त्यस दिशामा बनाउनु बनाउँदा शुभ मानिन्छ । पूर्व दिशाबाट सूर्योदय हुने भएकाले यस दिशाबाट निकै राम्रो उर्जाहरु आउने...
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले हेमराज तुम्बाहाम्फेसमेतका कैदीको कैद भुक्तान हुन बाँकी कैद माफीमिनाहा गरेको हो । ...
विगत ४ दशक देखि घरायसी सामाग्रीको लागि नेपालीबजारमा आफनो प्रभुत्व जमाउँदै आएको चौधरी ग्रुपले विभिन्न बहुराष्ट्रिय ब्रान्डको बिक्रिवितरण गर्दै आइरहेको छ । विभिन्न १ सय १२ देश र ७६...
विगत ६ महिनादेखि थन्किएका आन्तरिक उडानका वायुसेवाहरु असोज ५ गतेदेखि पूर्णरुपमा सञ्चालन हुने भएका छन् । पर्यटन मन्त्रालयले पुर्ण क्षमतामा यात्रु बोकेर विमान उडाउने अनुमति दिएसँगै दशैँको मुखमा हवाइ सेवा...
नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । बिहिबार सुनको मूल्य प्रतितोला ९६ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा ४ सयले बढेको हो । ...
प्रधानमन्त्री केपी शर्मा ओलीको सपना बनेको नेपालको आफ्नै रेल अन्ततः आज नेपाल भित्रिदै छ । धेरैलाई जिज्ञासा छ, ओलीले भनेको छुकछुके रेल कस्तो होला ? ...
नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारीमा आज बिहान पहिरो खसेको हो । ...
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ। अहिले देशभर सामान्य बदली रहि प्रदेश नं ५, गण्डकी प्रदेश, सुदुरपश्चिम...
विद्यालय तहमा अध्ययन गर्ने सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगिसकेको दाबी जनक शिक्षा सामग्री लिमिटेडका महाप्रबन्धक महेश तिमिल्सिनाले गरे । यस वर्षको शैक्षिक सत्रको सबै पाठ्यपुस्तकको बिक्री वितरण भइसकेको छ ।...
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले विभिन्न स्थानका आठ पसललाई कारबाही गरेको छ । अनुचित व्यापारिक कारोवार गरेको जनाउँदै ती पसललाई कारवाही स्वरुप जरिवाना गर्दा चौध लाख ८० हजार...
यस वर्ष असोज २ गते शुक्रबारदेखि ३० गते शुक्रबारसम्म मलमास अथवा अधिकमास परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ। वर्षमा सौर र चान्द्रमास हुन्छन्।...
यहाँको महाराजगञ्ज सबस्टेशनबाट विद्युत् प्रसारण शुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनाअन्तर्गत महाराजगञ्जमा सबस्टेशन निर्माण गरिएको हो । विद्युत्को पहुँचबाट टाढा रहेका...
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ उपसचिवको सरुवा गरेको छ । मंगलबार २५ र बुधबार ९ जना उपसचिवको स्थानीय तह र प्रदेशमा सरुवा गरिएको छ । ...
काठमाडौं महानगरपालिकाले विद्युतीय प्रणालीबाट राजश्व निर्धारण तथा सङ्कलन शुरु गरेको छ । महानगरपालिकाको राजश्व विभागले पछिल्लो समय कोभिड–१९ को महामारी बढ्दै गएपछि सेवाग्राहीले घरमै बसेर प्रविधिको प्रयोगमार्फत राजश्व दाखिला गर्ने...
दिगोले आफ्नो विद्युतीय सिटी कार दिगो इ८ को बुकिङ शुरू गरेको छ । यो वातावरणमैत्री नेपाली ग्राहकका लागि आधुनिक, नयाँपनको प्रयोगमा अग्रणी र नवोदित कार हो । दिगो इ८ नविन...
नेपालको लागि हुन्डाई गाडीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ उत्पादन हुन्डाई ग्राण्ड आई टेन नियोसलाई डिजिटल समारोहद्धारा सार्वजनिक गरेको छ । ...
दैलेखको नारायण नगरपालिका–२ जाहरकोटका किसानले व्यावसायिक तरकारीखेती गरेर बर्सेनि करोडौं रुपैयाँ गाउँमा भित्र्याउने गरेका छन् । उक्त स्थानका प्रायः सबै घरपरिवारले मौसमी तथा बेमौसमी तरकारीखेती गरेर वार्षिक करोडौं रुपैयाँ गाउँमा भित्र्याउन...
करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको कुर्था सुरुवाल चोरी भएको छ । टोखा नगरपालिका ८ मिलन टोलस्थित सोही नगरपालिका ६ घर भएकी मिरा श्रेष्ठको लेडिज फेन्सी पसलबाट करिब ३...