aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

पाँच दिनसम्म मेघगर्जनसहित वर्षाको सम्भावना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ असोज २०७७
पाँच दिनसम्म मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ५ दिनसम्म बर्षाको सम्भावना रहेको जनाएको छ । प्राधिकरणले सोमबार एक सूचना जारी गर्दै ५ दिनसम्म ठूलो वर्षा हुने सम्भावना रहेका जनाएको हो ।  

प्राधिकरणको सूचनामा भनिएको छ, ‘आजदेखि असोज ९ गतेसम्म नेपालका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना देखिएको छ । यसै अवधिमा कतिपय ठाउँमा हावाहुरी र चट्याङ पर्ने सम्भावना पनि देखिएको छ ।’

 

प्रतिक्रिया दिनुहोस