aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 
नौ जनाको सामूहिक दाहसंस्कार, पुरै गाउँ शोकमा
शुक्रबार, ०९ असोज २०७७

नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाईएको थियो । ६ महीनाका बालकलाई १९ वर्षीया आमा बिनिता नेपालीसँगै एउटै चितामा राखेर दाहसंस्कार गरिएको नेपाल दलित सङ्घ स्याङ्जाका अध्यक्ष लिलबहादुर रनपालले बताए...

चीनले नेपालको  सीमा मिचेको छैन भन्ने परराष्ट्रको टिप्पणीप्रति काग्रेसले यस्तो अभिव्यक्ति दियो
विहीबार, ०८ असोज २०७७

अध्ययन टोलीले ११ नम्बर पिलर बुधबार मात्रै भेटेको र चीनले निर्माण गरेको संरचना १२ नम्बर पिलरबाट बाहिर या भित्र भनेर अध्ययन टोलीको स्थलगत अध्ययन निष्कर्षपछि सीमा मिचिएको हो/होइन भन्नेबारे निष्कर्षमा...

उद्योग दर्ता गर्नेको सङ्ख्या बढ्यो, दुई महिनामा २६५ दर्ता
विहीबार, ०८ असोज २०७७

दाङमा जिल्लामा पछिल्लो समय उद्योग तथा व्यवसाय दर्ता गराउनेको सङ्ख्या बढ्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा दुई सय ६५...

जैसवालको मृत्यु प्रकरणमा संसदमा चर्काचर्की
विहीबार, ०८ असोज २०७७

केन्द्रिय कारागारमा रहेका रुपन्देहीका राजलखन जैसवालको मृत्यु प्रकरण संसदसम्म पुगेको छ । बिहिबार संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा जैसवाल मृत्यु प्रकरणका विषयमा छलफल गर्न वीर अस्पतालका व्यावस्थापकलाई बोलाईएको थियो...

सरकार मातहतका सबै अस्पताल आर्थिक संकटमा
विहीबार, ०८ असोज २०७७

नेपाल सरकारद्वारा सञ्चालित उपत्यकाका सबै अस्पतालहरू आर्थिक संकटमा परेको छन् । बिहीबार शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत गठित उपसमितिले बुझाएको प्रतिवेदनमा उपत्यकाका सबै सरकार मातहतका अस्पतालहरू आर्थिक संकटमा परेको उल्लेख गरिएकोे...

राजधानीकै स्थानीय तहका सार्वजनिक सुनुवाईमा नागरिक बेखबर
विहीबार, ०८ असोज २०७७

जनताको घर नजिकैको स्थानीय सरकार पारदर्शी र जवाफदेही बन्न नसक्दा अनियमितता र अपारदर्शिता समाजको तल्लो तहसम्म संस्थागत हुन पुगेको छ । स्थानीय सरकार पारदर्शी र जवाफदेही नबन्दा वर्षेनी बेरुजु बढ्दै...

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा
विहीबार, ०८ असोज २०७७

नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा बुधबार राति खसेको पहिरो पन्छाइएसँंगै दुईतर्फी सडक सञ्चालनमा आएको छ । आज अपराह्न १२ः५ बजे पहिरो पन्छाइएको होे ।  इच्छाकामना गाउँपालिका वडा नम्बर ६ चार किलोमा...

१३ लाख नगदसहित धनमाल चोरी
विहीबार, ०८ असोज २०७७

काठमाडौं महानगरपालिका ३ बसुन्धरास्थित बेनो क्याफे एण्ड रेष्टुरेण्ट र हिंउचुली बचत तथा ऋण सहकारी संस्था समेतको करिब १३ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल बुधबार बिहान चोरी भएको छ ।

एक हजार दुई सय १६ थान नक्कली नोटसहित दुई जना पक्राउ
विहीबार, ०८ असोज २०७७

सिम्रौनगढ नगरपालिका ९ बसवरिया नहरबाट १ हजार दरको नक्कली नोट १ हजार २ सय १६ थान सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारागढी गाउँपालिका...

अझै तीनदिन देशभर वर्षा हुने
विहीबार, ०८ असोज २०७७

भारतको मध्य प्रदेशको पूर्वी भूभागमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले देशभर बदलीसहित वर्षा भइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । “शनिबार बेलुकासम्म देशभर वर्षाको सम्भावना रहेको छ । आइबारदेखि क्रमिक सुधार...

‘भूकम्पले भन्दा डोजरले बढी पहिरो जोखिम निम्त्याएको छ’
विहीबार, ०८ असोज २०७७

मुलुकका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीरपरूपले प्रश्न उठेको छ । हुम्ला जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने सांसद रङ्गमती शाहीले डोजरको जथाभावी प्रयोगले...

श्रीमान–श्रीमतीबीच सधै झगडा हुन्छ ? यी उपाय अपनाउनुस्
विहीबार, ०८ असोज २०७७

भनिन्छ, श्रीमान श्रीमती एउटा रथका दुई पांग्रा हुन्। तर कहिले काही श्रीमान श्रीमतीबीच झगडा हुने गर्दछ । कोहि सामान्य विवादलाई सुल्झ्याउछन् भने कसैले त्यसै विषयलाई ठुलो बनाएर वैवाहिक सम्बन्ध नै धरापमा...

सुनको मूल्य निरन्तर ओरालो, आज पनि तोलामा १२ सयले घट्यो
विहीबार, ०८ असोज २०७७

नेपाली बजारमा सुनको मूल्य केहि दिनदेखि निरन्तर ओरालो लागेको छ । बुधबार सुनको मूल्य तोलामा ९४ हजार ३ सय रहेकोमा आज १२ सयले घटेको हो । बुधबार पनि सुनको मूल्य...

‘दुई वर्षभित्र बृद्धभत्ता पाँच हजार’
विहीबार, ०८ असोज २०७७

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले दुई वर्षभित्र बृद्धभत्ता रु पाँच हजार पुग्ने बताएका छन् ।  पोखरा महानगरपालिका वडा नं १७ सितापाईलास्थित पोखरा बृद्धाश्रमको...

खानीडाँडा र थामखर्क विमानस्थल शनिबारदेखि नियमित
विहीबार, ०८ असोज २०७७

बन्दाबन्दीका कारण छ महिनादेखि बन्द रहेको खोटाङको तीन विमानस्थलमध्ये दुईमा यही शनिबारदेखि नियमित उडान हुने भएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दी हटेसँगै नेपाल वायु...

आज यी ठाउँमा भारी वर्षा हुने
विहीबार, ०८ असोज २०७७

जल तथा मौसम विज्ञान विभागले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको मध्य प्रदेशको मध्य भुभागमा न्युन चापीय...

नरायणगढ–मुग्लिन सडक खण्ड अबरुद्ध
विहीबार, ०८ असोज २०७७

यता पृथ्वी राजमार्गको नारायणगढ–नौवीसे सडक खण्डअन्तर्गत कुरीनटारको पहिरो पन्छाएर बुधबार राति नै सडक एकतर्फी सञ्चालनमा ल्याईएको छ । साँझ पहिरो खसेसँगै अबरुद्ध सडक राति नै पहिरो पन्छाएर सञ्चालनमा ल्याईएको हो...

बामदेव गौतमलाई थप जिम्मेवारी नदिनूः सर्वोच्च
बुधबार, ०७ असोज २०७७

सर्वोच्च अदालतले राष्ट्रिय सभामा नियुक्त भएका नेकपा उपाध्यक्ष बामदेव गौतमलाई हाल सो सदस्यको रुपमा काम नगराउन अन्तरिम आदेश गरेको छ। न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमलाई सांसद्को रुपमा काम गर्न नदिन...

नेपालमा सर्वाधिक विक्रि भयो टिभीएसको एनटर्क १२५ स्कुटर
बुधबार, ०७ असोज २०७७

‘नाडा अटो शो २०१८’ मा पहिलो पटक सार्वजनिक भएको टिभीएस एनटर्क १२५ छोटो समयमै नेपालमा सर्वाधिक सफल स्कुटरको रुपमा स्थापित भएको छ । जगदम्बा मोटर्सले आज भर्चुअल कार्यक्रम गर्दै टिभीएस...

वीर अस्पतालमा मृत्यु भएका जैसवालबारे यसो भन्छ स्वास्थ्य मन्त्रालय
बुधबार, ०७ असोज २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा मृत्यु भएका एक व्यक्तिबारे स्पष्ट पारेको छ । असोज ३ गते वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका ६३ वर्षीय रामलखन जैसवालको मृत्युबारे स्वास्थ्य मन्त्रालयले...