aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 
शुक्रबार काठमाडौं महानगरमा सार्वजनिक बिदा
बुधबार, १३ भदौ २०८०

महानगरपालिकाद्धारा जारी सूचनामा उल्लेख छ, ‘भाद्र १५ गते शुक्रबारका दिनमा सापारु र रोपाइ जात्रा समेत मनाउने प्रचलन अनुसार उक्त परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न काठमाडौं महानगरपालिका...

प्रहरी नायब उपरीक्षक ठग बहादुरले घुस लिएको पुष्टि, अख्तियारले हाल्यो मुद्दा
बुधबार, १३ भदौ २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईलाका प्रहरी कार्यालय रुपन्देहीका तत्कालीन कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ठग बहादुर केसीविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले केसीविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको...

सुन प्रकरणमा महरा पुत्र राहुल पक्राउ
बुधबार, १३ भदौ २०८०

उता राहुलले भने आफू निर्दोष नै रहेको जिकिर गर्दै सामाजिक सञ्जालमा  आफुलाई कथित ठूलो भनिएको मिडियाले गोयवल्स शैलीमा मिडिया ट्रायल गरी हिलो छ्याप्ने कोसिस गरेको उल्लेख गरेका छन्  ।  उनले आफू...

एमसिसी नेपाल कम्प्याक्टको पाँचवर्षे समयावधि शुरु
बुधबार, १३ भदौ २०८०

एमसिसी नेपाल कम्याक्टअन्तर्गत बन्ने विद्युत् प्रसारण लाइन र सडक निर्माण आयोजनाको काम इआइएफ मिति घोषणा भएको पाँच वर्षभित्रमा सम्पन्न गरिसक्नुपर्नेछ । यसरी पाँच वर्ष गणना थालिने अवधि इआइएफ हो ।...

केदारनाथलाई पर्यटकीय गन्तव्य बनाउन सिञ्जा महोत्सव
बुधबार, १३ भदौ २०८०

जुम्लाको सिञ्जा गाउँपालिका–४ स्थित बारेमा रहेको धार्मिक तीर्थस्थल केदारनाथलाई पर्यटकीय गन्तव्य बनाउन सिञ्जा गाउँपालिकाका लागिपरेको छ । सो तीर्थस्थललाई जिल्लाबाहिर परिचित गराई यसको आध्यात्मिक र सांस्कृतिक महत्वका बारेमा जानकारी दिन...

चिया तथा अलैँची अनुसन्धान केन्द्र स्थापना हुने
बुधबार, १३ भदौ २०८०

इलाम नगरपालिका–१ साँखेजुङमा अनुसन्धान केन्द्र स्थापना हुनेछ । राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमअन्तर्गत अनुसन्धान केन्द्र स्थापना हुने भएको हो । चिया र अलैँची बढी उत्पादन हुने क्षेत्रमा अनुसन्धानका लागि केन्द्र...

अर्को जहाज चढेर जनकपुर पुगे एमाले नेता
बुधबार, १३ भदौ २०८०

नेकपा (एमाले)का शीर्ष नेताहरु जनकपुर अवतरण भएका छन् । सिरहाको सर्रे अम्बासमा हुने पार्टीको सचिवालयको बैठकमा भाग लिन जानेक्रममा बुद्ध एयरको जहाज प्राविधिक कारणले जनकपुरमा अवतरण हुन नसकी काठमाडौं फर्किएपछि...

ह्याम्स हस्पिटलले अन्तर्राष्ट्रिय विमानस्थलभित्र निशुल्क स्वास्थ्य सेवा दिने
बुधबार, १३ भदौ २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय र ह्याम्स हस्पिटलबीच विमानस्थलमा निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने  विषयमा सम्झौता भएको छ। विमानस्थल सञ्चालनका क्रममा आइपर्ने आपतकालीन स्वास्थ्य सेवा र यात्रु तथा कर्मचारीहरूलाई...

क्यान्सर अस्पतालका सम्पूर्ण शय्या निःशुल्क
बुधबार, १३ भदौ २०८०

बैठकले अस्पतालको उपनिर्देशनमा डा उमेश नेपाललाई नियुक्त गरेको छ । यसैगरी सञ्चालक सदस्यमा डा कृष्णसागर शर्मा र डा भावना वाग्लेलाई नियुक्त गरेको छ । अस्पतालको तर्फबाट एक महिलासहित दुई जना...

काठमाडौंबाट जनकपुर उडेको जहाजमा समस्या, पुनः काठमाडौं फर्काइयो
बुधबार, १३ भदौ २०८०

काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएको छ । काठमाडौं–जनकपुर उडान नं. ५०१ को जहाज 9N–AJO मा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइएको हो । ...

सञ्जालमार्फत भ्रमपूर्ण सूचना फैलाउने दुई मेनपावर कम्पनीलाई कारबाही
बुधबार, १३ भदौ २०८०

वैदेशिक रोजगार विभागले दुई मेनपावर कम्पनीलाई कारबाही गरेको छ । विभागको पूर्वस्वीकृतिबिना सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सूचना प्रसारण गर्ने र एजुकेशनल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सी राखी वर्किङ भिसाको लोभ देखाएर सन्देहपूर्ण कारोबार...

दरबार हाइस्कुलको अस्तित्व जोगाउँदै काठमाडौं महानगर
बुधबार, १३ भदौ २०८०

काठमाडौं महानगरपालिकाले ऐतिहासिक दरबार हाइस्कुलको हाताभित्र सञ्चालित दुई विद्यालयलाई एक बनाएर पुरानै अस्तित्वमा फर्काउने जनाएको छ । एउटै भवनामा दुई विद्यालय सञ्चालन हुँदा दरबार हाईस्कुलको अस्तित्व खुल्न नसकेको भन्दै संस्कृत...

खनियाखर्कबाट २० केजी चाँदीसहित दुई जना पक्राउ
मंगलबार, १२ भदौ २०८०

२० केजी चाँदीसहित दुई जना पक्राउ परेका छन् । गोलन्जोर गाउँपालिका ५ खनियाखर्क बजारबाट करिब २० केजी चाँदीसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । ...

शैक्षिक परामर्श व्यवसायी संघ ‘एप्क्यान’ घोषणा, संयोजकमा बस्नेत
मंगलबार, १२ भदौ २०८०

शैक्षिक परामर्श व्यवसायी संघ, नेपाल (एप्क्यान)घोषणा गरिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै प्रज्वल बस्नेतको संयोजकत्वमा एप्क्यान घोषणा गरिएको हो । ...

दशौं नेपाल भर्चुअल ‘एजु फेयर’ शुरु
मंगलबार, १२ भदौ २०८०

नेपाल भर्चुअल एजुकेशन प्रालिले विगत वर्षहरूमा जस्तै यस वर्ष पनि नेपाल भर्चुअल ‘एजु फेयर’ शुरु गरेको छ । स्नातक तहका व्यवस्थापन आइटी इन्जिनियरिङ लगायतका विभिन्न विभागका प्रोग्रामहरू सञ्चालन गरेका कलेजहरूले...

न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सुरक्षा श्रमिकको माग
मंगलबार, १२ भदौ २०८०

नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनले सम्पूर्ण श्रमिकलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन माग गरेको छ । युनियनद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सरकारले तोकेको न्यूनतकम पारिश्रमिक श्रमिक आपूर्तिकर्ता एवं...

बैतडी विमानस्थल बन्द, करोडौँका संरचना प्रयोगविहीन
मंगलबार, १२ भदौ २०८०

प्रत्येक बिहीबार धनगढी–पाटन–धनगढी उडान गर्दै आएको समिट एयरले विसं २०७८ चैत १० गते अन्तिम उडान भरेको थियो । त्यसयता पाटन विमानस्थलबाट  कुनै उडान हुन सकेको छैन । यात्रु अभावका कारण...

प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि पाँच वर्ष कायम
मंगलबार, १२ भदौ २०८०

सरकारले गृह मन्त्रालयको प्रस्तावमा ‘उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७’ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८०’ पारित गरेको छ । शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात नमिल्दा...

अकबरे खुर्सानी खेतीबाट मनग्य आम्दानी
मंगलबार, १२ भदौ २०८०

स्थानीय किसानले उत्पादन गरेको खुसार्नी स्थानीय बजारसँगै धरान, इटहरी, विराटनगर, काठमाडौँलगायतका सहरमा पुग्ने गरेको छ । उत्पादन भएको खुसार्नी किसानको बारीबाट ठेकेदारले खरिद गरेर लैजाने गरेका छन् । खुर्सानी स्थानीय...

लहान नगरपालिकाले फोहर सङ्कलन गर्न भित्र्यायो  ‘गारवेज ट्रक’
मंगलबार, १२ भदौ २०८०

लहान नगरपालिकाले फोहर सङ्कलन गर्न आधुनिक किसिमको आठ ‘गारवेज ट्रक’ सञ्चालनमा ल्याएको छ ।लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले गारवेज ट्रकमा फोहर सङ्कलन गर्न थालिएको जानकारी दिए । ...