aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 
सुनसान छन् बागलुङका घरबास
मंगलबार, १२ भदौ २०८०

बागलुङको ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका घरबास ९होमस्टे० बर्खा सुरु भएदेखि पाहुना नआउँदा सुनसान बनेका छन् । गत असारदेखि नै जिल्लामा पर्यटकको आगमनमा कमी आएको बताइएको छ । घरबास सञ्चालकका अनुसार...

बैंकिङ कसुर मुद्दामा सन्तोष घले पक्राउ
मंगलबार, १२ भदौ २०८०

बैंकिङ कसुरमा एक जना पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दामा नुवाकोट घर भई काठमाडौंको तारकेश्वर–१० बस्ने ३८ वर्षीय सन्तोष घले पक्राउ परेका हुन् । ...

एक वर्ष कैद बस्ने डरले तीन वर्ष भागे रंजित, परे पक्राउ
सोमबार, ११ भदौ २०८०

जिल्ला अदालत मोरङको २०७७ पुष १३ गतेको फैसलाले ठगी मुद्दामा १ वर्ष ३ महिना कैद र ४० हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको...

प्रतिनिधिसभा अन्तर्गतका १० वटै समिति सभापति निर्विरोध निर्वाचित
सोमबार, ११ भदौ २०८०

एकल उम्मेदवारी प्रस्ताव आएका समितिमा स्वतः सभापति घोषणा भएका छन् । साथै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि जनमतका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका...

सम्झौताविना नदीजन्य वस्तुको उत्खनन्
सोमबार, ११ भदौ २०८०

तोलावाङ, पतेनी, रानीवासा, कमेरे, इल्पु, भारवाङलगायत क्षेत्रमा ठेक्का सम्झौताविनै बालुुवा उत्खनन् भएको गाउँपालिकाका जनप्रतिनिधिले नै बताएका छन् । गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले केही व्यक्तिहरुले ठेक्का सम्झौता नै नगरिकन बालुुवा उत्खनन...

नमूना बोलपत्रको कागजात नेपाली भाषामा बनाइने
सोमबार, ११ भदौ २०८०

सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा दामोदर रेग्मीले खरिद विषय आफैँमा जटिल र प्राविधिक विषय भएकाले यो जटिलतालाई कागजातले सरल र सहज बनाउनु आवश्यक भएको बताए । उनले भने, “विभिन्न...

नेपाल एयरलाइन्सले भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै
सोमबार, ११ भदौ २०८०

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही भदौ १२ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र भारतको दिल्लीमा नियमित उडान गर्ने भएको छ । निगमले काठमाडौंलाई ट्रान्जिट बनाएर...

इञ्जिनियरिङ अध्ययन संस्थानको शुल्क वृद्धि फिर्ता लिन नेविसङ्घको माग
सोमबार, ११ भदौ २०८०

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ नेविसङ्घले इञ्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्क वृद्धि फिर्ता लिन माग गरेको छ । नेविसङ्घ केन्द्रीय समितिले आज इञ्जिनियरिङ अध्ययन संस्थानले एक सय...

एक हजार २२३ केजी पटाकासहित तीन जना पक्राउ
आइतबार, १० भदौ २०८०

एक हजार दुई सय २३ केजी पटाकासहित ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रौतहट राजदेवी नगरपालिका १ घर भई हाल काठमाडौं महानगरपालिका १३ ताहाचल बस्ने ३२...

ललिता निवास प्रकरणः दुई सय ९० जना प्रतिवादी, किर्ते कसुरमा मुद्दा दायर
आइतबार, १० भदौ २०८०

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आज काठमाडौं जिल्ला अदालतमा किर्ते कसुरमा मुद्दा दायर गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले गरेको अनुसन्धान...

वैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
आइतबार, १० भदौ २०८०

पक्राउ पर्नेहरूमा नवलपरासी देवचुली नगरपालिका ८ घर भई कठमाडौं टोखा नगरपालिका ३ बस्ने ३० वर्षीय समिर आले मगर, रामेछाप उमाकुण्ड गाउँपालिका १ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटार...

शिवम् सिमेन्ट लिमिटेड सम्मानित
आइतबार, १० भदौ २०८०

शिवम् सिमेन्ट लिमिटेड ‘अग्र्रनाईजेशन सेल्स इक्स्लेन्ट अवार्ड–२०२३’ बाट सम्मानित भएको छ । काठमाडौंमा ग्रोथ सेलरद्वारा आयोजना गरेको सेल्स समिट कार्यक्रममा शिवम् सिमेन्टले ‘अग्र्रनाईजेशन सेल्स इक्स्लेन्ट अवार्ड–२०२३’ र शिवम् सिमेन्ट लिमिटेडका...

रसुवामा नेपाली सेनाको घुम्ती स्वास्थ्य शिविर
आइतबार, १० भदौ २०८०

पवित्र तीर्थ गोसाइँकुण्डको यात्रा सहज पार्ने उद्देश्यले नेपाली सेनाद्वारा आजदेखि घुम्ती शिविरमार्फत स्वास्थ्य परीक्षण गर्न थालिएको छ । गोसाइँकुण्ड जाने भक्तजनलाई सेनाको विष्णुदल गणले चन्दनबारीदेखि गोसाइँकुण्डसम्म पर्ने पैदल मार्गका ठाउँठाउँमा...

गर्भवती तथा सुत्केरी र स्याहारकर्ताको लागि उपयोगी पोषण सम्बन्धी एप सार्वजनिक
आइतबार, १० भदौ २०८०

कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले नेपालीको पोषण अवस्थामा सुधार ल्याउन ‘ मेरो पोषण साथी ’ मोबाइल एप उपयोगी हुने बताए । मन्त्री बस्नेतले भने, ‘स्वास्थ्यका विषयहरू सम्बोधन गर्न जरुरी छ...

‘ड्रागन फ्रुट’मा रमाउँदै धादिङका किसान
आइतबार, १० भदौ २०८०

धादिङमा ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेती सुरु गरेका किसानले आम्दानी लिन थालेका छन्। नीलकण्ठ नगरपालिका(१ पात्ले र नीलकण्ठ १२ सांकोषमा लगाइएको ड्रागन फ्रुटको व्यावसायिक उत्पादन सुरु भएको हो। ...

सर्लाहीका किसानले पाएनन् उखुको अनुदान
आइतबार, १० भदौ २०८०

जिल्लाका उखु उत्पादक किसानले उखु बेचेको लामो समयसम्म पनि सरकारबाट पाउनुपर्ने अनुदानबापतको रकम नपाएको गुनासो गरेका छन् । उनीहरूले उत्पादन गरेको उखु बेचेको करिब नौ महिना हुँदासमेत सरकारले दिनुपर्ने प्रतिक्विन्टल...

कोष कर्मचारी संघमा नयाँ कार्यसमिति चयन
आइतबार, १० भदौ २०८०

कार्यसमितिको अध्यक्षमा अच्युतम पौडेल, उपाध्यक्षमा शान्ता ढुङ्गाना, महासचिवमा सूर्य प्रसाद दाहाल, उप महासचिवमा अनिल बस्नेत र कोषाध्यक्षमा बिमलेश यादव चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा प्रदिप अधिकारी, सल्यान केसी,  निशा...

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
आइतबार, १० भदौ २०८०

काठमाडौं जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन् । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ११ कपन डेरा गरी बस्ने संखुवासभा मकालु गाउँपालिका १ घर भएका ५२ वर्षीय पासाङ शेर्पाको कोठामा जुवातास...

कागबेनी बाढीले करिब एक अर्ब बरबारको क्षति
आइतबार, १० भदौ २०८०

बाढीले सबैभन्दा बढी स्थानीय कृषक कुङ्गा नमडुल गुरुङ, पेमा निङ्वो विष्ट र कर्म छोक्ले गुरुङको स्याउबारीमा रहेको स्याउ बोटमा क्षति पुगेको उनले बताए । उनीहरूको रु ३५ देखि ५५ वटासम्म...

बागलुङमा लम्पी स्किनबाट तीन करोडको पशुधनमा क्षति
आइतबार, १० भदौ २०८०

रोगबाट क्षति हुने मुख्य पशुमा गाईगोरु रहेको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङले जनाएको छ । केन्द्रका अनुसार मृत्युको दुई दशमलव ६३ प्रतिशतमात्रै भैँसी रहेको तथ्याङ्क छ भने अन्य...