aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 
थप २ जना कोरोनाबाट मृत्यु, संक्रमितकाे संख्या ७ हजार ८ सय ४८ पुग्याे
विहीबार, ०४ असार २०७७

नेपालमा गत २४ घण्टामा थप ६ सय ७१ जना कोरोना संक्रमण देखिएको छ । आज थप हुनेमा ९० जना महिला र अन्य बाँकी पुरुष रहेका छन् । यसैगरि, कैलालीका ४६...

सिन्धुपाल्चोकमा कोरोना सङ्क्रमितको सङ्ख्या छ पुग्यो
विहीबार, ०४ असार २०७७

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ निवासी २१ वर्षीय एक पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । उनी मेलचौरस्थित क्षेत्रीय क्वारेन्टिनमा बसेका ब्यक्ति हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको...

टाउकाको चोटको उपचारको क्रममा मृत्यु भएकीमा पनि कोरोना संक्रमण
विहीबार, ०४ असार २०७७

कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । हिजो बुधबार मृत्यु भएकी कैलालीकी महिलामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालले आफ्नो आधिकारीक...

कोरोना पीडितलाई राहत र उपचारमा मेरो माइक्रोफाइनान्सले दियो ३५ लाख ६० हजार बराबरकाे सहयाेग
विहीबार, ०४ असार २०७७

कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा मेरो माइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्थाले सहयोग प्रदान गरेको छ ।  माइक्रोफाइनान्सले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट उक्त रकम संघीय सरकारलाई हस्तान्तरण...

अन्तर्राष्ट्रिय जलविज्ञलाई बोलाएर भएपनि महाकाली नदिकाे मुहान टुंगो लगाउनुपर्छः शर्मा
विहीबार, ०४ असार २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद दिनानाथ शर्माले संविधान संशोधन प्रस्तावले नेपालको भूमिका विषयमा सबै एकजुट भएको सन्देश गएको बताएकाे छ । राष्ट्रिय सभामा नक्सा संशोधनका लागि राखिएको संशोधन...

कुवेतबाट १५० जना काठमाडौं आइपुगे
विहीबार, ०४ असार २०७७

कुवेत सरकारले दिएको आममाफीमा सहभागी नेपालीलाई कुवेत सरकारले आफैंले निःशुल्क रुपमा काठमाण्डौसम्म ल्याइदिएको हो । त्यहाँ आममाफी सहभागी भएर कुवेत सरकारले नै व्यवस्था गरेको सेल्टरमा बसिरहेकाहरुलाई त्यहाँको सरकारले ल्याइदिइरहेको छ...

कारागारबाट फरार चौकीदार पक्राउ
विहीबार, ०४ असार २०७७

बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला कारागारबाट बुधबार फरार भएका चौकीदार लोकबहादुर भनिने २७ वर्षीय दिनेश परियारलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आज बिहान बेँसीशहर–२ स्थित मस्र्याङ्दी...

टोखाका सबै वडामा एक करोड ८६ लाख बराबरको स्वास्थ्य सामग्री वितरण
विहीबार, ०४ असार २०७७

टोखा नगरपालिकाले चीनको नाग्छु नगरपालिकाबाट ल्याएको स्वास्थ्य सामग्री सबै वडामा वितरण गरेको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि चीनको नाग्छु नगरपालिकाले जेठ १५ गते टोखालाई स्वास्थ्य...

विश्वकै अग्लो बञ्जीपुल सञ्चालनमा
विहीबार, ०४ असार २०७७

लकडाउनका कारण बन्द रहेका पर्वतका दुई वटा पर्यटकीय गन्तव्यमा तीन महिनापछि सेवा सुचारु भएको छ । केबलकार मोडलमा निर्माण भएको नेपालकै एकमात्र व्यावसायिक पुल कुस्मा–बलेवा यान्त्रिक पुल र विश्वकै अग्लो...

पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खुल्यो
विहीबार, ०४ असार २०७७

माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड १८ घण्टापछि खुलेको छ । बिहान ४ः१५ बजे खसेको पहिलो राति १० बजे पन्छाएर सडक नियमित गरिएको हो । ...

उच्चचापीय प्रभावले मनसुन कर्णालीबाट अगाडि बढ्न सकेन
विहीबार, ०४ असार २०७७

मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम बाहेक अरु ठाउँमा मनसुन सक्रिय भएको जनाएको छ । महाशाखाका अनुसार गएको शुक्रबार पूर्वी क्षेत्रबाट नेपाल भित्रिएको मनसुन अहिले कर्णाली प्रदेशमा पुगेको छ । माथिल्लो वायुमण्डलमा उच्चचापीय...

‘मुलुकभर फोरजीको सेवा पुग्ने गरी काम भइरहेको छ’
बुधबार, ०३ असार २०७७

लकडाउनका कारणले टावर निर्माण र मर्मत केही ढिलाइ भए पनि फोरजी सेवा मुलुकभर चल्ने छ। मुलुकका सबै क्षेत्रमा दुई वर्षभित्र ईन्टरनेट सेवा पुग्ने गरी सरकारले फोरजीको काम अघि बढाइरहेको छ।...

‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न हुने’
बुधबार, ०३ असार २०७७

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कोरोना प्रभावका कारण मन्त्रालयको बजेट कटौती भए पनि थप रकम माग गरेर पनि राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न हुने बताएको छ ।  राष्ट्रियसभाको...

उद्धार उडानको पूर्वनिर्धारित तालिका परिवर्तन
बुधबार, ०३ असार २०७७

उद्धार उडानबाट नेपाल आउने नेपालीले अनिवार्य रुपमा पिसिआर परीक्षणको रिपोर्ट पेश गर्नुपर्ने भएकाले चार्टर्ड उडानको तालिका परिवर्तन गर्नुपरेको निगमले विज्ञप्तिमार्फत जनाएको छ । पिसिआर रिपोर्ट समयमा आउन नसेकेको तथा अन्य...

‘डर लाग्यो हजुर’ कोठमा चुक्कुल छैन भनेर फोन आउँछ क्वारेन्टाइनबाटः सांसद विमला
बुधबार, ०३ असार २०७७

राष्ट्रियसभाकी सांसद विमला राई (पौडेल)ले क्वारेन्टाइनको अवस्था दर्दनाक रहेको बताएको छ । बुधबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले क्वारेन्टाइन अवस्था दर्दनाक भएको बताएको हो । ...

वाग्मती सफाइ महाअभियानले स्थानीय तहसँग सहकार्य गर्ने
बुधबार, ०३ असार २०७७

वाग्मती सफाइ महाअभियानले नदी किनारको दायाँबायाँका स्थानीय तहसँग सहकार्य गरी प्रदूषण नियन्त्रणमा काम गर्ने भएको छ ।  जुम प्रविधिबाट आयोजना गरिएको महाअभियानको बैठकमा यसै साता गोकर्णेश्वर, कागेश्वरी मनोहरा र...

खाद्य सामग्रीः निःशुल्क डेलिभरी
बुधबार, ०३ असार २०७७

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा उपलब्ध सुपथ मूल्यका सामग्री ग्राहकले अनलाइनबाटै माग गरेमा निःशुल्क डेलिभरी गरिने भएको छ ।  कम्पनीका उपमहाप्रबन्धक मोतिराज ज्ञवालीका अनुसार बन्दाबन्दीको अवस्थामा रोगको सङ्क्रमणको...

ठमेलको दिगो विकासका लागि व्यवसायी र घरधनी मिलेर अगाडि बढ्ने
बुधबार, ०३ असार २०७७

नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको ठमेलको दिगो विकासका लागि ठमेल क्षेत्रका व्यवसायी र घरधनी मिलेर अगाडि बढ्ने भएका छन् । विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसले मुलुकको पर्यटन क्षेत्रमा ठूलो...

टेलिकमको बिलम्ब शुल्क मिनाहा
बुधबार, ०३ असार २०७७

कोभिड–१९ का कारण भएको बन्दाबन्दीमा नेपाल टेलिकमको शुल्क तिर्न नसकेका ग्राहकलाई असार ७ गतेसम्म बिलम्ब शुल्क मिनाहा गर्ने भएको छ । कम्पनीका सेवा प्रयोग गरेवापत तिर्नुपर्ने महसुल बुझाउने ग्राहकलाई यही...

यस्तो छ आजको मौसम
बुधबार, ०३ असार २०७७

मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुन पूर्णरुपमा सक्रिय हुन अझै एक दुई दिन लाग्ने भएको छ । गएको शुक्रबार पूर्वी क्षेत्रबाट नेपाल भित्रिएको मनसुन अहिले सुदूरपश्चिमतर्फ सर्ने क्रममा रहेको छ ।