नारायणगढ–मुग्लिन सडकखण्डका धसिएका दुई स्थानको सडक दुई वर्ष पुग्दा पनि मर्मतसम्भार हुनसकेको छैन । सो सडकखण्डको १७ र २६ किलो भन्ने स्थानमा सडक विस्तार गरेको एक वर्ष नपुग्दै धसिएका थिए...
मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा आज र भोलि झरी पर्ने जनाएको छ । विशेषगरी मध्य र पूर्वी नेपालका विभिन्न ठाउँमा रातिदेखि नै पानी पारिरहेको मनसुनी प्रणाली...
सरुवा सूची अनुसार गोविन्द अधिकारी धनकुटा, जनकराज पाण्डेय डोटी, टीकाबहादुर केसी महोत्तरी, डम्बरबहादुर विक बुटवल ट्राफिक, दीपक रेग्मी पूर्वी नवलपरासी, भीमबहादुर दाहाल उदयपुर, राजेन्द्रप्रसाद भट्ट सुर्खेत, सुरेन्द्रबहादुर गुरुङ गोरखा र...
कतारको दोहाबाट काठमाडौंको लागि हुने भनिएको चार्टर उडान रद्ध भएको छ। दोहास्थित नेपाली दूतावासले सूचना जारी गर्दै जुन १६ र १७ अर्थात् असार २ र ३ गते नेपाल एयरलाइन्स र...
लकडाउन खुकुलो भएसंगै गृह मन्त्रालयले निजी सवारी साधनलाई दिएको सबै सवारी पास खारेज गरेको छ । लकडाउन खुकुलो बनाएर जोरबिजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्न दिएसँगै सबै पास खारेज गरिएको...
नेपालमा कोरोनाभाइरसको संक्रमितको संख्या दिनानु दिन बढिरहेको छ । यसै क्रममा गत २४ घण्टामा .४ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ३५ जना महिला र ४१६...
“शुरुआती चरणमा चक्रपथभित्र मात्र डेलिभरी शुरु गरिएको थियो, सबै आन्तरिक तयारी पूरा गरेर उपत्यका भित्र विस्तारको योजना बनाइएको हो”, उनले भने । ...
आजदेखि चारपांग्रे निजी सवारी साधन सहित मोटरसाइकल (स्कुटर र मोपेडसहित)मा जोरबिजोर प्रणाली लागू हुने भएको छ । यसअघि गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा मोटरसाइकलमा जोरबिजोर लागू हुने कि नहुने भन्नेमा अन्योल...
सुरक्षा व्यवस्था अपनाएर व्यवसायीले आजदेखि काठमाडौंका सपिङ मल खोल्ने भएका छन् । उपत्यकाका सिभिल मल, सिटी सेन्टर, आरबी कम्प्लेक्स, बीजी मल, रञ्जना, पिपल्स प्लाजा, विशाल बजार, ताम्राकार कम्प्लेक्स, आइप्लेक्स कम्प्लेक्स...
आज पनि मुलुकका अधिकांश स्थानमा भारी वर्षा हुने भएको छ । अहिले कैलाली, बर्दीया, सुर्खेत जिल्ला आसपासको क्षेत्रकासाथै गण्डकी प्रदेश र प्रदेश १ का केही स्थानहरूमा वर्षा भईरहेकोमा दिउँसोसम्म...
पर्साबाट २ लाख ६७ हजार ५०१ मुल्य बराबरको भैसी नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका मध्ये ६ वटा भैसी र ३ वटा रांगा गरी जम्मा नौ वटा रहेको छ । ...
नेपाल बंगलादेश बैँकले २ वर्षे मुद्दती योजनामा आफ्नो सम्पूर्ण ग्राहकहरुलाई रु एक लाखको कोभिड(१९ बीमा गरिदिने योजना ल्याएको छ । हालको स्वास्थ परिस्थितीलाई मध्यनजर गर्दै नेपाल बंगलादेश बैँकले यो...
सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने भएको छ । पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइने भएको हो ।
नेपालमा ४२५ थप जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको हुन् । जसमा ३७५...
सरकारले हवाइ उडान असार २१ सम्म बन्द गर्ने निर्णय गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव केदार बहादुर अधिकारीले मन्त्रिपरिषदले जुलाई ५ अर्थात् असार २१ सम्म उडानमा प्रतिबन्ध लम्ब्याएको...
जिल्ला प्रशासन कार्यलय काठमाडौंले काठमाडौं बाहिर जाने सवारी र काठमाडौं उपत्यका प्रवेश गर्ने सवारी पासका लागि नयाँ व्यवस्था ल्याएको छ। गृहमन्त्रालयको निर्देशनअनुसार आइतबार जिल्ला प्रशासन कार्यलयले एक सूचना जारी गरी...
कोरोना भाइरस महामारी नियन्त्रण गर्न प्रयास गरिरहेका चिलीका राष्ट्रपति सेबास्टियन पिनायराले यसै बीच स्वास्थ्य मन्त्री खमे म्यानालिचको राजीनामा घोषणा गरेका छन् । यो घोषणा पछि विपक्षी दलहरुले स्वास्थ्य मन्त्रीले...
कोरोना भाइरसको महामारीका कारण जारी लकडाउनले विद्यालय जानबाट बञ्चित भएका विद्यार्थीहरुका लागि सरकारले असार १ गतेबाट रेडियो र टिभीबाट कक्षा सञ्चालन गर्ने भएको छ । एफएम, टिभी र इन्टरनेट...
सवारी दुर्घटनामा परी नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय नवलपरासीको जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सकेर गाउँपालिका फर्किने क्रममा उनी चढेको लु १ झ...
सनिवारदेखि मनसुनी वायुको प्रभाव ले आइतबार देशको केही स्थानमा भारी वर्षा हुने भएको छ । शुक्रबार देशको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुनी वायुको प्रभावले आज प्रदेश नं १ र...