aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 
पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
बुधबार, ०३ असार २०७७

नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । इच्छाकामना गाउँपालिका–६ स्थित काली खोलामा आज बिहान पहिरो गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ...

लद्दाखमा ज्यान गुमाउने भारतीय सेनाको संख्या २० पुग्यो, संख्या अझै बढ्न सक्ने
मंगलबार, ०२ असार २०७७

भारत र चीनको सीमामा भएको झडपमा भारतीय सेनाका कमान्डिङ अफिसर समेत २० जना भारतीय सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  लद्दाखको १४ हजार फिट उचाइँमा रहेको गालवन...

डिल्लीबजार मालपोतका कर्मचारी ८ लाख घुँस सहित पक्राउ
मंगलबार, ०२ असार २०७७

ख्यियारी अनुसन्धान आयोगले ८ लाख २० हजार रुपैयाँ घुस लिँदा लिँदै   ५ जना पक्राउ गरेको हो ।  आयोगको टोलीले मालपोत कार्यालयका प्रशासकीय अधिकृत रघु कँडेलसहित मंगलबार राति पक्राउ गरेको...

चार महिलासहित १२ जुवाडे पक्राउ
मंगलबार, ०२ असार २०७७

प्रहरीले गोंगबु गणेशस्थानस्थित एक जुवाअखडाबाट १२ जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८ पुरुष र ४ महिला छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार साँझ छापामारी उनीहरुलाई...

भूमि बैंक कार्यान्वयनमा ल्याउन निर्देशन
मंगलबार, ०२ असार २०७७

कृषि उत्पादन बढाउन, जग्गा बाँझो राख्न नदिन तथा आत्मनिर्भरतातर्फ लाग्ने ध्येयका साथ सरकारले नीति तथा कार्यक्रम र बजेटमा समेत भूमि बैंकको अवधारणा ल्याएको छ । सरकारले आगामी आवको बजेटमा भूमि...

यी चार जिल्लामा लकडाउन थप कडाइ गर्न गृह मन्त्रालयको निर्देशन
मंगलबार, ०२ असार २०७७

गृह मन्त्रालयले कोरोना भाइरस संक्रमणको उच्च जोखिममा परेका चार जिल्लालाई लकडाउन कडा बनाउन निर्देशन दिएको छ । सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखलाई कोरोना ‘हटस्पट’का रुपमा राख्दै जोखिम कम नभएसम्म लकडाउनलाई...

भीरबाट जिप खस्याे
मंगलबार, ०२ असार २०७७

बुुटवल तानसेन सडक खण्डको सिद्दबाबामा भीरबाट जिप खस्दा ६ जना घाइते भएका छन् ।  प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलकाअनुसार प्रदेश ३ ०१ २२ च ४५२२ नम्बरको डबल क्याप...

सुन महँगिदा व्यापारी चिन्तामा, बेच्नेको भिड हौवामात्रै
मंगलबार, ०२ असार २०७७

लकडाउन अगाडी करिब ७० हजार रुपैयाँ रहेको प्रतितोला सुन अहिले बढेर ९० हजार पुग्न लागेको छ । आम्दानी खस्किएका बेला बढेको सुनको मूल्यले बजारलाई कता लाने हो त्यो बताउन सक्ने...

थप ३८० जनामा कोरोना पुष्टि, संक्रमितको ६५९१ संख्या पुग्यो
मंगलबार, ०२ असार २०७७

थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ३८० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । ...

दक्षिण कोरियाली सरकारद्वारा ५० हजार थान पीसीआर किट प्रदान
मंगलबार, ०२ असार २०७७

दक्षिण कोरियाली सरकारले नेपाल सरकारलाई ५० हजार थान आर टि–पीसीआर किट प्रदान गरेको छ । देशभर कोरोना सङ्क्रमण फैलिरहेकोले परीक्षणको दायरा बढाउन कोरियाली सहयोग नियोग (कोहका)० ले आज रु ६...

कुवेतबाट आएकी युवतीमा कोरोना पोजेटिभ
मंगलबार, ०२ असार २०७७

फिदिमस्थित क्वारेन्टिनमा बसेकी एक युवतीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कुवेतबाट उद्धार गरी ल्याइएकी फिदिम नगरपालिकाकी २५ वर्षीया युवतीको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।  ...

लकडाउनमै ट्रष्टले जारी गर्‍यो काठमाडौं प्लाजा खाली गर्न उर्दी !
मंगलबार, ०२ असार २०७७

प्रसङ्ग काठमाडौं प्लाजा भवन खाली गर्न नेपाल ट्रष्टको कार्यालयले मङ्गलवार जारी गरेको सूचनाको हो। ट्रष्टको कार्यालयले असार २ गते प्रकाशित गरेको सूचना अनुसार सो भवनमा भएका सबै कार्यालयले आजैका मितिमा...

चितवन राष्ट्रिय निकञ्जमा ११ महिनाभित्र २६ गैँडा मरे
मंगलबार, ०२ असार २०७७

निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार एउटा हावाहुरीले ढलेको रुखले किचेर मरेको हो भने अन्य जुधेर, दलदलमा फसेर, बाघले आक्रमण गरेर, बूढो भएर, विद्युतीय करेन्ट लागेर मरेका हुन्। मर्नेमा...

रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउने ?
मंगलबार, ०२ असार २०७७

कोरोना भाइरस महामारीले विश्वव्यापी रुप लिएसँगै गत चैत अन्तिम साता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलाय मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनहितमा एक सूचना जारी गर्दै रोग प्रतिरोधी क्षमता बढाउने जडिबुटीको नियमित...

ओली विरुद्ध जनता भड्काउने भारतीयको अर्को चाल
मंगलबार, ०२ असार २०७७

भारतीय अखबार हिन्दुले स्रोतको हवाला दिँदै लेखेको छ कि नेपालका प्रधानमन्त्री ओलीले आफ्नो देशको संसद् र पार्टीका अन्य नेताहरूबाट भारतले वार्ता गर्न राखेको प्रस्ताव लुकाएका छन्।  सो अखबारले नेपालको संसद्ले...

नगद लुटपाट भाग्ने युवती सहित तीन जना पक्राउ
मंगलबार, ०२ असार २०७७

काठमाडौं ढुङ्गेअड्डा नजिकै सडकमा दोलखा चरिकोट बस्ने ३४ वर्षीय पुरुषको नगद १८ हजार ५ सय रुपैयाँ लुटेर भाग्ने क्रममा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई फेला पारी पक्राउ गरेको...

सुशान्त राजपुतको आत्महत्या पछि, छिमेकी भाउजुले गरिन प्राण त्याग
मंगलबार, ०२ असार २०७७

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको घटना सेलाउन नपाँउदै उनको भाउजुको निधन भएको छ । सुशान्तको मृत्युको थाहा पाएपछि उनकी भाउजुले पनि प्राण त्याग गरेको भारतीय मिडियाले जनाएका...

दूधको मूल्यमा प्रतिलिटर २० रुपियाँले वृद्धि
मंगलबार, ०२ असार २०७७

सोमबारदेखि लागू हुने गरी दूधको मूल्यमा प्रतिलिटर २० रुपियाँका दरले वृद्धि गरेको छ । यसअघि दूधको मूल्य ८० रुपियाँ प्रतिलिटर खुद्रा मूल्य रहेकामा मूल्यवृद्धि भएसँगै प्रतिलिटर १०० रुपियाँ पर्ने भएको...

दोलखामा भूकम्पको धक्का
मंगलबार, ०२ असार २०७७

दोलखाको लामाबगर केन्द्रविन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । ...

अष्ट्रेलियाबाट असार ३ गते हुने भनिएको उद्धार उडान स्थगित
मंगलबार, ०२ असार २०७७

अष्ट्रेलियाबाट यही असार ३ गते हुने भनिएको ‘उद्धार’ उडान स्थगित भएको छ । दूतावासले सो दिनको उडान ‘प्राविधिक कारण’ले सम्भव नभएको भन्दै नयाँ मिति सार्वजनिक गरेको छ । ...