aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
भूकम्प पीडितलाई एशियन पेन्ट्सले गर्‍यो ५० लाख सहयोग
विहीबार, १४ मंसिर २०८०

एशियन पेन्ट्स नेपालले विपद् प्रभावित क्षेत्रमा सरकारको पुनर्स्थापना र पुनर्निर्माणको प्रयासमा सहयोग पुर्‍याउन र विपद्बाट पीडितहरूलाई राहत उपलब्ध गराएको हो । एशियन पेन्ट्स नेपालले प्रधानमन्त्री दैव प्रकोप उद्धार कोषमा ५०...

सीप सिकेर आत्मनिर्भर बन्दै भोजपुरका महिला
विहीबार, १४ मंसिर २०८०

वडा कार्यालयले सञ्चालन गरेको तालिममा सहभागी भएर सीपमूलक तालिम लिएसँगै अहिले सिलाई कटाइको काम गर्दै आएको स्थानीयवासी चन्द्रकला राईले बताईन् । आफ्नै ठाउँमा सीप लिएर स्वरोजगार बन्न पाउँदा खुसी लागेको...

कोप-२८ः सम्बोधन होला त नेपालजस्ता देशको माग ?
विहीबार, १४ मंसिर २०८०

कोपमा अङ्ग्रेजी वर्णमालाका तीन अक्षर छन्– सिओपी । यसको पूरा अर्थ कम्फरेन्स अफ पार्टिज वा पक्ष राष्ट्रहरूको सम्मेलन भन्ने हो । जलवायु र पारिस्थितिक प्रणालीमा समस्या पैदा भएको निष्कर्षका साथ...

कर्मचारी अभावले सेवाग्राहीलाई सास्ती
विहीबार, १४ मंसिर २०८०

“ऋण खोजेर नागरिकता बनाउन आएको हो, चार दिनसम्म धाउँदा ठूलो खर्च भइसकेको छ”, विकले भने, “तर काम भने बनेको छैन । चार दिनसम्म पालो कुर्दै बितेको छ ।” एक दिनमै...

लागूऔषधसहित ४ र जुवाखालबाट पाँच जना समातिए
विहीबार, १४ मंसिर २०८०

जुवा खेलाएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार ३ सय ४० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । ...

भूकम्प पीडितको अस्थायी आवास निर्माणका लागि दुई करोड ५३ लाख निकासा
विहीबार, १४ मंसिर २०८०

हालै सरकारले “भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० लाई केही संशोधन गर्दै सरल बनाएपछि आजसम्ममा भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापत रु दुई करोड ५३ लाख...

गैँडाको खागसहित तस्कर पक्राउ
विहीबार, १४ मंसिर २०८०

निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण–पूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा पारेर दुईवटा गैँडा मारिएका थिए । अन्दाजी १८ र छ वर्षका पोथी गैँडा मारिएपछि निकुञ्ज प्रशासन,...

आजको मौसम पूर्वानुमान
विहीबार, १४ मंसिर २०८०

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशको बाँकी पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। ...

छ थान नक्कली नोटसहित एकजना पक्राउ
बुधबार, १३ मंसिर २०८०

शङ्खमूलस्थित खाजा घरमा नक्कली जस्तो देखिने नोट बोकेको मानिस रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले चेपाङलाई तलासी गर्दा उनको साथबाट उक्त नोट फेला पारी पक्राउ गरेको...

फेवाताल मापदण्डः फैसला कार्यान्वयन गर्न सहजीकरण समिति
बुधबार, १३ मंसिर २०८०

फेवातालको मापदण्डका सन्दर्भमा सर्वोच्च अदालतबाट २०८० साल असार ४ गते भएको फैसलाको कार्यान्वयन गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा सहजीकरण समिति गठन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...

त्रियुगा नगरपालिकाका राजस्व शाखा प्रमुख पक्राउ
बुधबार, १३ मंसिर २०८०

उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाका राजस्व शाखा एवं प्रमुख नायब सुब्बालाई सरकारी दस्तखत कीर्ते गरेको कसुरमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले नगरपालिकाका राजस्व शाखा प्रमुख ४७ वर्षीय गुरुप्रसाद...

संसारमा १ हजार मात्र मानिस भए नेपालमा कति हुन्थे होलान् ?
बुधबार, १३ मंसिर २०८०

मानौँ यदि अहिले विश्वको जनसङ्ख्या मात्र १ हजार हुन्थ्यो भने नेपालको जनसङ्ख्या कति हुन्थ्यो होला ? यस्तै रोचक जिज्ञासाको जवाफ एक अध्ययनले दिएको छ । ...

अनलाइनबाट सामान किन्दा सचेत हुन प्रहरीको आग्रह
बुधबार, १३ मंसिर २०८०

नेपाल प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई डेलिभरी नगराई ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेत हुन आम नागरिकमा अनुरोध गरेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर...

नक्कली नोटसहित सन्तोष चेपाङ पक्राउ
बुधबार, १३ मंसिर २०८०

नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ३१ शंखमुलबाट १ हजार दरको नोट ५ थान र ५ सय दरको नोट १ थान गरी जम्मा ६ थान...

अब काठमाडौंमा सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने
बुधबार, १३ मंसिर २०८०

कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार (चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, प्लाष्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने) सुर्तीजन्य पदार्थको भण्डारण,...

गोसाइँकुण्डमा म्याद गुज्रेको खाद्य सामग्री बिक्रीवितरण
बुधबार, १३ मंसिर २०८०

पवित्र तीर्थस्थल गोसाइँकुण्डमा पुग्ने धार्मिक यात्रु तथा पर्यटकलाई गुणस्तरीय खाद्य सामग्री मात्र बिक्रीवितरण गर्न आग्रह गरिइएको छ । मूल्यसूची नदेखाउने र बीलविजक जारी नगर्ने ती क्षेत्रका केही होटललाई बजार अनुगमन...

तीन दिनको मौसम पूर्वानुमान : हल्का  हिमपातको समेत सम्भावना
बुधबार, १३ मंसिर २०८०

बुधबार दिउँसो देशका पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।...

भूकम्प पीडितको अस्थायी आवासका लागि रकम निकासा
मंगलबार, १२ मंसिर २०८०

रुकुम पश्चिममा भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम निकासा सुरु गर्न लागिएको छ । पहिलो किस्ता वापतको रकम स्थानीय जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको कोषमा उक्त रकम...

एनआरएनएमा पुनः निर्वाचन गर्न माग
मंगलबार, १२ मंसिर २०८०

एनआरएनए आरके समूहद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा निर्वाचन प्रक्रियाअन्तर्गत प्रतिनिधि छनोटदेखि मतदान र नजिता सार्वजनिक हुँदासम्म योजनाबद्धरूपमा धाँधली भएकाले पुनः निर्वाचनको माग गरिएको छ । ...

घर बनाउँदा नक्सा पास अनिवार्य गर्दै तिला गाउँपालिका
मंगलबार, १२ मंसिर २०८०

जुम्लाको तिला गाउँपालिकामा नक्सा पास गरेरमात्र पक्की घर तथा भवन बनाउन पाइने भएको छ । गाउँपालिकाले कार्यविधि बनाएर निजी, व्यापारिक तथा सार्वजनिक भवन निर्माण गर्दा अनिवार्य रुपमा नक्सा पास गरेको...