aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
डेढ दशकदेखि बन्द ढुङ्गाखानी सञ्चालनको माग
शनिबार, १६ मंसिर २०८०

विशेष गरी यहाँको ढुङ्गा घर छाउन, बिच्छ्याउन र स्लेटका रुपमा प्रयोग हुने गरेको छ भने विभिन्न स्थानबाट पनि माग हुने गरेको छ । मोदी गाउँपालिकाको तीन वटा वडा क्याङ, देउराली...

लालपुर्जा पाइने भएपछि खुसी छन् स्थानीय
शनिबार, १६ मंसिर २०८०

‘जग्गा भएर पनि सुकुम्बासीजस्तो भएर बस्नुपरेको थियो। त्यस जग्गाबाट उत्पादन गर्नभन्दा अर्को विकल्प नहुँदा धेरै सपना मार्नुपरेको थियो’, निसाद भन्छन्, ‘पहिले नै लालपुर्जा पाएको भए त्यही जग्गा बैंकमा राखेर कैयौं...

एयरलाइन्सको टिकट चोरीको घटनामा थप एक जना पक्राउ
शनिबार, १६ मंसिर २०८०

जियोल्याण्ड ट्राभल्स एण्ड टुर प्रालिको युजर आइडी ह्याक गरेर दुई वटा एयरलाइन्सको टिकट चोरी गरेको घटनामा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

क्रोएसिया पठाईदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
शुक्रबार, १५ मंसिर २०८०

बोहराले २ जनालाई वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले...

माल्टा पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
शुक्रबार, १५ मंसिर २०८०

६ लाख ८ हजार रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-१ घर भएकी २९ वर्षीया लक्ष्मी श्रेष्ठलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ...

घुमुवा प्रहरी हुँ भन्दै व्यापारीहरूसँग रकम उठाउने व्यक्ति पक्राउ
शुक्रबार, १५ मंसिर २०८०

कोईरीले ५र६ महिनादेखि आफूलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटि आएको बारा, पर्सा र रौतहट जिल्लाको घुमुवा प्रहरी हुँ भन्दै वीरगञ्ज महानगरपालिका-२३ हरपतगञ्जस्थित व्यापारीहरूसँग रकम उठाएको भन्ने खबर प्राप्त हुनासाथ...

सर्बिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
शुक्रबार, १५ मंसिर २०८०

पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई बारा जीतपुरसिमरा उपमहानगरपालिका-१ बाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको...

८ लाख भारतीय रूपैयाँसहित दुई भारतीय नागरिक पक्राउ
शुक्रबार, १५ मंसिर २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट बिसतारा एयरको उडानद्वारा दिल्ली जान लागेका उनीहरूलाई अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा धर्मेद्र नागरलाई ५ सय दरका ७ सय ५७ थान,...

कृषि व्यवसायमा रमाउँदै दीपक, १५ लाखसम्म आम्दानी
शुक्रबार, १५ मंसिर २०८०

कृषि व्यवसाय गरेर वार्षिक रु १५ लाखसम्म आम्दानी लिने गरेको उनको भनाइ छ । लगनशील भएर आफ्नै ठाउँमा कृषि कर्म गर्नसके पैसा कमाउनका लागि विदेश जानु नपर्ने उनको भनाइ छ...

शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई थुनामै राख्ने आदेश, तीन जना धरौटीमा रिहा
शुक्रबार, १५ मंसिर २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ८ जनालाई थुनामै राख्न उच्च अदालत पाटनले आदेश दिएको छ । शुक्रबार न्यायधिशद्धय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको...

अदालतको आदेशपछि एनसेलको शेयर बिक्री तत्काललाई रोकियो
शुक्रबार, १५ मंसिर २०८०

अदालतको आदेशमा भनिएको छ, ‘निवेदकले निवेदनमा उल्लेख गरेको विषयवस्तु र आजियटा ग्रुपबाट एनसेलको टिमलाई जानकारी गराएको सूचना समेतका सन्दर्भबाट हेर्दा दुवै पक्षको छलफल सुनी अन्तरिम आदेश जारी हुने नहुने सम्बन्धमा...

‘एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौँ’
शुक्रबार, १५ मंसिर २०८०

हाम्रो प्रमुख ध्यान अस्थायी आवास निर्माण गरेर जतिसक्दो छिटो घरमा लैजाने हो । केही परिवार अस्थायी आवासभित्र जानेक्रम सुरु भइसकेको छ । सरकारका सबै प्रक्रिया पूरा गरेर डिजाइन तयार गरेर...

फोहरमैला व्यवस्थापन गर्न  कार्ड वितरण गरिँदै
शुक्रबार, १५ मंसिर २०८०

उनका अनुसार लगत सङ्कलन र कार्ड वितरणका लागि चार जना कर्मचारीलाई खटाइएको छ । नगरपालिकाको आन्तरिक आय बढाउन र फोहरमैलालाई थप व्यवस्थित बनाउनका लागि यस कार्यलाई अगाडि बढाइएको उनले उल्लेख...

थारु संस्कृतिलाई चित्रकलामार्फत संरक्षण गर्दै मित्थु
शुक्रबार, १५ मंसिर २०८०

चित्रकलाको चार वर्षे अध्ययन पूरा गरेर दुई वर्षदेखि व्यावसायिक रूपमा उनले काम गर्दै आएका छन्। मित्थुले विशेष गरेर थारु जातिको संस्कृति र ऐतिहासिक महत्व बोकेका चित्र र भित्ते मूर्ति बनाउने...

सुनको सिक्री लुटेर भाग्दै गरेका रोहन शाह पक्राउ
शुक्रबार, १५ मंसिर २०८०

सुनको सिक्री लुटेर भाग्दै गरेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौ महानगरपालिका ३२ स्थित नाककाट्य मन्दिर नजिक सडकबाट सुनको सिक्री लुटेर भाग्दै गरेको अवस्थामा बारा सिमरा नगरपालिका...

भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता वितरण शुरु
शुक्रबार, १५ मंसिर २०८०

रुकुम पश्चिममा मङ्गलबारदेखि नै यो प्रक्रिया सुरु भएर स्थानीय तहले लाभग्राहीलाई रकम वितरणसमेत सुरु गरिसकेका छन् । शिवालयमा तीन हजार तीन सय नौ लाभग्राहीलाई पहिलो किस्ता पठाइएको जिल्ला प्रशासन कार्यालय...

४० देखि ६० वर्षसम्म चिया-कफी पिउँदा हुन्छन् यस्ता फाइदा
शुक्रबार, १५ मंसिर २०८०

सिंगापुरको नेसनल युनिभर्सिटीको टोलीले ४५ देखि ७४ वर्ष उमेर समूहका १२ हजार मानिसलाई २० वर्षसम्म पछ्याएको थियो । सिङ्गापुर लगायत विश्वका धेरै क्षेत्रहरूमा कफी र चिया मुख्य पेय पदार्थ हुन्।...

सिध्याउँदै छ चौधरी समूहले आफ्नै पार्टनरलाई
शुक्रबार, १५ मंसिर २०८०

यो कम्पनीमा चौधरी समूहका निर्वाण चौधरी र वरुण चौधरी निर्देशक छन् । यस्तै, कम्पनीको अध्यक्ष अनिल कुमार रुंगाटा र प्रबन्ध निर्देशक वासुदेव पाण्डे छन् । यसमा वासुदेव पाण्डे समूहको ४५ प्रतिशत...

आगामी तीन दिन नेपालको मौसम सफा रहने
शुक्रबार, १५ मंसिर २०८०

राती कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई...

बुढानिलकण्ठ नगरपालिकामा कार्यरत कर्मचारी पक्राउ
विहीबार, १४ मंसिर २०८०

आयोग, टंगालबाट खटिई गएको टोलीले निज सव-इन्जिनियर टिकाराज राईलाई सेवाग्राहीबाट हजार रुपैयाँ घुस रकमसहित बुढानिलकण्ठ नगरपालिका वडा नं ७ बाट विहीबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जारी गरेको विज्ञप्तिमा...