aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
हुम्ला र मुस्ताङमा हिमपात
सोमबार, १८ मंसिर २०८०

हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रस्थित नाम्खा गाउँपालिकामा चिसो अत्यधिक बढेको स्वास्थ्यकर्मी बोहराले बताउनुभयो । हिमपात भएसँगै आवतजावतमा समेत कठिनाई भएको उनले बताए । आज विहानदेखि हिमपात भएसँगै अन्तरजिल्ला जोड्ने भए...

यो जाडोमा हिटर किन्ने सोच छ ? डीएचआईको हिटर बन्न सक्छ उपयुक्त
सोमबार, १८ मंसिर २०८०

डीएचआईको हिटरको मूल्य सस्तो पनि रहेको कम्पनीले जनाएको छ । यस मूल्य एक हजार पाँच सय रुपैयाँदेखि तीन हजार ८ सय रुपैयाँसम्म पर्छ । यसको सबै जिल्लामा डिलर नेटवर्क रहेकाले...

कोप–२८ः चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको
सोमबार, १८ मंसिर २०८०

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले उद्घाटन समारोहमा नेपालको नामै लिएर विश्व तापमानमा भएको वृद्धिका कारण हिमाल पग्लिने क्रम बढेको उल्लेख गरे । साथै उनले जलवायु परिवर्तनको असर हिमालमा धेरै...

रसुवागढी नाकाबाट आठ जना पक्राउ
सोमबार, १८ मंसिर २०८०

चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने नियतले कार्य गरेका आठ जनालाई नेपाल प्रहरीले  नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट रु तीन करोड ३१ लाख ८१ हजार एक सय...

अन्तर्राष्ट्रिय स्तरको ‘द लण्डन कलेज’ काठमाडौंमा सञ्चालन
सोमबार, १८ मंसिर २०८०

एक दशक भन्दा लामो शैक्षिक इतिहास बोकेको आइएसएमटी ग्रुप अफ कलेजले ‘द लण्डन कलेज’ तीनकुनेमा सञ्चालनमा ल्याएको छ । युनिभर्सिटी अफ सन्डरल्यान्ड युकेको सम्बन्धनमा नेपालका विभिन्न मुख्य मुख्य शहरहरुमा विश्वस्तरीय...

आज यी  प्रदेशमा वर्षा र हिमपात हुने संभावना
सोमबार, १८ मंसिर २०८०

सोमबार दिउँसो बागमती, ,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर(पश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू(भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। लुम्बिनी प्रदेश लगायत गण्डकी र...

राजस्वमा उच्च योगदान गर्नेहरुलाई नेपाल उद्योग परिसंघको सम्मान
आइतबार, १७ मंसिर २०८०

नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवसको अवसरमा नेपाल सरकारबाट सम्मानित भएका उच्च करदाताहरुलाई सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति)लाई उच्च करदाताको...

अपाङ्गता भएकाहरुलाई निगमले हवाई भाडामा छुट दिने
आइतबार, १७ मंसिर २०८०

नेपाल वायुसेवा निगमले आन्तरिक हवाई उडानमा अपाङ्गता भएका यात्रुलाई टिकट शुल्कमा छुट दिने घोषणा गरेको छ । निगमले आफ्ना हरेक आन्तरिक उडानमा सुरुमा टिकट काट्ने अपाङ्गता भएका दुई यात्रुलाई हवाई...

श्‍याम तामाङकाे घरमा जुवा खेलिरहेका १५ जना पक्राउ
आइतबार, १७ मंसिर २०८०

जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् । कोन्ज्योसोम गाउँपालिका १ तिमलडाँडा बस्ने श्‍याम तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा सोही गाउँपालिका १ बस्ने २३ वर्षीय सोमराज घ्यावासमेत १५ जनालाई...

उपभोक्ता अधिकारसम्बन्धी कानुन कार्यान्वयन नहुँदा ठगी बढ्दो
आइतबार, १७ मंसिर २०८०

संविधान र कानुनमा उपभोक्ता अधिकारको स्पष्ट व्यवस्था भए पनि विभिन्न बाहनामा अत्यावश्यक वस्तुमासमेत उपभोक्ता ठगिने गरेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । चाँगुनारायण नगरपालिकासँगको सहकार्यमा राष्ट्रिय सञ्चारकेन्द्रले आज भक्तपुरको...

तीन वर्षदेखि प्राविधिक नहुँदा पूर्वाधारका काम प्रभावित
आइतबार, १७ मंसिर २०८०

ग्राभेल सडक, सडक पुल, माटे सडक, झोलुङ्गे पुललगायत निर्माणको गतिविधिको अगुवाइ गर्ने कार्यालयमा इञ्जिनियरको दरबन्दी तीन जनाको हो तर एक जना पनि छैनन् उनले भने, “सब–इञ्जिनियर अधिकृतस्तर पाँचौंँ–छैटौँको सात वटा...

वालिङका सबै घरमा नम्बर प्लेट टाँसिने
आइतबार, १७ मंसिर २०८०

सङ्घीय सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र वालिङ नगरपालिकाबीच एक समझदारी पत्रमा हस्ताक्षर भएसँगै नगरभित्रका प्रत्येक घरमा नम्बर प्लेट टाँस्ने अभियान थालिएको नगर प्रमुख कृष्ण खाँणले बताए । नगरका...

दक्ष जनशक्ति नहुँदा स्वास्थ्य उपकरण प्रयोगविहीन
आइतबार, १७ मंसिर २०८०

स्थानीय बासिन्दाको स्वास्थ्योपचारमा सहयोग पुर्याउन सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएका एक्स–रे, इसिजी, अल्ट्रासाउण्ड लगायतका मेसिन सञ्चालनमा आउन सकेका छैनन् । “स्वास्थ्य चौकीमा नगरपालिकाका तर्फबाट चिकित्सकको व्यवस्था हुँदासम्म केही मेसिन सञ्चालनमा...

अपाङ्गताबारे ऐन कानुनको प्रभावकारी कार्यान्वयनमा समस्या
आइतबार, १७ मंसिर २०८०

सरकारले उपलब्ध गराएका सेवासुविधाबाट अझै पनि दुर्गम र गरिबीको अवस्थामा रहेका पूर्ण अशक्त, अतिअशक्त अपाङ्गता भएका व्यक्तिहरू बञ्चित रहेको अवस्था छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले गरेको एक अध्ययनमा प्रतिआठ...

महाकाली सिँचाइ तेस्रो चरणः पाँच प्याकेजमा नहर निर्माणको तयारी
आइतबार, १७ मंसिर २०८०

उनले भने, “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वतर्फ केही भागमा नहर निर्माण बाँकी छ । अबको दुई/तीन महिनामा काम पूरा हुन्छ ।” आयोजनाले २८ किलोमिटरदेखि ४८ किलोमिटरसम्मको मूलनहर निर्माणका लागि हालै करिब...

शिवम् सिमेन्ट्सद्वारा स्कुल बस र स्कुल ब्याग वितरण
आइतबार, १७ मंसिर २०८०

शिवम् सिमेन्ट्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त स्कुल बस तथा स्कुल ब्यागहरु वितरण गरेको हो । उद्योग तथा खानी क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई विगतका वर्षहरुमा पनि विभिन्न शैक्षिक सामाग्रीहरुको वितरण...

‘शैक्षिक भ्रमणको प्रमुख गन्तव्य गोरखा दरबार सङ्ग्रहालय’
आइतबार, १७ मंसिर २०८०

विभिन्न जिल्लाबाट दैनिक सयौँका सङ्ख्यामा सङ्ग्रहालय घुम्न र अध्ययनका लागि विद्यार्थी शैक्षिक भ्रमणमा आउन गरेको सङ्ग्रहालयका प्रमुख नवराज अधिकारीले जानकारी दिए । ‘‘गएको चार महिनाको अवधिमा मात्र करिब ३० हजारभन्दा...

कहिले आउला काठमाडौंमा मेलम्चीको पानी ?
शनिबार, १६ मंसिर २०८०

खोला तर्दै गर्दा मन्त्री यादव भने काठमाडौंवासीलाई चाँडो पानी पुर्‍याउनुपर्छ है भन्दै निर्देशनसमेत दिन थालेका थिए । मन्त्री यादवले काठमाडौंवासीलाई चाँडो पानी पुर्‍याउन आयोजनाका कर्मचारीलाई निर्देशन दिएपनि बाढीले मुहानलगायत क्षेत्रमा...

कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधनः नेपालमाथिको अन्याय रोकिनुपर्छ
शनिबार, १६ मंसिर २०८०

आफू तीन करोड नेपालीको सन्देश लिएर यस सम्मेलनमा सहभागी भएको उल्लेख गर्दै उनले विश्वव्यापी रुपमा बढ्दो तापक्रमले हाम्रा हिमाललाई यातना दिइएको बताए । उनले भने, “तिनीहरुलाई पहिले बचाउनुहोस् ।” जलवायु...

म्याद गुज्रेका सिलिन्डर नष्ट गरिँदै
शनिबार, १६ मंसिर २०८०

पर्साको वीरगञ्जस्थित मनोज ग्यास उद्योगले म्याद गुज्रेका सिलिन्डर नष्ट गर्न थालेको छ । सिलिन्डरको हाइड्रोलिक परीक्षण गरी म्याद गुज्रेको सिलिन्डर नष्ट गर्न सुरु गरिएको मनोज ग्यासका सञ्चालक मनोजकुमार दासले जानकारी...