aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 
आयुर्वेद चिकित्साप्रति आकर्षण बढ्दै
मंगलबार, २६ असार २०८०

हाल रत्ननगर नगरपालिकामै आयुर्वेद औषधि उत्पादन केन्द्र सञ्चालनमा रहेको उनले जानकारी दिइन् । भरतपुरमा बागमती प्रदेश सरकारको लगानीमा ५० शय्याको आयुर्वेद अस्पताल सञ्चालनका लागि भवन निर्माण सुरु भइसकेको उनको भनाइ...

पनौतीको बजेट एक अर्ब ५० करोड
मंगलबार, २६ असार २०८०

यही असार १० गते सुरु गरिएको नगरसभा कार्यसूचीमा प्रवेश नै नगरी स्थगन भएको थियो । कर्मचारीसम्बन्धी ‘ओएनएम सर्वे’सम्बन्धी विषयमा सहमति नहुँदा उक्त दिन बजेट र नीति तथा कार्यक्रम दुवै प्रस्तुत...

नदी कटान नियन्त्रणं गर्नका लागि तटबन्ध निर्मााण
मंगलबार, २६ असार २०८०

उपभोक्ता समितिका अध्यक्ष कुमार केसीले सरस्वती मावि पछाडिको पहिरो र कटान रोकथामका लागि तीन तहको पक्की पर्खालका साथै तातोपानी बजार र प्राकृतिक तातोपानी कुण्ड संरक्षण गर्न ग्यावियन पर्खाल निर्माण भएको...

गाउँघरमा देखिन छाडे ढिकी, जाँतो र पानी घट्ट
मंगलबार, २६ असार २०८०

पानीघट्ट खोला तथा नदी किनारमा बनाइने गरिन्थ्यो । खोलाको पानीलाई नहर निर्माण गरी केही माथिदेखि ठूलो पाइपमार्फत फिर्केसम्म झर्ने गरी बनाइन्थ्यो र पानीले फिर्के घुमाएपछि अन्नपात पिस्ने गथ्र्यो । ...

भोजपुरलाई खोप सुनिश्चितता तथा दिगोपना घोषणा
मंगलबार, २६ असार २०८०

यहाँका नौ स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि सोमबार औपचारिकरूपमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । सरकारबाट निःशुल्क दिइने सबै प्रकारका (१३ किसिमका) खोप लगाएपछि...

यी हुन् अहिले पानी परिरहेका पाँच प्रदेश, दिउँसो र राती भारी वर्षाको सम्भावना
मंगलबार, २६ असार २०८०

हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको  छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ‍एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ । ...

माल्टा पठाई दिने भनी पाँच लाख ८५ हजार ठगी, एक पक्राउ
सोमबार, २५ असार २०८०

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले रु एक लाख तलब हुने माल्टाको कम्पनीमा जानका लागि रु ६ लाख लाग्छ भनी रु पाँच लाख ८५ हजार लिएर ठगी गरेको आरोपमा तामाङलाई...

बालेन सरकारले उठायो एकै दिन साढे ३ करोड रुपैयाँ बहाल कर, आन्तरिक आय लक्ष्यकाे ११० प्रतिशत
सोमबार, २५ असार २०८०

महानगरले चालु आर्थिक वर्षमा आन्तरिक आय तर्फ ४ अर्ब ८५ करोड १ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष रहेकोमा त्यसको ११० दशमलव ७५ प्रतिशत अर्थात् ५ अर्ब ३७ करोड १३ लाख...

भ्रष्टाचारविरुद्धको अभियानमा सरकारलाई सहयोग गर्छौंः सभापति लामिछाने
सोमबार, २५ असार २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रबि लामिछाने सरकारले अघि बढाएको भ्रष्टाचारविरुद्धको अभियानमा आफ्नो पार्टीको साथ रहने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सभापति लामिछानेले मिटरब्याज पीडितलाई न्याय दिनका लागि सगरकाले...

सुन ल्याउने १२ जना भारिया पक्राउ
सोमबार, २५ असार २०८०

नेपाल वायु सेवा निगमको जहाजबाट आइतबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रेका १२ जनालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूको साथमा स(साना परिमाणका सुनका गहना फेला परेका थिए। ...

फैलिँदै मिटरब्याजीको जालोः तीन लाख ५२ हजार ऋण लिएकोमा ६७ लाखको तमसुक
सोमबार, २५ असार २०८०

मिटरव्याजी समस्या सरकारलाई टाउको दुखाईको विषय बनेको छ । मिटरब्याजी समस्या समाधान गर्न सरकारले ल्याएको विधेयक पनि सदनबाट पास हुन नसक्दा निष्कृय बनिसकेको छ । तराईमात्रै उजागर भएको मिटरब्याजी समस्या...

अनलाइन बेटिङका अभियुक्तलाई ६५ करोड बिगो दावीसहित मुद्दा दायर
सोमबार, २५ असार २०८०

उनीहरु विरुद्ध कार्यालयले नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कसुर गरेको अभियोग लगाएको छ । जिल्ला सरकारी वकिल कार्यालयले उनीहरुविरुद्ध ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ विगो दाबी गरी...

अडियो प्रकरणबारे डा आरजुको भनाइ
सोमबार, २५ असार २०८०

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भइरहेका बेला आफूलाई जोडेर सार्वजनिक भएको अडियो झुट भएको बताएकी छिन् । उक्त अडियोको अनुसन्धान...

सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर भूकम्प
सोमबार, २५ असार २०८०

सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाह्रबिसे आसपास केन्द्र भएर आज दिउँसो १२ बजेर ४७ मिनेट जाँदा ३ दशमलव ८...

मापदण्ड बाहिरका संरचनामा पोखरा महानगरको डोजर
सोमबार, २५ असार २०८०

पृथ्वी राजमार्गमा सडक अधिकार क्षेत्र मिचेर बनाइएका संरचनामा पोखरा महानगरपालिकाले डोजर चलाएको छ । आज महानगर प्रमुख धनराज आचार्यको नेतृत्वमा सडक विभागका प्रतिनिधि र नगर प्रहरीसहितको टोलीले सडक मापदण्डभित्र पर्ने...

शिक्षा क्षेत्रमा पब्लिक क्याम्पसको योगदान महत्वपूर्णः अर्थमन्त्री डा महत
सोमबार, २५ असार २०८०

अर्थमन्त्री डा. प्रकाशशरण महतले शैक्षिक मानचित्रमा पब्लिक क्याम्पसहरुको योगदान महत्वपूर्ण रहेको बताएका छन् । पब्लिक युथ क्याम्पसको ३३ औं वार्षिकोत्सव समारोहमा मन्त्री डा. महतले भने, पब्लिक क्याम्पस महत्व बढेकाले नै...

विदेश भ्रमणमै सके नेपालीले एक खर्ब १९ अर्ब
सोमबार, २५ असार २०८०

नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले भन्दा विदेश घुम्न जाने नेपालीले बढी खर्च गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा...

मूल्यवृद्धि घट्यो, उपत्यकामा ७.१९ प्रतिशत
सोमबार, २५ असार २०८०

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको एघार महिना अर्थात जेठ महिनामा मुद्रास्फीति ६.८३ प्रतिशत रहेको...

अतिक्रमित सार्वजनिक जग्गा खोज्दै वीरगञ्ज महानगर
सोमबार, २५ असार २०८०

अतिक्रमित सार्वजनिक जग्गा खोज्ने अभियान सुरु गरेको वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रभित्रका २८ सार्वजनिक पोखरी तथा एक सय बिघाभन्दा बढी जग्गा आफ्नो अधिनमा ल्याउन सफल भएको छ । ...

बतास एमएडब्लु कमर्सियल भेहिकल्सको फाइनान्सर्स भेला
सोमबार, २५ असार २०८०

आइसर कमर्सियल भेहिकलमा बतास अर्गनाइसजेन र एमएडब्लु ग्रुपले साझेदारी गरेपछि आयोजना गरिएको पहिलो औपचारिक कार्यक्रमको मुख्य उद्देश्य आइसर ब्रान्डलाई आजको दिनसम्म आइपुग्न महत्वपूर्ण सहयोग गर्ने बैंकर तथा व्यवसायीहरुप्रति कृतज्ञता व्यक्त...