aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 
बागमती प्रदेशद्वारा दुग्ध किसानलाई अनुदान
आइतबार, २४ असार २०८०

बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा दुग्ध किसानलाई रु ३० करोड अनुदान दिएको छ । प्रदेशभित्रका दुई सय २२ सहकारीमार्फत किसानलाई प्रतिलिटर ३ रुपैयाँ ५३...

वडाध्यक्षले शिक्षकको हाजिरी प्रमाणित गर्ने व्यवस्था हटाइयो
आइतबार, २४ असार २०८०

आन्दोलनकै कार्यक्रमअन्तर्गत जिल्लास्थित सबै शिक्षक सङ्घ(सङ्गठनले तत्कालीन नगरप्रमुख रिजाल र उपप्रमुख राईको पालामा पारित गरिएको नियमावली संशोधन गर्न माग गर्दै गत २०७९ पुस १ गतेदेखि आन्दोलन गर्दै आएको थियो ।

पहिरो पन्छाएपछि सुचारु भयो नारायणगढ–मुग्लिन सडक
आइतबार, २४ असार २०८०

अहिले रोकिएका सवारीसाधन र यात्रु गन्तव्यतर्फ लागेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । ...

आज यी ठाउँमा छ हल्कादेखि उच्च वर्षाको सम्भावना, सतर्कताको लागि आग्रह
आइतबार, २४ असार २०८०

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग...

अमेरिकाको डिसी महानगर क्षेत्रमा दशैं तिहार उत्सव हुँदै
शनिबार, २३ असार २०८०

उत्सव अक्टोबर १४ ,२०२३ का दिन भर्जिनियाको प्रिन्स विलियम काउन्टीको फेयरग्राउन्ड नामक खुला घासे मैदानमा आयोजित हुनेछ। यो परिवार(मैत्री कार्यक्रम ३ई इन्टरटेनमेन्टद्वारा आयोजना गरिएको हो जसले विगत दुई दशकदेखि वाशिंगटन...

मकवानपुरमा दुई ट्रक ठोक्किएर आगलागी हुँदा तीनजनाको मृत्यु
शनिबार, २३ असार २०८०

शुक्रबार राति पौने २ बजे मनहरी–६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्वपश्चिम राजमार्गमा विपरीत दिशाबाट आएका दुईवटा ट्रक ठोक्किएको भनाइ डीएसपी कार्कीको रहेको छ । ...

विपन्न तथा दलितका लागि लहान नपाको निःशुल्क एम्बुलेन्स
शनिबार, २३ असार २०८०

भारतीय राजदूतावासको सहयोगमा निःशुल्क एम्बुलेन्स सेवा सुरु गर्न लागिएको नगर प्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए । ...

हिउँदमा सिँचाइ अभाव हुने ठाउँमै छ वर्षामा बाढीको त्रास
शनिबार, २३ असार २०८०

स्थानीय वसन्ती साउदले दोधारा चाँदनीमा उत्पादन धेरै हुने भए पनि सिँचाइ अभाव रहेको बताए । “हिउँदमा सिँचाइ अभाव हुन्छ बर्सातमा बाढीको त्रास ।” उनले भने, “बाढीले यहाँको बिघौँ जग्गा बगरमा...

पर्सामा मिटर ब्याजका ९१ वटा मुद्धा मिले
शनिबार, २३ असार २०८०

सहमति नभएपछि एउटा मुद्दा दर्ता भएको जनाएको छ । दर्ता भएका उजुरीमध्ये दुई सय ५५ उजुरीको छानबिन गर्दा ९१ वटामा दुवै पक्षबीच सहमति भएर फछर्योट भएको सहायक प्रमुख जिल्ला अधिकारी...

आज यी चार प्रदेशमा छ भारी वर्षाको सम्भावना, सतर्कता अपाउन आग्रह
शनिबार, २३ असार २०८०

राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित...

सांसद बानियाँको पहलमा ४० घर परिवारलाई खाद्यन्न वितरण
शुक्रबार, २२ असार २०८०

वागमती प्रदेशका सांसद तथा नेपाली काग्रेसका नेता इन्द्रबहादुर बानियाँले भिमफेदी गाउँपालिका वडा नम्बर २ को पुरानो गाउँमा रहेका गरिब बिपन्न बर्गका जनतालाई खाद्यान्न वितरण गरेका छन। शुक्रबार सांसद ईन्द्रबहादुर बानियाँको...

आँगनको मिठाईमा किरै किरा !
शुक्रबार, २२ असार २०८०

उनले किरा परेको मिठाई आँगन स्विटमा फिर्ता गर्न ल्याएपछि त्यहाँ ठूलो भिड लागेको थियो । काठमाडौँको विभिन्न स्थानमा धेरै वटा आउटलेट खोलेर पसल संचालन गरिरहेको आँगनले यस्तो मिठाई बिक्री गर्दा...

युरिया मलको कालोबजारी गरी किसान ठग्ने व्यापारी पक्राउ
शुक्रबार, २२ असार २०८०

साल्ट ट्रेडिङ कार्पोरेशन लिमिटेडको खेती शक्ति युरिया मल ५० के.जी.को बोराबाट बोरा पल्टी गरी कालोबजारी गर्ने  दीपेश कुमार साहलाई बारा प्रहरीले पकाऊ गरेको छ । उनले  भारतीय युरिया मलको ४५...

हालसम्म २७ प्रतिशत मात्र रोपाइँ, गत वर्षभन्दा १३ प्रतिशत कम
शुक्रबार, २२ असार २०८०

मन्त्रालयले प्रदेशसँगको समन्वयमा तयार गरेको तथ्याङ्कअनुसार असार २१ गते बिहीबारसम्म करिब २७ प्रतिशत मात्र रोपाइँ भएको उनले बताए । विशेष गरी मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सुरु...

स्वास्थ्य सेवामा सरल र सहज पहुँचका लागि गम्भीर बनौँः प्रधानमन्त्री
शुक्रबार, २२ असार २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सेवाका लागि आवश्यक पर्ने जनशक्ति र स्वास्थ्य सेवा प्रवाहमा जनताको सरल र सहज पहुँचका लागि स्वास्थ्य क्षेत्रका प्रतिष्ठानहरूले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

सीएनआई र पाकिस्तानी राजदूतबीच दुईपक्षीय हितका विषयमा छलफल
शुक्रबार, २२ असार २०८०

राजदूत हाशमीलाई परिसंघ सचिवालयमा स्वागत गर्दै अध्यक्ष अग्रवालले समग्र आर्थिक विकासका लागि सरकार एवं अन्य सरोकारवाला निकायहरुसँग परिसंघले सहकार्य गर्दै आएको बताए । उनले पर्यटन, चिया, कफीलगायतका माध्यमबाट पाकिस्तानसँगको व्यापार...

धनुषाको नगराइन नगरपालिकाका वडाध्यक्ष र सचिव विरुद्ध भ्रष्टाचार मुद्दा
शुक्रबार, २२ असार २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा दुई जना विरुद्ध मुद्दा दायर गरेको हो । आयोगले धनुषाका नगराइन नगरपालिका वडा नं. २ का वडा अध्यक्ष बुलन यादव र वडा सचिव अमृत...

ललिता निवास प्रकरणका कुनै दोषी छुट्दैनन्ः उपप्रधानमन्त्री श्रेष्ठ
शुक्रबार, २२ असार २०८०

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धन र सामाजिक न्याय वर्तमान सरकारको प्रमुख कार्यभार रहेको बताएका छन् । ललितपुरको हात्तीवनस्थित निजी निवासमा आज पत्रकारसँगको अनौपचारिक कुराकानीमा उनले सामाजिक,...

कृषि सामग्री कम्पनी भन्छः मल अभाव छैन
शुक्रबार, २२ असार २०८०

रौतहटमा यस वर्ष रासायनिक मलको अभाव नहुने भएको छ । किसानको माग बमोजिम मलखादको व्यवस्था गरिएको कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रपुर रौतहटले जनाएको छ । यसअघि बर्सेनि जिल्लामा रसायनिक मलको...

बाढीपहिराका कारण पूर्वका जलविद्युत क्षेत्रमा नौ अर्बभन्दा बढीको क्षति
शुक्रबार, २२ असार २०८०

यही असार १ र २ गते पूर्वमा आएको बाढीपहिराका कारण जलविद्युत् क्षेत्रमा रु आठ अर्ब ८४ करोडको क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) नेपालले आज प्रधानमन्त्री पुष्पकमल...