aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 
रसुवामा डेङ्गुका बिरामी फेला परे
सोमबार, २५ असार २०८०

यस्तै जिल्ला अस्पताल धुञ्चेले आइतबारदेखि थप व्यवस्थित गर्दै ‘ओपिडी सेवा’ सञ्चालनमा ल्याएको छ । अस्पताल छेउमा रहेको पुरानो भवनलाई सदुपयोग गर्दै व्यवस्थित तवरको ओपिडी सेवा सञ्चालनमा ल्याएको हो । सो...

गोरखाका पाँच स्थानीय तहद्वारा बजेट स्वीकृत
सोमबार, २५ असार २०८०

बारपाक सुलिकोटले आगामी आव २०८०/०८१ का लागि कूल रु ६० करोड ३९ लाख ६९ हजार बराबरको बजेट गाउँसभाबाट स्वीकृत गरिसकेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । ...

वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी
सोमबार, २५ असार २०८०

भरतपुर महानगरपालिका–२९ को वागेश्वरी सामुदायिक वनमा पनि नयाँ पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालयले क्यामेरा ट्रयापिङमा दुइवटा पाटेबाट देखेपछि सो क्षेत्रमा पोखरी निर्माण गरिएको वन अधिकृत खनालले बताए...

गरे के हुँदैन ? अचार बेचेरै वर्षमा पाँचलाख कमाउँदै माया
सोमबार, २५ असार २०८०

तालिम लिएपछि उनले पाठक अचार उद्योग दर्ता गरेर व्यावसायिक रुपमा अचार बनाउन थालिन् । उनले रु ६० हजारबाट सुरु गरेको अचार उद्योगकको लगानी हाल पाँच लाख पुगेको बताइन् । ...

ललिता निवास प्रकरणमा सञ्चार सचिव राउत पक्राउ
आइतबार, २४ असार २०८०

सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई प्रहरीले पक्राउ गरेको छ । बालुवाटार स्थित ललितानिवास जग्गा प्रकरणमा आइतबार उनलाई प्रहरीले पक्राउ गरेको हो । ...

इक्यानको अध्यक्षमा निवर्तमान अध्यक्ष पाण्डेले गरे उम्मेदवारी घोषणा
आइतबार, २४ असार २०८०

एजुकेसन कन्सल्टेन्सी एसोसियसन अफ नेपाल (इक्यान) को अध्यक्षमा इक्यानका निवर्तमान अध्यक्ष विष्णुहरि पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् । उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत इक्यानको अध्यक्ष पदमा उम्मेदवारी सार्वजनिक गरेका हुन्...

मर्निङ वाकमा हिँडेका महिलाको सिक्री लुट्ने गिरोह पक्राउ
आइतबार, २४ असार २०८०

उनीहरू असार २२ गते नै पक्राउ परेका थिए ।  आवश्यक अनुसन्धान पुरा गरी आइतबार उनीहरूलाई प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । प्रहरीका अनुसार चोरी गरेकै बाइक प्रयोग गरेर मर्निङ...

२१ दिनमा डेढ लाख फुड डेलिभरी गर्दै ‘पठाओ फुड फेस्ट’ सम्पन्न
आइतबार, २४ असार २०८०

अब भान्सामा ताला लगाउँदा हुन्छ भन्ने नारासहित कम्पनीले गत जेठ २७ देखि असार १५ सम्म फुड फेस्ट आयोजना  गरेको फुड फेस्टमा फ्राइज किन्दा बर्गर फ्री, चिउरा किन्दा छोइला फ्री लगायतका...

हवाई आक्रमणमा बाइस जना मारिए
आइतबार, २४ असार २०८०

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार बिहान ओमदुरमानको पश्चिममा रहेको दार अल–सलाम अल–अम्रिया क्षेत्रमा भएको हवाई हमलामा २२  नागरिकको मृत्यु भएको छ भने धेरै मानिस घाइते भएका छन् । ...

अमेरिकामा सानो विमान दुर्घटना हुँदा छ जनाको मृत्यु
आइतबार, २४ असार २०८०

रिभरसाइड काउन्टी शेरिफ विभागका अनुसार लस एन्जलसबाट करिब १५० किलोमिटर दक्षिणपश्चिममा रहेको दक्षिणपश्चिमी रिभरसाइड काउन्टीको शहर मुरिएटामा विमान दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त विमानले लस भेगासको ह्यारी रीड...

दुई वर्षमा पनि शुरु भएन मेलम्ची आयोजना स्थलसम्म पुग्ने सडकको निर्माण
आइतबार, २४ असार २०८०

दुई वर्ष पहिले वर्षाका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनास्थल सम्मको सडक निर्माण सुरु हुन सकेको छैन । दुई वर्ष पहिले आएको बाढीबाट आयोजनासँगै सडक पुरै बगाएको थियो । पहिले...

चंखेली गाउँपालिकाका कार्यकारी अधिकृत र वडाध्यक्ष सहित ८ जना विरुद्ध मुद्दा दायर
आइतबार, २४ असार २०८०

नभए नगरेको कामसमेतको भुक्तानी दिई  उनले ६ लाख ४८ हजार ७८६ रुपैयाँ हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । सो कार्यमा पालिकाका इन्जिनियर मान बहादुर ऐडी र प्राविधिक सहायक...

पहाडै चर्किएपछि तीन सय परिवार जोखिममा
आइतबार, २४ असार २०८०

निरन्तरको वर्षासँगै पहाडबाट झरेको कमेरो माटो, ढुङ्गासहितको लेदोले खेतबारीसमेत पुरिन थालेको छ । वडा नं ५ लेखफाँटका साविकका दुई वडामा रहेका तीन सयभन्दा बढी परिवार विस्थापित हुने अवस्थामा पुगेको गाउँपालिकाका...

जुवातास खेलिरहेका पाँच जना पक्राउ
आइतबार, २४ असार २०८०

उक्त कोठामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद ६२ हजार २ सय ४५ रूपैयाँ र तास १ सय ६५ पिससहित पक्राउ गरेको...

संसद अवरोध खुलाउन प्रमुख तीन दलका शीर्ष नेताको बैठक शुरू
आइतबार, २४ असार २०८०

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा  शुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन्...

बजेट सक्ने चटारोमा शनिबार समेत गरियो सवा १६ अर्ब खर्च
आइतबार, २४ असार २०८०

यता खर्च निकै तीव्र गतिमा बढेको भए पनि राजश्व परिचालनमा भने सरकार निकै कमजोर साबित भएको छ । अहिलेसम्म लक्षको ६३.३२ प्रतिशत मात्र राजश्व सङ्कलन गर्न सरकार सक्षम भएको देखिएको...

मेयर उज्यालो कार्यक्रमअन्तर्गत टोखामा चार सय ३४ सडकबत्ती जडान
आइतबार, २४ असार २०८०

टोखा नगरपालिकाले मेयर उज्यालो कार्यक्रमअन्तर्गत चार सय ३४ सडक बत्ती जडान गरेको छ । आर्थिक वर्ष २०७९/८० मा मेयर उज्यालो कार्यक्रम अन्तर्गत टोखाभित्रका विभिन्न सडकमा चार सय ३४ सडकवत्ती र...

खण्डहर तातोपानीः ‘माथि भिर तल खोला, के गरेर खाने होला ?’
आइतबार, २४ असार २०८०

जर्जर सडक । सुनसान बजार । जीर्ण घर र शैवाल लागेका भित्ता । झुत्रिएर रङ खुइलिसकेका केही थान साइनबोर्ड ! कुनै ‘हरर सिनेमा’मा देखाइने दृश्यको जस्तो नियतिबाट गुज्रिहेको छ नेपाल...

सेफ्टि ट्याङ्की ढलमा मिसाउने बुढाथोकीलाई महानगरले तिरायो ५० हजार जरिवाना
आइतबार, २४ असार २०८०

काठमाडौं महानगरपालिकाले सेफ्टि ट्याङ्की ढलमा मिसाउने गोकुल बहादुर बुढाथोकीलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । महानगरले शनिबार काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध निवासी बुढाथोकीलाई सेफ्टि ट्याङ्की ढलमा मिसाए...

नेपाल नेत्रज्योति संघ र डाक फान्डेसनबिच सम्झौता, ८ हजारको निःशुल्क शल्यक्रिया हुने
आइतबार, २४ असार २०८०

नेपाल नेत्रज्योति संघ र अष्ट्रेलियाको डाक फाउन्डेशनका बिचमा आपसी सहकार्य गर्ने सम्बन्धि सम्झौतापत्र (एमओयू) मा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा संघका तर्फबाट अध्यक्ष प्रा.डा चेतराज पन्त र फाउन्डेशनका तर्फबाट...