aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 
सरकारले ८४ करोडको हतियार किन्ने
आइतबार, २६ असार २०७९

प्रहरीलाई हतियार किन्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । केही दिनमा एलसी खोल्ने प्रक्रिया सुरु हुन्छ, स्रोतले भन्यो, १ अर्ब ३५ करोड रूपैयाँको हतियार खरिद प्रस्ताव गरिएको हो । पहिलो चरणमा...

तीस वर्षमा बढे ७४६ वटा उत्पादनशील उद्योग
आइतबार, २६ असार २०७९

शुक्रवार केन्द्रीय तथ्याङ्क विभागले प्रकाशित गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ को नतिजाअनुसार ठुला उद्योगको सङ्ख्यासँगै यस्ता उद्योगबाट मूल्य अभिवृद्धि तथा उद्योगमा संलग्न व्यक्तिहरूको सङ्ख्या एवं रोजगारीमा पनि केही वृद्धि भएको...

मन्त्रीहरुले क्वाटरका सामान निवासमा लिएर गए
आइतबार, २६ असार २०७९

ताकेता गर्दा कतिपय मन्त्रीले लिएर गएका समान तत्काल फिर्ता ल्याइदिने गरेका छन् भने कतिपयले निकै गाह्रो मानेर फिर्ता गर्छन् ।  कतिपय मन्त्रीले भोलि फर्काइदिन्छु भन्दै टार्ने गरेका छन् । ...

त्रिभुवन विश्वविद्यालयले बैठकभत्ता १५० प्रतिशतले वृद्धि
आइतबार, २६ असार २०७९

कार्यकारी परिषद्को बैठक भत्ता ८ सयबाट वृद्धि गरी २ हजार पुर्‍याएको छ । त्रिविले महालेखा परीक्षक कार्यालयले सुझावको आधारमा भत्ता वृद्धि गरेको जनाएको हो । प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकमा मर्यादाक्रमअनुसार भत्ता...

एक वर्षमा थपिए सात लाख करदाता
आइतबार, २६ असार २०७९

मन्त्रालयको  तथ्याङ्कअनुसार  यो  एक  वर्षको अवधिमा एक लाख ९३ हजार ६३९ नयाँ करदाताले  व्यावसायिक  स्थायी  लेखा  नम्बर  लिएका छन् । यससँगै  हालसम्म  व्यावसायिक  स्थायी  लेखा नम्बर लिएका करदाताको सङ्ख्या १७...

उत्पादनमा प्रतिस्पर्धा र कच्चा पदार्थको असहजतामा समस्या
आइतबार, २६ असार २०७९

हाल औद्योगिक क्षेत्रमा श्रम र उर्जाको समस्या नरहेको तर उत्पादनमा प्रतिस्पर्धा हुनु र कच्चा पदार्थको असहजता समस्या रहेको देखिएको अध्ययनले जनाएको छ । यसैगरी, औद्योगिक प्रतिष्ठानहरूमा कार्यरत तलबी कामदारको लागि...

सरकार ठूलोमात्रामा घातक हतियार किन्दै
आइतबार, २६ असार २०७९

प्रहरीलाई हतियार किन्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ। केही दिनमा एलसी खोल्ने प्रक्रिया सुरु हुन्छु, स्रोतले भन्यो, १ अर्ब ३५ करोड रूपैयाँको हतियार खरिद प्रस्ताव गरिएको हो । पहिलो चरणमा ८४...

विवादित अर्थमन्त्रीको अर्को ‘हर्कत’को खुलासा
शनिबार, २५ असार २०७९

यसअघि, शर्मा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक हुनु अघिल्लो रात १४ जेठमा सीसीटिभी फुटेज मेटिएको गैरजिम्मेवारीपूर्ण जवाफ दिएर विवादमा परेका थिए । त्यसपछि चौतर्फी दबाब थेग्न नसकेर अर्थमन्त्रीबाट...

नेपालमा पूर्ण उत्पादन क्षमताका उद्योग ४० प्रतिशतमात्रै
शनिबार, २५ असार २०७९

केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको ‘राष्ट्रिय औद्योगिक गणना २०७६’ अनुसार सो अवधिमा औद्योगिक क्षेत्रका चारै औद्योगिक प्रतिष्ठानमध्ये ३९.९४ ले मात्र उत्पादन क्षमताको पूर्ण उपयोग गरेका छन् । अझै ६०.१...

अनुभव नभएकी न्यायाधीश रेणुका साह बर्खास्त
शनिबार, २५ असार २०७९

शुक्रबार बसेको न्यायपरिषद्को बैठकले साहलाई बर्खास्तीका लागि सिफारिस गरेको हो । साह पूर्वप्रधानन्यायाधीश रामकुमार प्रसाद साहकी छोरी हुन् । २०७५ सालमा न्यायाधीश नियुक्त भएकी साहविरुद्ध कानुन व्यवसायमा कुनै अनुभव नभएको...

नेताका सालिक निर्माणका लागि साँढे सात करोड छुट्याइयो
शनिबार, २५ असार २०७९

आर्थिक वर्ष २०७९/०८० को बजेटमा सप्तरीमा गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको सालिक निर्माणका लागि ५० लाख, महोत्तरीमा मैथिली भाषाका महाकवि विद्यापतिको प्रतिमा स्थापना तथा सौन्दर्यीकरणका लागि ५० लाख विनियोजन गरिएको छ...

त्रिभुवन विश्वविद्यालयको बैठकभत्ता १५० प्रतिशतले वृद्धि
शनिबार, २५ असार २०७९

सभाले त्रिवि आर्थिक व्यवस्थापन तथा खरिदसम्बन्धी नियम–२०५० मा सार्वजनिक खरिद ऐन–२०६३ एवं सार्वजनिक खरिद नियमावली(२०६४ को प्रावधानअनुसार हुने गरी संशोधन गरी त्रिवि सभाका सभासद्लाई दिदै आइरहेको बैठक भत्ता १ हजार...

सिंहदरबार वैद्यखानाका पूर्व हाकिमले चाबी बोकेर हिँडेपछि...
शनिबार, २५ असार २०७९

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णयअनुसार असार १३ गतेदेखि समितिको निमित्त कार्यकारी निर्देशकमा डा श्यामबाबु यादव नियुक्त भई कार्यालयमा गएर काम गर्दै आएका छन् । यादवलाई साहले कार्यालयको बरबुझारथ नगर्दा काममा...

नेपालबाट पहिलो पटक भारतमा सिमेन्ट निर्यात
शनिबार, २५ असार २०७९

शुक्रबार आयोजित कार्यक्रमबीच पाल्पा सिमेन्टले करिब तीन हजार बोरा सिमेन्ट बोकेका ट्रक भारततर्फ पठाएको हो । स्थापनाको चार वर्षमै सिमेन्ट निर्यात गर्ने अवस्थामा पुगेको उद्योगका जनसम्पर्क प्रबन्धक जीवन निरौलाले जानकारी...

अर्थ सचिव मरासिनी मन्त्रीभन्दा संदिग्घ भूमिकामा
शुक्रबार, २४ असार २०७९

अर्थमन्त्री शर्माले आफू निर्दोष रहेको जिकीर गरिरहे । प्रमुख प्रतिपक्ष नेकपा एमालेले बजेटको अघिल्लो रात मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश नगरेको पुष्टि गर्न त्यस दिनको सीसीटीभी फुटेज माग गर्‍यो । एउटा...

माओवादीमा महाभारत, महाधिवेशन भएको सात महिनासम्म पनि छानिएनन् पदाधिकारी
शुक्रबार, २४ असार २०७९

नेता गिरिराजमणि पोखरेलले भने केन्द्रीय समिति बैठक सम्पन्न भएको उल्लेख गर्दै पोलिटब्युरो र स्थायी समिति बनेको बताए। नाम टुंगिएको हो कि होइन भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘यो केन्द्रीय समिति...

न्यायाधीश नियुक्तिमा नयाँ मापदण्ड होला त कार्यन्वयन ?
शुक्रबार, २४ असार २०७९

सर्वोच्च अदालतको गत जेठ अन्तिम साता बसेको फुलकोर्ट बैठकको सुझावलाई समेत समेटेर न्यायाधीश नियुक्तिमा नयाँ मापदण्ड आएको हो । न्यायाधीश नियुक्तिको योग्यता अब राजनीतिक आस्था र आफन्तलाई बनाइनेछैन, परिषद्का एक...

सुपारी तस्करीको विषयलाई लिएर सशस्त्र र नेपाल प्रहरीबीच विवाद, सुपारी गायव
शुक्रबार, २४ असार २०७९

सुरुमा नेपाल प्रहरीले सुपारी तस्करी गर्न सेटिङ मिलाएको थियो । प्रहरीसँगको सेटिङमा करिब १५० जनाले बोरामा सुपारी बोकेर भारततर्फ कुद्न थालेका थिए। सुपारी बोकेर भारततर्फ कुद्न थालेको समूहलाई सशस्त्र प्रहरीले...

संघीय निजामती ऐनमा अझै झेल, मन्त्रीसँग मन्त्रालयकै अधिकारी असन्तुष्ट
शुक्रबार, २४ असार २०७९

यसअघि संसद्मा दर्ता भइसकेको सो विधेयक सरकारले फिर्ता लिने निर्णय गरेको थियो । त्यसरी फिर्ता गरिएको विधेयकको मस्यौदा पुनः पुरानै प्रावधान समेटेर अर्थ मन्त्रालयमा पठाइएपछि विधेयक फेरि विवादमा परेको छ...

पाँच वर्षमा ५० टन लागूऔषध र २० लाख थान ड्रग्स नष्ट
शुक्रबार, २४ असार २०७९

बरामद हेरोइनको अवैध अन्तर्राष्ट्रिय बजार मूल्य एक अर्ब १० करोड रुपियाँभन्दा बढी पर्ने प्रहरीले बताएको थियो । दक्षिण अफ्रिकी मुलुकबाट नेपालहुँदै भारततर्फ तस्करी हुने क्रममा उक्त लागूपदार्थ बरामद गरिएको थियो...