aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
तुइनको भरमा दैनिकी, जोखिम मोल्दा सधैं डर
शुक्रबार, २४ असार २०७९

बेपत्ता बुढाथोकीको खोजी कार्य जारी छ । पुल नहुँदा दार्चुलाको उत्तरी क्षेत्रका बासिन्दा जोखिम मोलेर तुइनको भरमा महाकाली वारपार गर्छन् । महाकाली नदी वारपार गर्ने क्रममा तुइनबाट खसेर वा तुइन...

भारतीय नम्बर प्लेटमा सिलिगुडी–काठमाडौं बस सेवा सञ्चालन
शुक्रबार, २४ असार २०७९

सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएको समयमा नेपाल र भारतबीच सिधा सम्बन्ध जोड्नका लागि नेपाल र भारतका प्रमुख सहरबाट सिधा बस सेवा सञ्चालन गर्न सम्झौता भएको...

काठमाडौंलाई फुटपाथ व्यापार मुक्त शहर बनाउने तयारी
विहीबार, २३ असार २०७९

बालुवाटारमा गाडामा मकै बेच्ने चेतेन्द्र आचार्य दम्पतीको कारबाहीले यसअघि चर्चा पाएको थियो । कारबाहीमा परेपछि आचार्य दम्पतीले महानगर प्रहरी बलले पाँच हजार रुपियाँ आफूसँग माग गरेको उनको आरोप छ ।

आम निर्वाचनमा १० अर्ब खर्च लाग्ने आयोगको अनुमान
विहीबार, २३ असार २०७९

आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलका अनुसार मतदाता संख्यामा भएको वृद्धि, मतदानस्थल र मतदान केन्द्रको बढोत्तरी, सूचना प्रविधिको प्रयोग बढाउनुपर्ने अवस्था र मतदान सामग्री तथा मतदाता शिक्षा सामग्रीको तयारीमा...

मौद्रिक नीतिलई जताबाट पनि चुनौती
विहीबार, २३ असार २०७९

कोभिड प्रभावित अर्थतन्त्रको पुनरुत्थानलक्षित आर्थिक वर्ष (आव) २०७७/७८ र २०७८/७९ को लचिलो र विस्तारकारी मौद्रिक नीतिका कारण बजारमा नगद प्रवाह बढेर अर्थतन्त्र चलायमान त भयो तर उक्त नगद अनुत्पादक क्षेत्र र...

चन्द्रागिरीमा केबलकार बिग्रिएपछि सयौं यात्रु अलपत्र उद्धारमा प्रहरी
विहीबार, २३ असार २०७९

टावरमा समस्या आएपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिम्सिनाको परिवार र अन्य २८ जना पनि बीचमै अलपत्र परेका थिए । आधा घन्टामा उनीहरुलाई प्रहरीले उद्धार गरेको थियो । ...

बन्द रहेका ती उद्योग सञ्चालन गर्ने तयारी
विहीबार, २३ असार २०७९

हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र निवर्तमान अर्थमन्त्री जनार्दन शर्माबीच रुग्ण उद्योग सञ्चालन सम्बन्धमा भएको छलफलमा तत्कालका लागि उक्त तीन बन्द उद्योग सञ्चालन गर्ने सहमति भएको थियो...

बागमती प्रदेश सरकारको आयु थमौती, दुई जना मन्त्री थपिदै
विहीबार, २३ असार २०७९

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले आफ्नो नेतृत्वको सरकारमा फेरी मन्त्री मण्डल विस्तार गर्ने भएका हुन् । भागबण्डाकै लागि मन्त्रालय फुटाएको व्यापक आरोप खेप्दै आएका मुख्यमन्त्री पाण्डेले फेरी २ मन्त्री थप्ने तयारी...

राहदानीबाट मासिक १ अर्ब रुपैयाँभन्दा बढी राजस्व
विहीबार, २३ असार २०७९

सरकारले राहदानी विभागबाट द्रुत सेवामार्फत बनाएको राहदानीको शुल्क १२ हजार र जिल्लाबाट बनाइएका राहदानीको ५ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ। विभागका निर्देशक शरदराज आरनले कोभिडपछि वैदेशिक रोजगारी, अध्ययन तथा...

एसईईको प्रश्नपत्र प्रति केजी १७.५० रूपियाँमा बिक्री
विहीबार, २३ असार २०७९

बढाबढ टेन्डर प्रक्रिया गर्दा विराटनगरको अरविन्द पल्पएन्ड पेपर मिल्सले ती प्रश्नपत्र खरिदको जिम्मा पाएको छ । पुराना प्रश्नपत्र अभ्यासका लागि विद्यार्थीलाई उपलब्ध गराइनुपर्ने चाहना शिक्षकहरूले गर्दै आएका थिए । ...

भन्सार छुट दिएका वस्तुको निर्यात बढ्दै
बुधबार, २२ असार २०७९

नेपालबाट भन्सार छुटमा झोला, सुटकेसजस्ता लगेज, ब्यागेज प्रयोजनका उत्पादन, फ्लोर कभरिङ उत्पादन, सल ब्ल्याङ्केट, विभिन्न रेसाका उत्पादन तथा शिरपोसका सम्बन्धित सामानहरू निर्यात हुने गरेका छन् । व्यापार  प्रवद्र्धन  तथा  निकासी...

राहदानी छिटो बनाउन खोज्दा कानुनको फन्दा
बुधबार, २२ असार २०७९

ढोकामा बस्ने सुरक्षा गार्डदेखि राहदानी विभागका कर्मचारी भेटिने हरेक झ्यालमा पुगेर छिटो राहदानी लिने प्रयास गरिन् तर राहदानी विभागको अनलाइन प्रणालीले तोकेको मितिभन्दा अघि प्रत्यक्ष अन्तर्वार्ता र फोटो खिच्ने काम...

झापामा कोदोको रक्सी ब्राण्डिङ गरिने
बुधबार, २२ असार २०७९

कोदोको रक्सीलाई ब्रान्ड बनाउन शर्मिला आङ्देम्बेको संयोजकत्वमा २१ सदस्यीय झापा जिल्लास्तरीय प्रवर्दन समिति गठन गरिएको छ । झापा जिल्लाभरिका सबै जातजातिलाई समावेश गरेर झापा जिल्लास्तरीय प्रवद्र्धन समिति गठन गरिएको हो...

मौद्रिक नीतिमा नयाँ व्यवस्था, उत्पादन क्षेत्रलाई सस्तो ब्याजदरमा कर्जा
बुधबार, २२ असार २०७९

राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामै बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने विभिन्न प्रकृतिका कर्जामध्ये उत्पादनशील क्षेत्रतर्फ प्रवाह गरिने कर्जाको ब्याजदर अन्य क्षेत्रतर्फ प्रवाह गरिने कर्जाको ब्याजदरभन्दा कम...

कलेजहरुको अपग्रेडिङ बापत प्रति कलेज ७ लाखसम्म लिन्छन् सदस्य सचिव काफ्ले
मंगलबार, २१ असार २०७९

यसै क्रममा सदस्य सचिव काफ्लेले अहिले कलेजको अपग्रेडिङ गर्ने क्रममा असुली धन्दा सञ्चालन गर्न थालेको बताइएको छ । कार्यालयका केही कर्मचारीका अनुसार रकम उठाउन सदस्य सचिव काफ्ले आफैंले कलेजलाई टेलिफोन...

आयल निगम कसको कारण टाट पल्टिदैछ ?
मंगलबार, २१ असार २०७९

गठबन्धन सरकारमा रहेका दलले आफ्ना बैठकमा यस्ता टाट पल्टन लागेका संस्थानलाई कसरी सुधार गर्ने भन्ने’दयगत कहिल्यै पनि छलफल गर्दैनन् । न त प्रधानमन्त्री र मन्त्रीहरूले नै यस विषयमा गम्भीरतापूर्वक छलफल...

मौद्रिक नीतिमा ब्याजदर बढ्ने र आयात प्रतिबन्ध पनि थपिने
मंगलबार, २१ असार २०७९

गभर्नर अधिकारीले सरकार, राष्ट्र बैंक तथा निजी क्षेत्र सबै मिलेर अर्थतन्त्रलाई लयमा ल्याउनुपर्ने अहिलेको आवश्यकता रहेको बताउँदै बैंकको ब्याजदर बढ्दै जाने संकेत गरे। मौद्रिक नीति सर्प पनि मरोस् । लठ्ठी...

खरीद नियमावली १२ औं पटक संशोधन, यस्ता छन् प्रावधान
मंगलबार, २१ असार २०७९

सार्वजनिक खरीद नियमावली संशोधनसँगै सबैखाले करीब ५ हजार आयोजनाको म्याद एकैपटक १ वर्षका लागि थपिएको छ । उक्त नियमावलीमा विशेष व्यवस्था गर्दै २०७९ असार मसान्तसम्ममा खरीद सम्झौताको अवधि सकिने तर...

बक्यौता नै ३० अर्ब पुगेपछि अफ्ठेरोमा आयल निगम
मंगलबार, २१ असार २०७९

सुझावमा पेट्रोलियम पदार्थ विक्रीमा कोटा तोक्नेदेखि पेट्रोलको विकल्पमा विद्युत्को प्रयोग बढाउनेसम्मको योजना छ । गाह्रो परेपछि निगमले आफ्नै व्यवसायको बेवास्ता गर्दै पेट्रोलियम पदार्थको खपत घटाउन सुझाएको छ । सरकारले सुझाव...

जसपामा आज औपचारिक विभाजनको घोषणा हुँदै
मंगलबार, २१ असार २०७९

यादव समूहले केन्द्रीय समितिको विस्तारित बैठक २७ र २८ असारमा वीरगन्जमा बोलाएको छ । भट्टराई समूहले समेत केन्द्रीय समितिको विस्तारित बैठक २९ र ३० असारमा काठमाडौंमा बोलाएको छ । सोही...