राजनीतिमा स्वतन्त्र भनेको खहरे नै हो । जत्तिसुकै गड्गडाए पनि अन्ततः नदीमै समाहित हुने हो । क्षणिक उत्तेजनाको स्वतन्त्र राजनीतिले तत्काल केही असर र प्रभाव पार्ला तर दिगो र भरपर्दो हुन सक्दैन ।...
गए राति घोराही उपमहानगरपालिका–७ बेसाईमा सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा ३ प २९२२ नम्बरको मोटरसाइकलले दुई साइकललाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक मुुकुन्दप्रसाद रिजालले जानकारी दिए । उक्त दुर्घटनामा परी...
असार १ गतेको तथ्यांकलाई हेर्ने हो भने लगभग तेब्बरको संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । असार १ गते ३ हजार ९ सय ५ जनामा ऐन्टिजेन र पीसीआर विधिबाट कोरोना...
मन्त्री बनाउने र कारबाही गर्नेसम्मको अधिकार पनि अध्यक्ष यादवले आफैं राख्दा भट्टराई असन्तुष्ट थिए। पछिल्लो समय यादवले मन्त्री फिर्ता बोलाउने निर्णय गर्दा भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नै उक्त निर्णय...
विवादित फैसला गर्नेमा पछिल्लो समय २ करोडको मोलमोलाइ गर्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीशदेखि अपहरण र बलात्कारपीडितलाई नै सजाय सुनाउने न्यायाधीशसम्म छन् । ...
अघिल्लो कर्यकालमा जस्तै महाधिवेशन सम्पन्न भएको ६ महिना बित्दासमेत सभापति देउवा विधि र विधानअनुसार नचलेको भन्दै कोइराला समूह उनीविरुद्धको अघि बढ्ने भएको हो । ...
जिल्ला सरकारी वकिल कार्यालय ललितपुरमा कार्यरत संगीता थोकरले सर्वोच्चमा रिट दायर गरेकी हुन् । रिटको पहिलो पेसी बिहीबारका लागि तोकिएको छ । जिल्ला अदालत ललितपुरमा विचाराधीन एक व्यापारीविरुद्धको बलात्कार मुद्दा...
नेपालले महाकाली सिँचाइ तेस्रो चरण आयोजनाअन्तर्गत नहर निर्माण कार्य आर्थिक वर्ष २०६३र६४ बाट सुरु गरे पनि पानी ल्याउन महाकाली नदीसम्म पुग्ने एक हजार दुई सय मिटर नहर भारतीय क्षेत्रमा पर्ने...
चट्याङले नवलपरासी, रुपन्देही, बागलुङ, बाँके, पर्सा, धादिङमा एकरएक जना, कैलालीमा तीन र कञ्चनपुरमा एक गरी थप चार जनाको ज्यान गएको हो । यसरी मृत्यु हुनेमा अधिकांश घरबाहिर काम गरिरहेका महिला...
सरकारले २०६१ देखि हरेक वर्ष १५ असारको दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै आएको छ । धान दिवस मनाउने सरकारले किसानलाई समयमा नै मलको जोहो गर्न नसक्दा भने किसानले मानो...
मालवस्तु पठाउँदा ढुवानी, साधनको अनुगमन प्रणालीमा प्रविष्ट गरेको तर ती मालवस्तु खरिद गर्नेले बिना बिलबिजक बुझेको, खरिद र बिक्री नजनाई भन्सार, आयकर, मूल्य अभिवृद्धि कर र लाभांशलगायतका राजस्व नतिरेकाले कारबाही...
अरुको घरभित्र प्रवेश गरी अर्की महिला र उनको नाबालिग छोरीलाई कुटपिट गरेको आरोपमा राज्यमन्त्री ओलीलाई पदबाट राजीनामा दिन दबाब रहँदै आएको थियो । ...
ऊ बेला सर्वोच्चका पाँच न्यायाधीश सम्मिलित बृहत् पूर्ण इजलाशले निजगढ विमानस्थल बनाउने गरी भएका सबै कार्य तथा निर्णय स्वीकृतिलाई बदर गर्न र उपयुक्त विकल्प खोज्न परमादेश जारी गरेको भनिएको थियो...
संगठित अपराध निवारण ऐन, २०७० ले परिच्छेद २ का अनुसार संगठित अपराध गर्ने उद्देश्यले नेपालभित्र वा नेपालबाहिर रहेको संगठित वा असंगठित तीन वा तीनभन्दा बढी व्यक्तिहरूको समूह आपराधिक समूह हो...
वि.सं. २००६ मा भारतको कोलकातामा रहेका पुष्पलाल श्रेष्ठले नेपाली राष्ट्रिय कांग्रेसबाट राजीनामा दिएका थिए । त्यसअघि २००५ चैत २३ गते उनले ‘कम्युनिस्ट घोषणापत्र’को नेपाली अनुवाद प्रकाशन गरेका थिए । नेपाल कम्युनिस्ट...
अब भने अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र सर्वसाधारणको लगानीको कम्पनी स्थापना भई त्यसैमार्फत आयोजना अगाडि बढाइने छ । कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपियाँ रहनेछ ।...
६ लेनको सडक निर्माण गर्दा पानीको निकास नराखेकाले बूढीगंगा र आसपासका उद्योगहरू वर्षेनि डुबानमा पर्ने गरेका छन् । त्यस्तै कटहरी गाउँपालिकामा निर्माणाधीन सडकको दुवैतर्फ रिटेनिङ वाल बनाइएकाले वर्षाको पानी नालामा...
सक्कली पीडितको आर्थिक क्षतिपूर्तिको रक्षाका लागि नक्कली पीडितले धरौटी रकम शून्य बनाउने देखिएपछि यस सम्बन्धमा विभागले निगरानी बढाएको हो । ...
यो बेला खानेपानी शुद्धिकरण गरेर खानुका साथै बाँसी सडेगलेका खानेकुराहरु नखान चिकित्सकहरुले सुझाव दिने गर्दछन्। संक्रामक रोग बिशेषज्ञ डा.शेरबहादुर पुन बर्षायाममा हैजा जस्ता रोगहरु देखिनु सामान्य भइसकेको बताउँछन्। पुन भन्छन्,‘काठमाडौंमा...
यसैगरी नेपाली पक्षले पनि आवश्यक तयारी गरेर बुधबार पानी नहरमा ल्याउने गरी तयारी गरिरहेको आयोजना कार्यालयले जनाएको छ । लामो समय भारतले आफ्नो भूमीमा बनाउनुपर्ने मुल नहर निर्माणमा चासो देखाएको...