aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 
करको दर हेरफेरमा अर्थमन्त्रीको दोहोरो चरित्र देखिएयो
आइतबार, २९ जेठ २०७९

अर्थ मन्त्रालयका एक उच्च अधिकारीले करको दर हेरफेरमा अर्थमन्त्री शर्माको स्वार्थ र दबाब दुवै रहेको जानकारी दिए। ती अधिकारीका अनुसार गत वर्ष स्टिल उद्योगमा अर्थमन्त्री शर्माकै स्वार्थका कारण करको दर...

अबको १० दिनमा फोहोर सबै उठिसक्ने
आइतबार, २९ जेठ २०७९

शुक्रबार बिहान १ बजे स्थानीय र कामपाबीच १८ बुँदे सहमति भए लगत्तै सडकमा थुप्रिएको फोहोर ल्यान्डफिल साइटमा लगिएको हो। मौसमले साथ दिएमा अबको १० दिनभित्र उपत्यकाको सबै सडकमा थपिएको फोहोर...

जर्बजस्ती करणीको दफा २२९ को परिवर्तन गर्नुपर्ने माग
आइतबार, २९ जेठ २०७९

कानुन आयोगले ऐनमा नाबालिग उमेर तोकेको (१८ वर्ष) भन्दा कमका बालिकाको हकमा हदम्याद बढाउन उपयुक्त हुने सिफारिस गर्ने तयारीमा छ।  आयोगले प्रारम्भिक अध्ययन गरेर मन्त्रालयसँग छलफल गर्दै हदम्याद हटाएका देशका विषयमा...

विजुली बेचेर विदेशी पैसा कमाउदा पश्चिम नेपाल किन रुष्ट ?
शुक्रबार, २७ जेठ २०७९

समस्या तराईको सहरी गर्मीको मात्र होइन, पहाडी ग्रामीण इलाकाले पनि उस्तै गुनासो गर्दैछ । प्युठान नगरपालिका–४ का स्थानीय शिशिर सुवेदी भन्छन्, “बत्ती जाने त कति हो कति साँझ मैन बत्ती...

सरकारले पवित्रले मनले कर्मचारी कटौती गर्ने घोषणा गरेको होइन
शुक्रबार, २७ जेठ २०७९

संघीय संघीय मामिला मन्त्रालयका अनुसार कर्मचारी समायोजन भएयता झण्डै ४ वर्षको अवधिमा केन्द्रमा दरबन्दीको संख्या ५३ हजार पुगेको छ। २०७५ मा गरिएको संगठन तथा व्यववस्थापन (ओएनएम) सर्भेपछि केन्द्रमा करिब ४...

कोरिया कृषि तथा पशुपालनमा काम गर्न जान ६ हजार ५९७ले परीक्षा दिए
विहीबार, २६ जेठ २०७९

कृषि र पशुपालनत क्षेत्रमा जाने १० हजार ८ सय ५८ जना रहेका छन् भने उत्पादनमूलक समूहमा ३३ हजार ९ सय ९५ जना छन् । कृषि तथा पशुपालनमा जाने १० हजार...

भारत तर्फ विद्युत निर्यातको योजना तयार, दैनिक साढे सात करोडको बिजुली निर्यात
विहीबार, २६ जेठ २०७९

आईआईएक्समा प्रत्येक १५ मिनेटका स्लटहरूमा विद्युत् बिक्री हुन्छ । डे अहेड मार्केट स्वरूपमा हुने आईआईएक्सको विद्युत् कारोबारमा प्रत्येक २४ घण्टाका लागि मात्र बोलकबोल हुने गर्छ । भारतमा नेपाली बिजुलीले रातिको...

उपत्यकाको जग्गामा नयाँ नियम, भूउपयोग नियमावली–२०७९ लागू
बुधबार, २५ जेठ २०७९

सरकारले नयाँ भूउपयोग नियमावली–२०७९ लाई सोमबार राजपत्रमा प्रकाशन गरी कार्यान्वयनमा ल्याएको छ । नियमावलीमा जग्गा टुक्रा गर्दा यदि आकार वा क्षेत्रफल अमिल्दो भई सीमानाको अर्को कित्तासँग मिलान (प्लट मिलान) गर्न...

काउली खाँदैहुनुहुन्छ ? होसियार
बुधबार, २५ जेठ २०७९

कालीमाटी तरकारी बजार परिषद्मा रहेको द्रुत विषादी विश्लेषण प्रयोगशालाबाट परीक्षणपछि आएको रिपोर्टका आधारमा ३९ केजी काउली नष्ट गरिएको समितिका निर्देशक विनय श्रेष्ठले जानकारी दिए । तरकारीको नमुना प्रयोगशालाबाट परीक्षण भएर...

बुढीगण्डकी जलविद्युत् आयोजना अब पब्लिक कम्पनी हुने
बुधबार, २५ जेठ २०७९

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार गरेको ढाँचाअनुसार यो आयोजना निर्माण गर्न ुबुढीगण्डकी जलविद्युत् विद्युत् विकास कम्पनी लिमिटेडु नामक कम्पनी खोलिनेछ। मन्त्रालयले यो कम्पनीका लागि प्रबन्धपत्र तयार पारेर वित्तीय र...

ल्यान्डफिल साइटमा जुनसुकै बेला विष्फोट हुन सक्ने
बुधबार, २५ जेठ २०७९

वैज्ञानिक डा.भोजराज पन्तको टोलीले तयार गरेको रिपोर्टमा सिसडोल ल्यान्डफिल साइटको दक्षिण क्षेत्रबाहेक सबै क्षेत्रबाट ग्यास बाहिरिन नसकेको कारण विस्फोट भएर आगलागी हुने सम्भावना रहेको उल्लेख छ। फोहोर व्यवस्थापन गर्न नसक्दा...

फेरि मन्त्रालय फुटाउने तयारी
बुधबार, २५ जेठ २०७९

प्रधानमन्त्री देउवा लोसपालाई तत्काल सरकारमा ल्याउन दुई मन्त्री र एक राज्यमन्त्री दिन तयार भएका हुन् । सो विषयमा देउवा र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच सहमति भइसकेको स्रोतले बताएको छ ।

अफ्रिकन स्वाइनफिभर रोग नेपालमा देखियो, १ हजार १९ वटा सुँगुर तथा बङ्गुर मरे
सोमबार, २३ जेठ २०७९

अफ्रिकन स्वाइनफिभर देखापरेर हालसम्म काठमाडौँको कागेश्वरी मनोहरा, कीर्तिपुर, चन्द्रागिरि, टोखा र दक्षिणकालीमा निकै क्षति गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका प्रमुख डा। रामप्रकाश प्रधानले  जानकारी दिए ।

शेयर बजारमा लगानीकर्ताले १३ खर्ब रुपियाँ गुमाए
आइतबार, २२ जेठ २०७९

केही सीमित व्यक्ति र समूहले ५१ वटा कम्पनीको मूल्य अस्वाभाविक रूपमा बढाएको देखिएको भन्दै प्रतिवेदन अर्थ मन्त्रालयमा बझाएपछि सेयर बजारमा ठूलो तरङ्ग पैदा भएको थियो । त्यसपछि पनि सम्हालिँदै गरेको...

काठमाडौंका मेयरको आग्रह: मलाई काम गर्न दिनुहोस
शनिबार, २१ जेठ २०७९

आफूले सहज रूपमा काम गर्न पाए एक साताभित्रै सिसडोललाई दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता उनले व्यक्त गरे। उपमेयर सुनीता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विसर्जन गर्ने स्थल सिसडोल पुगेका साहले केमिकल हालेर...

स्वदेश फर्किएका विद्यार्थीलाई फेरि चीन लैजाने प्रक्रिया शुरु
शनिबार, २१ जेठ २०७९

तीमध्ये केही विद्यार्थीलाई सरकारले विमानमार्फत फिर्ता ल्याएको थियो भने केही विद्यार्थी आफ्नै खर्चमा फर्किएका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार त्यतिखेर ८८९ जना विद्यार्थी स्वदेश फर्केका थिए ।

त्रिविमा ताला लगाउने र फोड्नेबीच होडबाजी
शुक्रबार, २० जेठ २०७९

बुधबार नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) ले फुटाइदिएको थियो तर ताला खुलेको २४ घण्टा नबित्दै बिहीबार फेरि पुरानै समूहले नयाँ ताला लगाइदिएको छ । आफूहरूले लगाएको ताला फुटाएर क्रान्तिकारीले मुठभेड गर्न...

अवैध माध्यमबाट अर्बौं रुपैयाँ बराबरको कपडा भित्रिँदै
शुक्रबार, २० जेठ २०७९

संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘भारतसँगको खुला सिमानाले गर्दा सीमावर्ती बजारमा नेपाली उपभोक्ताको सहज पहुँचले ठूलो परिमाणमा कपडा आउने गरेको छ भने चोरी पैठारी तथा न्यून...

यौनजन्य दुर्व्यवहार दैनिक ८ जनामाथि
शुक्रबार, २० जेठ २०७९

प्रहरीकहाँ दर्ता भएका जाहेरीको तथ्यांक हेर्दा यौन हिंसा तथा दुर्व्यवहारका घटनाको ग्राफ बर्सेनि उकालो लागेको देखिन्छ। प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा बलात्कारका १ हजार १ सय ३१...

पूर्व राष्ट्रप्रमुखका रूपमा पूर्वराजालाई पहिलोपटक मर्यादाक्रममा राखियो
विहीबार, १९ जेठ २०७९

मर्यादाक्रमको तेस्रो स्थानमा प्रधानमन्त्री र चौथोमा प्रधानन्यायाधीश, पाँचौँमा प्रतिनिधिसभाका सभामुख राष्ट्रियसभाका अध्यक्षलाई राखिएको छ। मर्यादाक्रमको छैटौँ स्थानमा पूर्वराष्ट्रपति र पूर्वराजालाई राखिएको छ। पूर्वराजाको स्थान पूर्वराष्ट्रपति पछाडि छ। पूर्वराजापछि छैटौँ स्थानमै...