aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 
सरकारी विद्यालयको शान : भर्ना हुन नपाएर विद्यार्थी फिर्ता हुन्छन्
आइतबार, ०५ असार २०७९

यो वर्ष विद्यालयले भर्ना नसकेर धेरै विद्यार्थीलाई फिर्ता पठाएको छ । उत्कृष्ट नतिजा ल्याउने गरेकाले विद्यालय अभिभावको रोजाइमा परेको हो । भौतिक पूर्वाधारको अभावले गर्दा एक हजार पाँच सय विद्यार्थी...

दुई मन्त्री ओलीलाई भेट्न सुटुक्क बालकोट छिरेपछि...
आइतबार, ०५ असार २०७९

शुक्रबार साँझ दुई मन्त्री बालकोटस्थित ओली निवास पुगेका हुन् । ओलीसँग मन्त्रीद्वयले नागरिकता विधेयक’दयगत छलफल गर्ने बताइएको छ । दलीय सहमतिमा नागरिकता विधेयक अघि बढाउने सरकारको तयारी छ । गृहमन्त्री...

हनी ट्र्याप अपरेशनमा दुई युवतीसहित ६ जना पक्राउ, खाजा खान बोलाएर फसाउने गरेको खुलासा
आइतबार, ०५ असार २०७९

पक्राउ पर्नेमा सूर्यविनायक–९ भक्तपुरकी १९ वर्षीया निकिता केसी, ढुसेनी–३ काभ्रेपलान्चोकका १८ वर्षीया मनिया परियार रहेका छन् । उनीहरुसँगै खोटाङका ३२ वर्षीय डिक ब. शर्मा, सुनसरीका ३० वर्षीय सन्जिब दर्जी, दोलखाका...

जेलरकै योजनामा अर्काको नाम उल्लेख गरेर कैदी साटफेर गरेको खुलासा
आइतबार, ०५ असार २०७९

यसअघि हरिजनको मृत्यु र बाँके कारागारबाट कैदी स्थानान्तरण प्रकरण छानबिन गर्न कारागार व्यवस्थापन विभागद्वारा गठित निर्देशक झरेन्द्र चापागाईं नेतृत्वको समितिले कारागार प्रशासनको कुनै कमजोरी नरहेको प्रतिवेदन दिएको थियो । ...

नुनको गैरकानुनी व्यापार : किलोमै ३०० रुपैयाँ लिएर बेच्छन् व्यापारी
आइतबार, ०५ असार २०७९

काठमाडौं अर्गानिक कम्पनी, हिमालयज् पिक कम्पनीले सिधे नुनलाई प्याकेजिङ गरी अत्यधिक मूल्य लिने गरेको पाइएको छ । खाद्य ऐन, २०२३ बमोजिम कुनै पनि उद्योगले खाद्य वस्तु प्रशोधन, उत्पादन तथा प्याकेजिङ...

जसपाबाट उपेन्द्र यादवलाई हटाउने बाबुराम भट्टराईको तयारी
शनिबार, ०४ असार २०७९

भट्टराई पक्षीय नेताहरू कार्यकारिणी समिति र केन्द्रीय समितिमा बहुमत सदस्यहरूको हस्ताक्षर जुटाई केन्द्रीय समितिको बैठक बोलाउन पार्टीका कार्यकारिणी अध्यक्ष यादवलाई दबाब दिने र त्यसपछि पनि उनी बैठक बोलाउन तयार नभए...

सरकारलाई राजस्व संकलनको लक्ष्य भेट्न कठिन
शनिबार, ०४ असार २०७९

चालू आवको अन्तिम महिना ३ असारको दिन शुक्रबारसम्ममा सरकारले आफूले निर्धारण गरेको सो लक्ष्यभन्दा निकै कम मात्र राजस्व संकलन गरेको देखिएको छ । ...

मरुभूमिको कमाईमा अर्काको रजाईं
शनिबार, ०४ असार २०७९

बारा जिल्ला कमोवा गाउँका हरेराम दुबईबाट आफ्नो गाउँ फर्किएपछि पाँच वर्षअघि उनले देखेको सपना क्षणभरमा तुहियो । पत्नी सुनैनाले आफ्नो नानको सम्पत्तिसहित नयाँ पति बनाएको थाहा पाएपछि हरेराम छाँगाबाट खसे...

सगरमाथाको आधार शिविर सार्ने तयारी
शनिबार, ०४ असार २०७९

जलवायु परिर्वतनसंँगै बढ्दो मानवीय गतिविधिका कारण हिमपहिरो आउने, हिमताल फुट्ने, हिमाली जैविक विविधता मासिने जस्ता कुरालाई दृष्टिगत गरी पाँच हजार ३६४ मिटर उचाइमा रहेको सगरमाथा आधार शिविर सार्ने तयारी भइरहेको...

फास्ट ट्र्याकको सुरुङ खन्न पुनः सुरु
शुक्रबार, ०३ असार २०७९

कामको गुणस्तर कमजोर भएको र सम्झौताअनुसारका उपकरण पनि नल्याई काम भएको पाइएपछि नेपाली सेनाले काम रोक्न निर्देशन दिएको थियो । ...

अब राइड सेयरिङ प्रदेशमा दर्ता नगरी चलाउन नपाइने, कहाँ दर्ता गर्नु पर्छ ?
शुक्रबार, ०३ असार २०७९

विद्युतीय सूचना प्रणाली ९एप०मार्फत दुईपांग्रे सवारी मात्रै प्रयोग गरी भाडामा यात्रु बोक्ने कम्पनीको दर्ता शुल्क २५ हजार रुपैयाँ तोकिएको छ भने चारपांग्रेमार्फत सेवा दिने कम्पनीले ५० हजार बुझाउनुपर्ने विधेयकमा व्यवस्था...

एसपीपीको कारण नेपाली सेना तीब्र विवादमा,सरकार चुपचाप
शुक्रबार, ०३ असार २०७९

सन् २०१५ को अक्टोबर २७ अर्थात् १० कात्तिक २०७२ मा तत्कालीन प्रधान सेनापति क्षत्रीले नेपालस्थित अमेरिकी राजदूत अलाइना बी तेप्लिजलाई पत्र लेख्दै सो कार्यक्रममा सहभागी हुन अनुरोध गरेको खुलेको छ...

पर्यटनमन्त्री आलेद्वारा नेपाल एयरलाइन्सका अध्यक्ष अधिकारीमाथि अश्लिल गालीसहित हातपात
शुक्रबार, ०३ असार २०७९

आले : घण्टा गर्ने (अश्लील शब्द) सोमबार, सोमबार। (अति अश्लील शब्द) गर्ने सोमबारसम्म । अधिकारी : होइन, उ माग्नुपर्‍यो नि त्यो तलबाट । आले : पर्दैन, पर्दैन माग्नु । पर्दैन...

सरकारी पाठ्य पुस्तकमै क्रिश्चियन धर्मको प्रचार गरिएको भन्दै निकालियो विवाद
बुधबार, ०१ असार २०७९

‘कहाँबाट ईसा आयो ? यो शिक्षामन्त्रीलाई थाहा छ कि छैन ? कि सरकार आफैं संविधानमा सनातन धर्म मान्नुपर्नेछ, कसैको धर्म परिवर्तन गर भन्न पाइने छैन भनेर लेख्ने र भित्रभित्रैबाट आफैं...

अरुण तेश्रोमा कार्यरत मजदुरको रहस्यमय मृत्यु, आफन्तले बुझ्न मानेनन् शव
बुधबार, ०१ असार २०७९

अरुण तेस्रोमा कार्यरत अमर बहादुरको रहस्यमयी मृत्यु भएको भन्दै आफन्तले चार दिन शव बुझ्न मानेका छैनन् । आफ्नो श्रीमानको रहस्यमयी मृत्यू भएको भन्दै कैलालीबाट श्रीमती संखुवासभा आई पुगेकी छन् ।

एमसीसीपछि अब अमेरिकासँग सैन्य सम्झौता !
मंगलबार, ३१ जेठ २०७९

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मासँग भएका भेटमा उनले एसपीपीलाई चाँडै टुंग्याउन आग्रह गरेका छन् । स्रोतका अनुसार देउवाले प्रमुख राजनीतिक दलहरूलाई सहमतिमा ल्याउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्...

७ बैंकसहित ३३ निकायका शौचालयलाई सार्वजनिक
मंगलबार, ३१ जेठ २०७९

कामपाले सार्वजनिक शौचालयको प्रयोग गर्न दिन इच्छुक होटल, रेस्टुराँ, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यावसायी, गैरसरकारी संघसंस्थाको शौचालयलाई सार्वजनिक शौचालयको रूपमा प्रयोग गर्न दिन सूचना जारी गरेको...

माओवादीले फेरि काँग्रेसलाई धोका दिँदै, गठबन्धनतर्फ उन्मुख हुन थाल्यो
मंगलबार, ३१ जेठ २०७९

आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच भएको भेटघाट र छलफलमा वाम गठबन्धनको विषयमा कुराकानी भएको थियो। विगतमा कम्युनिस्ट दललाई प्राप्त जनमत जोगाउन नसकेको...

उपत्यकाको फोहोरबाट गैरकानुनी ३ अर्बभन्दा उठाउँदै
सोमबार, ३० जेठ २०७९

निजी तथा गैरसरकारी संस्था ७० वटाभन्दा धेरै छन् । यी संस्थाले उपत्यकाका तीन जिल्लाका करिब ६ लाख स्थानबाट फोहोर संकलन गर्दै आएका छन्। २०७८ सालको प्रारम्भिक जनगणनाअनुसार काठमाडौं उपत्यकाको घरसंख्या...

अब न्यायाधीश नियुक्तिका लागि नयाँ मापदण्डको मस्यौदा तयार
सोमबार, ३० जेठ २०७९

न्यायाधीश नियुक्तिमा राजनीतिक प्रभाव पर्न नदिन भन्दै मापदण्ड बनाउने विषयमा फुलकोर्ट बैठकले एउटा निष्कर्ष निकाल्दै छ । तर, सो मापदण्ड कार्यान्वयन हुनेमा आशंका देखिएको छ । ...