aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 
गहुँ र चिनी भारतले रोक्दा नेपालमा हाहाकार
विहीबार, १२ जेठ २०७९

भारतीय सञ्चारमाध्यमका अनुसार त्यहाँको सरकारले २०२२ जुन १ देखि अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको छ। गहुँ निर्यातमा यसअघि नै रोक लगाउने निर्णय भारत सरकारले गरेको थियो।

फेरि अर्को भाइरसको त्रास बढ्यो, भाइरस पुष्टि भएकालाई कम्तीमा दुई साता घरमै बस्न आग्रह
विहीबार, १२ जेठ २०७९

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले मंकीपक्स भाइरस देखिएका राष्ट्रबाट आएका नागरिकलाई कम्तीमा दुई साता घरमै बस्न आग्रह गरेका हुन् । उनले यो भाइरस नौलो र अन्य संक्रामक...

निजगढ विमानस्थलको लगानी र निर्माणको ढाँचा टुंगो लगाइने
बुधबार, ११ जेठ २०७९

सरकारले तराईका ७ वटा सहरमा आधुनिक टर्मिनल भवन बनाउने भएको छ । चन्द्रगढी, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, नेपालगञ्ज र धनगढी विमानस्थलमा सुविधाजनक टर्मिनल निर्माण गर्ने कार्य सुरु गरिने भएको...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिने निर्णय चाँडै गरिने
बुधबार, ११ जेठ २०७९

मन्त्री वडुले मूल्यवृद्धिको विषयमा चाँडै निर्णय गर्ने प्रतिबद्धता व्यक्त गर्दै विद्यार्थी संगठनलाई आन्दोलन नगर्न आग्रह पनि गर्नुभएको थियो । अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले नेपाल समाचारपत्रलाई मन्त्री वडुले विद्यार्थीलाई ग्यासमा सहुलियत...

नीति तथा कार्यक्रमको विषेशताः कृषि र स्वदेशी उत्पादनलाई प्राथमिकता
बुधबार, ११ जेठ २०७९

राष्ट्रिय कृषि नीति तर्जुमा गर्दै कृषिमा यान्त्रिकीकरण तथा व्यवसायीकरण गर्दै र खेतीमा जलवायु अनुकूल प्रविधिको प्रवर्द्धन गर्ने नीति सरकारले ल्याएको छ। कृषि क्षेत्रको आधुनिकीकरण गरेर आर्थिक वृद्धिको आधारलाई बलियो बनाउने...

दैनिक उपभोग्य वस्तुको मूल्य आकासियो
मंगलबार, १० जेठ २०७९

अहिले गोलभेँडा प्रतिकिलो १ सय ५० रुपैयाँ पर्छ । यद्यपि, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको जेठ ९ गतेको मूल्य सूचीअनुसार गोलभेँडाको थोक मूल्य नै प्रतिकिलो १ सय ३०...

काठमाडौंको फोहोर व्यवस्थापन भएन
मंगलबार, १० जेठ २०७९

महानगरको कर्मचारी संयन्त्रले फोहोरमैला नियमित रूपमा उठाउन नसकेपछि राजधानीको फोहोर फ्याँक्न प्रहरीलाई समेत गुहार्नुपरेको छ। संघीय राजधानी काठमाडौं महानगरमा दुई सातादेखि सडकमै असरल्ल रूपमा फोहोरमैला थुप्रिए पनि जनप्रतिनिधिको अभावमा कर्मचारीतन्त्र...

हवाई भाडा बढ्यो
मंगलबार, १० जेठ २०७९

नेपाल आयाल निगमले आइतबार राति १२ बजेदेखि हवाई इन्धनमा प्रतिलिटर ११० रुपैयाँ मूल्य समायोजन गर्ने निर्णय गरेसँगै निजी विमान कम्पनीहरुको छाता संस्थाले बुधबारदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो ।...

उद्योगसम्बन्धी कार्यक्रम कागजमै सीमित
सोमबार, ०९ जेठ २०७९

अर्थसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयकका सम्बन्धमा आर्थिक वर्ष २०७८/७९ भदौ २५ मा अर्थमन्त्री जनार्दन शर्माले बढ्दै गएको व्यापार घाटा क्रमशः घटाउँदै वैदेशिक व्यापार सन्तुलन गर्न ढिलाइ भइसकेको बताउँदै यससम्बन्धी योजना...

आगामी बजेट : आकार बढाएर लोकप्रिय ल्याइँदै
सोमबार, ०९ जेठ २०७९

आगामी बजेट चालू वर्षको तुलनामा डेढ खर्ब बढाएर ल्याउने तयारी अर्थले गरिरहेको छ । आगामी मङ्सिरमा हुने संघीय र प्रदेशको चुनावलाई ध्यानमा राखेर अर्थमन्त्री शर्माले अलिकति लोकप्रिय बजेट ल्याउन कसरत...

अहिले नेपालमा धरानका हर्क धनगढीका हमाल र काठमाडौंका साहको चर्चा चुलियो
सोमबार, ०९ जेठ २०७९

धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार साम्पाङले राजनीतिक दल र दलका उम्मेदवारलाई पराजित गर्दै जित निकालेका हुन् । उनले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई ४ हजार ७ सय ६२...

कर्मचारीको तलब बढाउने तयारी
सोमबार, ०९ जेठ २०७९

मन्त्रालयका  अनुसार  दुई हजार रुपियाँ नघट्ने गरी तलब बढाउने तयारी छ । निजामती कर्मचारी सम्बद्ध ट्रेड युनियनले भने  अर्थमन्त्री  जनार्दन  शर्मालाई  भेटेर  पाँच  हजार रुपियाँसम्म तलब बढाउन आग्रह गरेका थिए...

एमालेलाई ओली उपस्थिति घातक, जहा ओलीको भाषण त्यहा हार
सोमबार, ०९ जेठ २०७९

स्थानीय तहको निर्वाचन एकै दिन चारदेखि पाँचवटा स्थानमा पुगेर एमाले अध्यक्षले भाषण गरेका थिए। उनले भाषण गरेको केही जिल्लाका स्थानीय तहमा एमालेको प्रमुख जित्न सकेन। चैत १७ गते एमाले अध्यक्ष...

लाइसेन्सको नयाँ आवेदन खुलाउने तयारी
सोमबार, ०९ जेठ २०७९

यातायात व्यवस्था विभागले अनलाइन आवेदन दिएको १५ दिनमा नै लाइसेन्सको परीक्षा दिन  पाउने गरी तयारी गरेको बताएको यो पहिलो पटक होइन । ...

बीमा कम्पनीहरूको ५ खर्ब ११ अर्बभन्दा बढी लगानी, घरजग्गामा लगानी गर्न भने अनिच्छुक
आइतबार, ०८ जेठ २०७९

त पुससम्ममा सबै बीमा कम्पनीले गरी विभिन्न क्षेत्रमा ५ खर्ब ११ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन् । उक्त लगानीमा सबैभन्दा बढी अंश जीवन बीमा कम्पनीको छ । १९ ओटा...

अझै केही दिन हुरीबतासको खतरा, सजक हुनुपर्ने
आइतबार, ०८ जेठ २०७९

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन भित्रिनुअघिको गतिविधिका रूपमा हावाहुरी र चट्याङयुक्त वर्षालाई लिइन्छ। पूर्वमनसुनको समय हावाहुरी, मेघगर्जन, चट्याङ, गर्मी बढ्ने समय हो। मौसमविद् वरुण पौडेलले भने, “यो बेला...

अमेरिकी अधिकारीको तिब्बती शरणार्थीलाई बारम्बार किन भेट्दैछन् ?
आइतबार, ०८ जेठ २०७९

परराष्ट्र मन्त्रालयले भने जियाले तिब्बती  शरणार्थी शिविर भ्रमण गर्ने सम्बन्धमा जानकारी नभएको बताएको थियो। उनले नेपाल सरकारलाई जानकारी नदिई तिब्बती शरणार्थी शिविरको अवलोकन गरेकी हुन् ।  नेपालमा जियाको भ्रमणलाई लिएर...

दुई दिन बिदा दिने निर्णय अव्यावहारिक, पछि हट्दै सरकार
आइतबार, ०८ जेठ २०७९

सातामा दुई दिन बिदा दिने निर्णय कति प्रभावकारी भयो भन्ने विषयमा समीक्षा गर्न शुक्रबार मुख्य सचिव शंकरदास बैरागीले सचिवहरूको बैठक बोलाएका थिए । उक्त बैठकमा सचिवहरूले स्वास्थ्य मन्त्रालयमातहतका सेवा तथा...

६५ वर्षमै वृद्धभत्ता दिने तयारी
आइतबार, ०८ जेठ २०७९

सरकारले ६५ वर्ष उमेरमाथिका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिँदा राज्यलाई वार्षिक करिब ३० अर्ब रुपैयाँ भार थपिने अर्थ मन्त्रालयका अधिकारी बताउँछन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार अहिले मुलुकभर...

शिक्षक तथा कर्मचारीहरूको  पोसाक परिवर्तन
शनिबार, ०७ जेठ २०७९

केन्द्रले ७ सय ५३ वटै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइलाई परिवर्तन गरिएको पोसाक कार्यान्वयन गर्न निर्देशन दिएको हो । केन्द्रले शिक्षक महासंघको अनुरोधमा विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको...