पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले नेपाल पर्वतारोहण संघले आर्शिवाद दिएको प्रसंग उल्लेख गर्दै फेरि एक पटक प्रधानमन्त्री भएर देशलाई नयाँ युगतिर लैजाने आफ्नो सपना रहेको बताएका हुन्। ...
यता अध्यक्ष नेपालले भने पार्टी निर्णय कार्यान्वयन गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन्। शुक्रबारबाट सुरु भएको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले पार्टीले गरेको निर्णयमा तलमाथि नहुने भन्दै कार्यान्वयनका पक्षमा उभिन मन्त्रीहरूलाई निर्देशन...
एकीकरणका लागि जसपाका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले लोसपाका शीर्ष नेताहरूसँग भेटघाट गरेका हुन्। कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रूपमै वार्ताका लागि लोसपाका नेताहरूलाई आह्वान गरिसकेका छन्। यादवनिकट...
आयोगले सो प्रयोजनका लागि आवश्यक सफ्टवेयर तयार गरिसकेको छ । पूर्वसूचीकृत गर्ने कार्य अन्तिम चरणमा छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी १० दिनभित्र अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने जानकारी...
एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले र श्रम तथा रोजगारमन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय तीन सातादेखि अलपत्र पर्दै आएको हो...
उपमेयर सुनिता डंगोलले महानगपालिकाको परिषद्को बैठकमा बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । कुल २५ अर्बमध्ये २३ अर्ब रुपियाँ कामपाको सञ्चित कोषमार्फत् खर्च हुनेछ । ...
भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा बुधबार बसेको नगरसभाको ११ औं अधिवेशनले सो नीति तथा कार्यक्रम पारित गरेको हो । बैठकमा नगर सदस्य तथा जनप्रतिनिधिले नीति तथा कार्यक्रमप्रति आवश्यक सल्लाह, सुझाव राखेका...
भन्सार विभागका अनुसार जेठमा एक अर्ब १२ करोड ५४ लाख रुपियाँको मोबाइल आयात भएको छ । जब कि वैशाखमा एक अर्ब ९६ करोड १७ लाख रुपियाँको मोबाइल आयात भएको थियो...
निर्माण व्यवसायीले बिमा निर्देशिका २०७८ ले गरेको व्यवस्थाबाट पूर्वाधारको लागत वृद्धि भई बिमा कम्पनीलाई सरकारले पोस्ने काम गरेको आरोप समेत लगाएको छ । महासंघले निर्देशिकमा तारिफलाई नन तारिफ नगरेको खण्डमा...
स्वार्थी समूह र कमिसन एजेन्टको प्रलोभनमा परेर उनीहरूले भारी मात्रामा मूल्यवृद्धि गराएको र त्यससम्बन्धी सूचना पहिले नै चुहाएको स्रोत बताउँछ । ...
ठेक्का शीर्षक (३)अनुसार ठुल्सैनी–गोधरी सडकका लागि ९५ लाख ७८ हजार ९ सय ५८ रुपैयाँको ठेक्का आह्वान गरिएको छ । यसमा नार्गाजुन कन्सट्रक्सनले बोलपत्रमा ३२ लाख ३७ हजार ९ सय ३९...
वायुसेवा सञ्चालक संघजस्तो सामूहिक संस्थालाई बेवास्ता गरी न्यूनतम परामर्श समेत नगरी एकतर्फी प्रावधानबिना सूचना आदेशको रुपमा आउनु लोकतान्त्रिक मूल्यमान्यता र न्यूनतम व्यावसायिकताको मर्म अनुरुप नभएकाले बाध्यतावश संघले कठोर निर्णय गर्न...
युरोपियन युरो एकको खरिददर १३१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६९ पैसा छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४५ पैसा...
मन्त्रालयका एक कर्मचारीका अनुसार विशेषगरी मधेस प्रदेशका स्थानीय तहलगायत अन्य संघीय कार्यालयमा कर्मचारी सरुवा गर्ने क्रममा मन्त्रीको सचिवालयका केही कर्मचारीले बार्गेनिङ गर्ने गरेका छन् । ...
सरकारले पेट्रोलको मूल्य प्रतिलिटर १ सय ९९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १ सय ९२ बनाएपछि सांसदले सरकारको आलोचना गरे । बैठकमा बोल्ने केही सांसदले ‘सरकारले जनतामा आहत थपेको’...
सर्वोच्चले ‘सरकारबाट जग्गा वर्गीकरण तत्काल नहुने भएकाले लामो समयसम्म ऋणसमेत लिन नपाउने अवस्था हुनु नहुने’ उल्लेख गरेको छ । कृषि र गैरकृषि क्षेत्रका रूपमा वर्गीकरण नगरिएका जग्गा मालपोत कार्यालयले रोक्का...
बालेन्द्रले निर्वाचनका क्रममा मतदाता नामावली खरीदमा एक हजार, सवारी साधनमा ९२ हजार, सवारी इन्धनमा ७ हजार ६५४, प्रचार प्रसार सामाग्रीमा ९२ हजार ८५, ढुवानीमा २ हजार ५ सय, गोष्ठीरकार्यकर्ता परिचालनमा...
प्राधिकरणको आज बसेको बैठकले उक्त निर्णय गरेको हो । ‘नाइट–स्टप’ पार्किङका लागि विमानस्थलमा ठाउँ अभाव भएको भन्दै व्यावसायिक उडान गर्ने नौवटा वायुसेवाका ४८ मध्ये २० वटा जहाज पनि ‘नाइट–स्टप’ पार्किङका...
सहरी विकास सचिव सिंहले सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँगको मिलिमतोमा मातहतका कर्मचारीसँग रकम असुली गर्न थालेको कर्मचारीको आरोप छ । सचिव सिंहले पनि मन्त्री र मन्त्रीको पार्टीलाई रकम आवश्यक पर्ने भन्दै...
प्रतिवेदनले अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को दोस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा उद्योगको आय वृद्धिदर २७.१ प्रतिशत बढेको देखाएको छ । प्रतिवेदन अनुसार व्यवसायको क्षमता उपयोग सुधारोन्मुख रहेको...