अरुण तेस्रो परियोजना निर्माणसँगै त्यहाँबाट डाइभर्ट हुने पानीलाई सुरुङमार्गमा प्रवेश गराएर तल्लो अरुण जलविद्युत् परियोजनामा खसाउने गरी निर्माण हुन लागेको छ । आगामी अक्टोबरदेखि निर्माण कार्य प्रारम्भ हुनेछ । प्रधानमन्त्री प्रचण्डले यो...
राष्ट्रपतिको यो निर्णय सत्तापक्षका नेताहरूका लागि स्वागतयोग्य भए पनि संवैधानिक, कानुनी र संसदीय मूल्य(मान्यताको कसीमा भने प्रश्नको घेरामा परेको छ । जसलाई विपक्षी दलका नेताहरूले सावर्जनिक प्रतिक्रिया मार्फत् प्रश्न उठाइसकेका...
दाहालले भोलि बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने पनि जानकारी दिएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा बुधबार दिउँसो नयाँदिल्ली पुगेका दाहाल पहिलो रात मौर्य होटलमा बस्नेछन् ।
काठमाडौं कोटेश्वरका एक तीन वर्षीय बालकमा रातिमा नसुत्ने र मोबाइल हेरिरहने समस्या देखियो। यी बालकका बाबुलाई पनि स्मार्ट फोनको लत लागेको थियो। बाबुछोराको उपचार पनि केन्द्रकै परामर्शमा भयो। ...
आरोही ग्याल्जेन ओखलढुंगा जिल्ला खिजिदेम्बा गाउँपालिकाका वडा नम्बर ९ दरखर्क र पेमारिन्जी सोही पालिकाको छेर्मादिन ओङदीडाँडा निवासी हुन्। ...
महालेखा परीक्षकको कार्यालयका प्रवक्तासमेत रहेका नायब महालेखा परीक्षक रवीन्द्रप्रसाद देवकोटाले राजनीतिक दलको लेखा परीक्षण गर्न निर्देशक ललितबहादुर शाक्यको नेतृत्वमा पाँच जना विशेषज्ञ कर्मचारी परिचालन हुने जानकारी दिए। ...
निजको आयस्रोत र आर्जन गरेको सम्पत्तिबीच तादात्म्यता देखिन नआई ४ करोड ४७ लाख ३४ हजार २ सय १२ रुपियाँ २६ पैसा बराबर सम्पत्ति ऋणात्मक देखिई वैधानिक स्रोत पुष्टि हुन नसकेको...
वर्षौं बित्दा पनि यी नोट भारतले सटही गर्न कुनै चासो देखाएको छैन। यो सटहीको विषय नै छाायाँमा पर्यो। सुरुवाती चरणमा सटही गरिएन यसपछि नेपालले जति प्रयास गरे पनि यसलाई बेवास्ता...
यसअघि पटकपटक ताकेता गर्दा पनि मल नल्याएको र सो कम्पनीले चारपटक म्याद थप्दा पनि मल ल्याउन सकेका थिएनन् । अहिले विश्व बजारमा मूल्य घटेका बेला कृषि सामग्रीसँग अनुमति नलिई मल...
रोजगारीसँगै सहरी सुविधा खोज्दै गाउँ छाड्दै जाने हो भने गाउँ नै खण्डहर बन्ने उनलाई चिन्ता लागेको छ । ‘मर्दा मलामी पनि कोही हुँदैनन्,’ उनले भने, ‘हिँड्न सकिन्जेल मलामी गएका छौं,...
देशको आर्थिक अवस्था ओरालोतर्फ लागिरहेको समयमा नयाँ सवारीसाधन भन्सार जाँचपास हुन नसक्दा त्यसको चाप थेग्न वीरगन्ज भन्सार कार्यालय मातहत आईसीपी यार्डलाई हम्मेहम्मे परेको खुलेको छ । छिमेकी तथा तेस्रो मुलुकबाट...
प्रहरीले विराटनगरबाट आइतबार ८६ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो । तीमध्ये तोडफोड एवं आक्रमणमा संलग्न २६ जनाविरुद्ध मुद्दा चलाउने तयारी गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।...
पहिलो चरणमा गठित संघर्ष समिति सानो आकारकै बनाइए पनि आगामी जेठ १९ गते जिल्लाभरिका साहु महाजनको बृहत् भेला बोलाई संघर्ष समितिलाई बिस्तार र पूर्णता प्रदान गरिने अध्यक्ष यादवले बताए ।
महतले बियरमा प्रतिलिटर मात्र ७ रुपैयाँ अन्तःशुल्क बढाएका छन्। स्वास्थ्य जोखिम सिर्जना गर्ने ‘नेगेटिभ लिस्ट’ रहेको बियरमा कर सामान्य दरले बढाइएको हो जबकी यो सूचीमा रहेको वस्तुमा अत्यधिक कर बढ्ने...
संशोधित नियमावली लागू हुनुअगावै सञ्चालनमा रहेको नेप्सेलाई उक्त व्यवस्था अनिवार्य नभए पनि प्रतिस्पर्धी बन्न पूँजी बढाउनुपर्ने आवश्यकता देखिएको नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीको भनाइ छ । ...
जिल्ला प्रहरी कार्यालय डडेल्धुराको आह्ववानअनुसार शिवशिवर बहुउद्देश्यीय सहकारीबाट ठगिएका डडेल्धुराका २ हजार बढी बचतकर्ताले सप्रमाण प्रहरीसमक्ष उजुरी दर्ता गराएका छन्। भक्तपुरमा प्रधान कार्यालय रहेको सो सहकारी संस्थाले डडेल्धुरा जिल्लामा शाखा...
अपचलन भएको कोषका नाममा रहेको कागेश्वरी मनोहरा नगरपालिमा पर्ने साबिक गोठाटारमा रहेको ५३५ रोपनी ३ आना जमिनमध्ये ३१ रोपनी जमिन अतिक्रमण भएको अध्ययनमा देखिँदादेखिँदै जग्गा खोजी नगरी किरातीले हालसाविक गर्ने...
यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिहेकामा आयोगलाई पनि तौल र गुणस्तर परीक्षण गर्न आग्रह गरेको उनले बताए । तर कुनै निकायबाट पनि सो काम नहुँदा विवाद निरूपण...
नेपालकै ठूलो ताल रारा पर्यटकीय सुन्दरताको धनि भएपनि बास अभावले पर्यटक छोटो बसाइमा फर्किन विवश छन् । होटल डाँफे र होटल हेरिटेजमा एक रात बिताएपछि प्रायः पर्यटक फर्किन्छन् । कारण...
चालु आर्थिक वर्षको दस महिनामा नेपालको कुल निर्यात २४ प्रतिशतले घटेर एक खर्ब ३० अर्ब ९० करोड रुपियाँको भएकोमा नेपालमा उत्पादित अलैँचीको निर्यात भने बढेको हो । गत वर्ष सो...