aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
अब फलफूल र तरकारीमा पनि १३ प्रतिशत भ्याट, कतिसम्म कमाउनेले तिर्नुपर्छ ?
सोमबार, २२ जेठ २०८०

कृषिमा आन्तरिक उत्पदानलाई जोड दिने, साना किसान तथा साना व्यापारीलाई असर नपर्ने गरी भ्याट लगाउने बजेट मार्फत घोषणा गरेको अर्थ मन्त्रालयले जनाएको छ । ५० लाखभन्दा कम कारोवार भएका साना...

प्रशासनको लापरवाहीका कारण ३० करोडको एमआरआई मेसिन खुला आकाशमुनि
सोमबार, २२ जेठ २०८०

स्वास्थ्य सेवा विभागले टेण्डर आह्वान गरी आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालि मार्फत यो उपकरण खरिद गरेको हो । तर ठेकेदार कम्पनीले हिलियम ग्यासको अभावका कारण मेसिन जडान गर्न नसकेको जनाएपछि...

नक्कली शरणार्थी प्रकरणमा अभियुक्तका पक्षमा हाइप्रोफाइलहरुले नै बहस गर्ने
आइतबार, २१ जेठ २०८०

पूर्वगृहमन्त्री बालकृष्ण खाणको पक्षमा बहसको नेतृत्व पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले गर्दै छन् । खाण गृहमन्त्री हुँदा खाती महान्यायाधिवक्ता थिए । उनको पक्षमा बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र पूर्वअध्यक्ष शेरबहादुर केसी पनि बहसमा उत्रिँदै...

वैदेशिक रोजगारीका नाममा २२ महिनामै डेढ अर्ब ठगी, दैनिक डेढ सयको उजुरी
आइतबार, २१ जेठ २०८०

पछिल्लो २२ महिनामा वैदेशिक रोजगार विभागमा मात्रै यसरी ठगिएकाहरूको एक हजार पाँच सय १६ उजुरी परेका छन् । जसमा एक अर्ब १८ करोड ६७ लाख ५० हजार ९९ रुपैयाँ ठगी भएको...

गैंडामाथि अपराध गर्न नयाँ प्रयोग
आइतबार, २१ जेठ २०८०

चितवन राष्ट्रिय निकुञ्जको वार्षिक प्रतिवेदन भन्छ– २०७८/७९ मा निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा ३७ वटा गैंडा मरे। ३४ वटाको प्राकृतिक रूपमै मृत्यु भयो भने दुईवटा चोरी सिकारीले मारे। एउटाचाहिँ खाडलमा परी...

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाँणले के भने ?
आइतबार, २१ जेठ २०८०

चिनेका प्रतिवादीहरूमध्ये कसैसँग लेनदेन, रिसइबी र झैझगडा छैन। अरू प्रतिवादीहरूलाई म चिन्दिनँ। नचिनेका प्रतिवादीहरूसँग रिसइबी र झैझगडा हुने कुरा नै भएन। ...

कांग्रेसको नेतृत्व युवालाई दिन तयार रहेको देउवाको उद्घोष
आइतबार, २१ जेठ २०८०

शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रममा उनले सभापतिको रुपमा यो आफ्नो अन्तिम कार्यकाल रहेको स्पष्ट पारे । उनले भने, ‘पार्टीलाई मजबुत बनाउने हो, मैले पार्टी...

तराईमा चल्न थाल्यो लू, तापक्रम ४३ डिग्रभन्दा माथि
आइतबार, २१ जेठ २०८०

मौसमविद् गोविन्द झाले यी क्षेत्रमा बढ्दो क्रममा रहेको तापक्रम ४३ डिग्री सेल्सियस हुँदै उच्चतर्फ अग्रसर रहेको बताए । मध्य क्षेत्रका १६ भन्दा बढी जिल्लामा लू चलेको छ। ...

२ खर्ब ६२ अर्ब वैदेशकि सहायता जुटाउने सरकारको लक्ष्य, कसरी पुरा होला ?
आइतबार, २१ जेठ २०८०

एशियाली विकास बैंक (एडीबी), विश्व बैंक, अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) सहितका बहुपक्षीय दातासँग ऋण र अनुदान लिने सरकारी योजना छ । द्विपक्षीयतर्फ चीन, भारत, जापान, फिनल्यान्डसहितका देशसँग ऋण र अनुदान सहयोग...

पूर्वपरराष्ट्रमन्त्री र पूर्वराजदूतको नजरमा प्रधानमन्त्रीको भारत भ्रमण, कसले के भने ?
आइतबार, २१ जेठ २०८०

पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनी र पूर्वमन्त्री एवं भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा त्रिदेशीय ऊर्जा व्यापारसम्बन्धी सम्झौता कोसेढुङ्गा साबित हुने बताए । ...

साउदीमा २२ वर्ष जेल बसेका सन्तबहादुरलाई अन्तत: मृत्युदण्ड
शनिबार, २० जेठ २०८०

गत बिहीबार साँझ साउदी अरेबियाको सरकारी सञ्चारमाध्यम साउदी प्रेस एजेन्सीले सन्तबहादुरलाई मृत्युदण्ड दिइएको अप्रिय खबर सुनायो । ...

सरकारले रकम नदिएपछि विद्यार्थीलाई उधारोमा खाजा
शनिबार, २० जेठ २०८०

अर्थ मन्त्रालयको आश्वासनका आधारमा शिक्षा मन्त्रालयले बजेटमा उल्लेख गरिए अनुसार नै कक्षा ६ का विद्यार्थीलाई पनि खाजा खुवाउन अनुरोध गर्दै सबै स्थानीय तहलाई अनुरोध गरेको थियो । ...

तराईमा तातो हावाको खतरा बढ्यो, सतर्कता अपनाउन आग्रह
शनिबार, २० जेठ २०८०

महाशाखाले तराईमा मात्र होइन, पहाडी भूभागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम बढ्न सक्ने सम्भावना रहेको बताएको छ । ...

नागरिकता विधेयक प्रमाणीकरण गरेकोप्रति संसदको अपमान
शनिबार, २० जेठ २०८०

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मन्त्रिपरिषदको सिफारिसमा प्रमाणीकरण गरिएको भन्ने राष्ट्रपति कार्यालयको वक्तव्य संविधान, प्रचलित कानुन र संसदीय मान्यताविपरीत भएकाले वर्तमान संसदको अपमान भएको एमालेको ठहर रहेको बताए। ...

राजनीतिक दलको हिसावकिताव आइतबारदेखि जाँच गर्न शुरु
शनिबार, २० जेठ २०८०

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले महालेखा परीक्षकको कार्यालयले पठाएको कर्मचारीले आइतबारदेखि आयोगमै बसेर काम थाल्ने जानकारी दिए। उनले भने, “विशेषज्ञ कर्मचारीलाई प्रमुख आयुक्त तथा आयुक्तको उपस्थितिमा उहाँहरूले गर्ने कार्यबारे...

राष्ट्रिय परिचयपत्र बनाउने सफ्टवेयर बन्द
शनिबार, २० जेठ २०८०

राष्ट्रिय परिचय तथा पञ्जीकरण विभागका महानिर्देशक झक्कप्रसाद आचार्यले राष्ट्रिय परिचयपत्र निर्माणसम्बन्धी सर्भरमा समस्या आएको बताउँदै सोको व्यवस्थापन भइरहेको जानकारी दिए । उनले भने, ‘सर्भरमा समस्या आएको हो । त्यसको व्यवस्थापन...

नक्कली भुटानी प्रकरण: “अमेरिकाले शरणार्थी कार्यक्रमको स्वच्छतालाई गम्भीर रूपले लिन्छ”
शुक्रबार, १९ जेठ २०८०

मुद्दा चलेको झन्डै एक सातापश्चात् काठमाण्डूस्थित अमेरिकी राजदूतावासकी एक अधिकारीले ती आरोपहरू चिन्ताजनक भएको प्रतिक्रिया बीबीसी न्यूज नेपालीलाई दिएकी छन्। “कुनै पनि भ्रष्टाचारको आरोपजस्तै अहिले नेपालमा चर्चामा आएको शरणार्थीसम्बन्धी दस्तावेजमा...

भारतको महाकाल मन्दिरमा सर्वसाधारणलाई ६ घण्टासम्म रोक, प्रचण्डले पुजा गर्ने
शुक्रबार, १९ जेठ २०८०

यस क्रममा शुक्रबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनहरुलाई प्रवेश निषेध गरिएको हो । सो अवधिभित्र मन्दिरका पण्डा र पुजारीमात्र गर्भगृहसम्म जान सक्ने गरी सुरक्षा ब्यवस्था कडा...

देश अहिले आर्थिक संकटमा छ, सरकारले यसो गरेमात्र पार लाग्न सक्छ
शुक्रबार, १९ जेठ २०८०

केही पत्रकारसँगको साक्षात्कार कार्यक्रममा उनले सो कुरा बताएका हुन् । सरकारले लिएको लक्ष्यभन्दा निकै कम अर्थात् अहिले ५५ प्रतिशत पनि राजस्व असुलि भइनरहेको अवस्थामा मुलुक आर्थिक संकटमा परेको उनको भनाइ...

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्दा नमानेको यो धारा
विहीबार, १८ जेठ २०८०

जबकि संविधानको धारा ११३ को शीर्षक नै ‘विधेयक प्रमाणीकरण’ भन्नेछ । यस धाराको उपधारा (१) मा ‘संविधानको धारा १११ बमोजिम प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेस गरिने विधेयक उत्पत्ति भएको सदनको...