aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
सम्पत्ति विवरण नबुझाउने र गोप्य राख्ने यी प्रधानमन्त्री र मन्त्रीहरु
विहीबार, २५ जेठ २०८०

सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यसरी प्राप्त सम्पत्ति विवरण हेर्न पाउनेगरी सार्वजनिक गर्नुपर्नेमा सो विवरण गोप्य राखिएको छ । यदि, सम्पत्ति विवरण सार्वजनिक गरिदिने हो भने यसअघि प्रधानमन्त्री हुँदा भएको...

बामदेव गौतम एमालेमा प्रवेश गर्दै, अरु को को जाँदैछन् ?
विहीबार, २५ जेठ २०८०

एमालेबाटै विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा प्रवेशका लागि विभिन्न चरणमा छलफल गरिसकेका गौतम अन्ततः एमालेमै फर्किने भएका हुन् । ...

पशुपतिनाथलाई कोषकै सदस्यहरुले यसरी ठग्छन्
बुधबार, २४ जेठ २०८०

यस्तै मन्दिरपरिसरमा सञ्चालित १ सय ४८ वटा फूल पसलमध्ये अधिकांशले २०७३ सालदेखिको भाडा रकम बुझाएका छैनन् । कोषका अनुसार महिनाको ५ सय रूपैयाँ मात्र भाडा भए पनि उनीहरूले बुझाउन आनाकानी...

वाणिज्य बैंकहरूको मर्जरमा राष्ट्र बैंकको कडाइ
बुधबार, २४ जेठ २०८०

राष्ट्र बैंकले एकीकृत निर्देशिका संशोधन गर्दै मर्जर तथा एक्विजिसन प्रक्रिया पूरा गरेर आगामी असारभित्र एकीकृत कारोवार गरिसक्ने वाणिज्य बैंकहरूलाई विभिन्न सुविधा दिएको छ। ...

तरकारी तथा फलफूल जस्ता संवेदनशील वस्तुमा पनि भ्याट लगाइएपछि रोकियो आयात
बुधबार, २४ जेठ २०८०

कालीमाटी फलफूल तथा तरकारी बजारमा गएको चार दिनदेखि देशबाहिरबाट आउने तरकारी भित्र्याइएको छैन । संवेदनशील वस्तुमा भ्याट फिर्ता लिनुपर्ने माग गर्दै कालीमाटीका थोक व्यापारीहरूले आलु, प्याजलगायतका तरकारी बजारमा भित्र्याएका छैनन्...

विदेशमा शाखा खोल्न मान्दैनन् बीमा कम्पनी
बुधबार, २४ जेठ २०८०

प्राधिकरणले बीमकको शाखा कार्यालयसम्बन्धी निर्देशिका, २०७९ जारी गरेसँगै प्राधिकरणले तोकेको शर्त पूरा गरेका बीमकले प्राधिकरणबाट स्वीकृति लिएर अन्य मुलुकमा समेत आफ्ना कार्यालय खोली व्यवसाय विस्तार गर्न पाउने भएका छन् ।

भिरमहको आम्दानीबाट चार जना शिक्षकलाई तलब
बुधबार, २४ जेठ २०८०

भिरमहको सिकारबाट प्राप्त भएको आम्दानीले गाउँमा रहेको रितुङ माध्यमिक विद्यालयमा कार्यरत चार जना शिक्षकको पारिश्रमिकबापतको रकम भुक्तानी गर्ने गरिएको वडा सदस्य अगेन्द्र छन्त्यालले बताए। ...

सरकारी कार्यालयमा टिकटक बनाउनेलाई कारबाही गरिने
बुधबार, २४ जेठ २०८०

सबै सरकारी बेतनभोगीलाई यो नियम लागु हुने प्रशासन कार्यालयले जनाएको छ। नेपाल सरकार गृह मन्त्रालय, गुनासो व्यवस्थापन शाखाले देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत सबै सरकारी बेतनभोगीलाई प्रशासन कार्यालयको तर्फबाट निर्देशन कार्यान्वयनका...

कोशी प्रदेशमा को बन्दैछ मुख्यमन्त्री ? यस्तो छ मतको अवस्था
बुधबार, २४ जेठ २०८०

उनले अब माओवादीकै नेतृत्वमा सरकार बनाउन कसरत गरिने बताए । नेम्वाङले भने, ‘माओवादीको नेतृत्वमा सरकार गठनका लागि पहल गर्न समिति पनि बनाएका छौं ।’ ...

जब ११ वटा रेडबुलको बट्टा र एउटा ग्यालिनभित्र बम भेटियो
बुधबार, २४ जेठ २०८०

उप सेनानी दुर्गा केसीको नेतृत्वमा गएको टोलीले १२ थान बम डिस्फोज गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए । ११ वटा रेडबुलको बट्टा र...

भन्सार महसुल बढाइएपछि बन्द हुने अवस्थामा स्वदेशी घिउ तेल उद्योग
मंगलबार, २३ जेठ २०८०

सङ्घका अध्यक्ष विकास दुगडले भन्सार महसुल १० प्रतिशत र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तिरेर नेपाली उद्योगले व्यापार गर्न नसक्ने भन्दै तत्काल भन्सार महसुल घटाउनुपर्ने बताए । ...

बाँदरमुढे पीडितहरु प्रधानमन्त्रीसँग आक्रोशित, १८ वर्षसम्म पनि किन न्याय पाइएन ?
मंगलबार, २३ जेठ २०८०

घटना सम्झँदा त्यसबेलाका घाइते झस्कन्छन्। त्यतिबेला लागेको घाउभन्दा बढी न्यायका लागि लड्दा पाएको दुःखले चराउँछ उनीहरूलाई। ...

बजेट बनाउँदा यस पटक पनि पूर्वनासुको संलग्नता गराइएको भन्दै उठ्यो प्रश्न
मंगलबार, २३ जेठ २०८०

बजेट पेस हुनु अघिल्लो रात अर्थ मन्त्रालयमा करका दर हेरफेरमा एक अवकाशप्राप्त नायब सुब्बा (नासु) को अनधिकृत संलग्नता रहेको पाइएको हो । ...

वन फडानीमा संलग्न १८६ जनाले ११ वर्षपछि पाए सफाइ
मंगलबार, २३ जेठ २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६९ असोजमा उनीहरूविरुद्ध ४३ करोड १० लाख १४ हजार ३ सय ७२ रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो। ...

पहिलेको क्षतिबाट मेलम्चीमा अपनाइएन सावधानी, यस पटक पनि बाढीको जोखिम
मंगलबार, २३ जेठ २०८०

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले मेलम्ची खोला र सो क्षेत्रमा आउन सक्ने बाढीपहिरोको रोकथाम तथा जोखिमबाट बच्न कुनै उपाय नअपनाइएको बताए । हेलम्बु गाउँपालिका बाढीपहिरोको सबैभन्दा बढी जोखिममा रहेको...

श्रमिकहरुको न्यूनतम पारिश्रमिक बढाउने तयारी
मंगलबार, २३ जेठ २०८०

हाल प्रतिष्ठानमा काम गर्ने श्रमिकको तलव मासिक १५ हजार रुपैयाँ छ। श्रमिकले दैनिक ५ सय ७७ रुपैयाँ र प्रतिघण्टा ७७ रुपैयाँ न्यूनतम पारिश्रमिक पाउँदै आएका छन् । श्रमिकले न्यूनतम पारिश्रमिक...

बढी धुवाँ फाल्ने सवारी साधन विस्थापित गरिने
मंगलबार, २३ जेठ २०८०

पूर्वमन्त्री गणेश साहले वातावरणको मुद्दा अब स्वास्थ्यको मुद्दा भएको बताउँदै सबै प्रकारका प्रदूषणमा प्लास्टिकको महत्वपूर्ण हिस्सा रहेको उल्लेख गरे । उनले वातावरणसम्बन्धी विद्यमान कानुन परिमार्जन आवश्यक रहेको बताए। ...

बैंक तथा वित्तीय संस्थाको तरलता हटेको हो ? ८ प्रतिशतमा झारियो ट्रेजरी बिल्सको ब्याजदर
मंगलबार, २३ जेठ २०८०

यस्तै ९१ दिने ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरीमा ८ दशमलव ६८ प्रतिशत, १८२ दिनको १० अर्ब रुपैयाँको ट्रेजरीमा ८ दशमलव १ प्रतिशत र ३६४ दिन अवधिको...

सर्वोच्चको आदेशसँगै नागरिकता वितरण अन्योलमा
सोमबार, २२ जेठ २०८०

अदालतले रिटका दुवै पक्षलाई छलफलमा बोलाएको छ। संवैधानिक रूपमा निस्क्रिय भइसकेकोे विधेयकलाई मन्त्रिपरिषद्ले मान्यता दिन र प्रमाणीकरणका लागि पेस गर्न नमिल्ने दाबी रिट निवेदनमा गरिएको छ। ...

नक्कली शरणार्थी प्रकरणका फरार यी १२ जना, कोही भारत कोही अमेरिकामा
सोमबार, २२ जेठ २०८०

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार सूचीमा रहेकामध्ये अशोक पोखरेलसहित केही अभियुक्त अमेरिकामा र प्रतीक थापा भारतमा रहेको सूचना छ, केही अभियुक्त स्वदेशमै रहेको पनि बुझिएको छ, खोजी गर्दै छौं,’ प्रहरी...