aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 
विद्युतका महशुल घटाउने उर्जामन्त्रीको घोषणा
मंगलबार, १२ साउन २०७८

‘ऊर्जा आर्थिक तथा औद्योगिक विकासका निम्ति कच्चा पदार्थ हो । त्यसको खपत स्वदेशमै हुनुपर्छ,’ उनले बताइन् । नेपालमा उत्पादन भएको विद्युत् नेपालमै प्रयोग गर्न सक्ने गरी विकासका योजनाहरू बनाउर्ने विषयलाई...

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि भौतिक रुपमा नै गर्ने तयारी
मंगलबार, १२ साउन २०७८

परीक्षा साउन ३१ गतेदेखि सञ्चालन हुने भएपछि विद्यार्थीहरूलेनै आफुले अध्ययन गरेका विषयवस्तुहरू लेख्ने र पढ्ने बानी बिर्सेको भन्दै विद्यालयहरूमा पुनःतयारीको दबाब दिएपछि विद्यालयहरूले सोमबारदेखि विद्यार्थीलाई विद्यालयमै बोलाएर कक्षा १२ को...

चैतसम्म तीन करोड मात्रा कोरोना खोप लगाउने तयारी
मंगलबार, १२ साउन २०७८

बालबालिकाका लागि ६० लाख मात्रा कोरोनाविरुद्धको खोपका लागि प्रक्रिया अगाडि बढाएको जानकारी दिए । उनका अनुसार १२ वर्षदेखि माथि उमेरका लागि समेत खोप ल्याउने प्रक्रिया अगाडि बढाइएको छ । ...

महामारीका बेला मोबाइल विक्रीकर्ता मालामाल
मंगलबार, १२ साउन २०७८

विभागका अनुसार अघिल्लो आव २०७६र७७ मा १८ अर्ब १७ करोड ७४ लाख ६८ हजार रुपैयाँबराबरको कुल ४३ लाख ६५ हजार ९ सय ९० थान मोबाइल सेट आयात भएको थियो ।...

निगम आव २०७१-७२ मा करिब १५ अर्ब रुपैयाँ नाफा गर्न सफल
मंगलबार, १२ साउन २०७८

ओलीको सरकार आएपछि छैठौंभन्दा बढीपटक इन्धनको मूल्य समायोजन भएको थियो २०७५ देखि २०७८ आउँदा इन्धनको मूल्य तलमाथि गर्दै आयो । तर, २०७८ असार ३० मा शेरबहादुर सरकार आएकै दिन पेट्रोलको...

स्वास्थ्य राज्यमा नियुक्त श्रेष्ठ को हुन ?
सोमबार, ११ साउन २०७८

संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य रहेका उनी ललिपुरको हात्तीवनमा रहेको लिटिल एन्जल्स एजुकेशन ग्रुपका संस्थापक अध्यक्ष हुन् । उनी उच्च माध्यमिक विद्यालय एसोसिएसन हिसान र प्याब्सनका पूर्व अध्यक्षसमेत हुन्...

इजरायलबाट आयो एक हजार कामदारको माग
सोमबार, ११ साउन २०७८

मागअनुसार विज्ञापन गर्न इजरायलसँग अन्तिम स्वीकृतिको अनुुमतिको माग गरिएको र स्वीकृति प्राप्त हुनासाथ विज्ञापन गरिने उनले स्पष्ट गरे । “नेपाल कोरोना सङ्क्रमण उच्च जोखिममा नै रहेकाले तत्कालै विज्ञापन खुलाउने अनुमति...

६० जना सचिवको फेरबदल गर्ने गृहकार्य अघि बढ्यो
सोमबार, ११ साउन २०७८

यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री भएलगत्तै एकैपटक ४० बढी सचिवको सरुवा गरेका थिए । त्यसयता पनि ओली सरकारले दर्जनौंपटक सचिवहरूको सरुवा गरेको थियो । सामान्यतया आवश्यकता र विज्ञताका आधारमा सचिव...

शेयर बजार सूचकमा नयाँ कीर्तिमान
सोमबार, ११ साउन २०७८

आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५४.३१ अंकले बढेर ३०५८.६३ अंकमा बन्द भएको छ । यो हालसम्मकै उच्च अंक हो । यसअघि जेठ ३१ गते नेप्सेले ३०२५.८३ अंकको कीर्तिमान कायम गरेको...

थप ब्रोकर कम्पनीलाई लाइसेन्स दिइने तयारी अन्तिम चरणमा
आइतबार, १० साउन २०७८

धितोपत्र व्यवसायको नीतिगत व्यवस्थामा बोर्डको भूमिका हुने भएकाले लाइसेन्स दिने अधिकार भएको अध्यक्ष ढुंगाना दाबी गर्छन् । तर, ब्रोकर कम्पनीको लाइसेन्स सिफारिश यसअघि जस्तै नेपाल स्टक एक्सचेन्जमार्पmत हुनेछ । बजारमा...

अमेरिकाले भने नेपालमा लगानीका अवरोध कायमै रहेको देख्यो
आइतबार, १० साउन २०७८

अमेरिकी विदेश मन्त्रालयले हालै सार्वजनिक गरेको ‘२०२१ इन्भेस्टमेन्ट क्लाइमेट स्टेटमेन्ट्स’ का अनुसार ऊर्जा, पर्यटन, सूचना र सञ्चार प्रविधि ९आईसीटी०, पूर्वाधार र कृषिलगायत क्षेत्रमा नेपालमा पर्याप्त लगानीको सम्भावना छ तर नेपालको...

लालपुर्जा हातमा छ, जग्गा खोलाले बगायो
आइतबार, १० साउन २०७८

बलान नदी खेतीयोग्य जमिन निल्न थालेपछि यहाँका किसान मारमा परेका छन्। लहान नगरपालिका–२३ का करैया, तिलबोना, सखुवानन्कारकटी गाउँपालिका–४ का सिमराहा र भगवानपुर गाउँपालिकाका केही गाउँ अन्न उत्पादनका हिसाबले उम्दा थिए।

एउटै औषधि कतिसम्म महँगो होला ? एक ट्याप्लेटको मात्र २५ करोड
आइतबार, १० साउन २०७८

सियोनालाई ५ महिना हुँदादेखि नै एसएमए रोगको लक्षण देखिएको थियो। यो रोग विश्वकै दुर्लभ एवं महँगो मेरुदण्डसम्बन्धी रोग हो। सियोनाका अभिभावकले करिब १० महिनादेखि उनको विभिन्न देशमा उपचार गराइरहेका छन्।...

महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई नबुझाइकन सिधै सदनमा
शनिबार, ०९ साउन २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाको बैठकमा महालेखा परीक्षक कार्यालयको ५७औं प्रतिवेदन पेस गरेपछि राष्ट्रपतिलाई नबुझाइकन सिधै प्रतिवेदन सदनमा आएको हो कि भनेर झस्केका थिए । ...

खोप लक्षित वर्गभन्दा बाहिरकाले धेरै लगाए, खोप केन्द्रमा पहुँचवालाको रजाइ
शनिबार, ०९ साउन २०७८

स्वास्थ्य सेवा विभागअन्तर्गत बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले स्वास्थ्य मन्त्रालयको यसअघिको निर्णयमा कुनै परिवर्तन नभएको बताए । उपलब्ध खोपको आधारमा पालिकाहरूले केही निर्णय गरेको हुनसक्ने उनी बताउ“छन्...

कांग्रेसको १४औं महाधिवेशन सर्ने निश्चित
शनिबार, ०९ साउन २०७८

यसैगरी, पार्टीको १४ औं केन्द्रीय महाधिवेशन १६ देखि १९ भदौसम्म तय भएकोमा सो मितिसमेत भदौ अन्तिमका लागि सार्ने तयारी भइरहेको छ । १६ भदौबाट तोकिएको केन्द्रीय महाधिवेशन २८ भदौबाट सुरु...

अब फेरि कहिलेदेखि लकडाउन ?
शनिबार, ०९ साउन २०७८

. शेरबहादुर पुन, सरुवा रोग विशेषज्ञका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको तेस्रो लहर आउन सक्ने चेतावनी दिइसकेको छ । जबकि स्वास्थ्य मन्त्रालय गत २२ असारमा काठमाडौं उपत्यकाका प्रमुख जिल्ला...

अब लामो दूरीका यातायात सञ्चालन गर्न पाइने
शुक्रबार, ०८ साउन २०७८

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसअघि नै परीक्षार्थीहरूको यातायात  सुविधाका लागि मध्यम र लामो दूरीका यातायातका साधनहरू सामाजिक दूरीको  पालना गरी सञ्चालनमा सहजीकरण गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो । ...

नेप्से परिसूचक पुनः ३ हजार अंकमाथि
शुक्रबार, ०८ साउन २०७८

नेप्से परिसूचकमा सुधार आएको दिन बिहीबार कारोबार रकम समेत उल्लेख्य रुपमा बढेको छ । दिनभर कुल २ सय २२ कम्पनीको ५ करोड ५९ लाख ६४ हजार कित्ता शेयर ११ अर्ब...

बल्ल गले ओली नेतालाई आममाफी दिने घोषणा
शुक्रबार, ०८ साउन २०७८

पुष्पलाल स्मृति दिवसको अवसरमा आममाफी  दिने घोषणा गरेका अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठक प्रस्ताव नै गरे। केन्द्रीय सदस्य लक्ष्मण ज्ञवालीले अध्यक्ष ओलीको बाटो बिराएका साथीहरूलाई आममाफी गर्ने प्रस्ताव सर्वसम्मतले अनुमोदन...