aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 
मन्त्रालयको भागबण्डा त मिल्यो तर, असल मन्त्रीहरु आउलान
शनिबार, १६ साउन २०७८

गठबन्धनबीच मन्त्री छनोटमा विवाद भइरँदा देउवाका सारथीका रुपमा ‘कस्ता मन्त्री भित्रिएलान् रु’ भन्ने आमचासो छ । कोभिडका कारण संकट निम्तिरहेको छ । यो संकटबाट मुलुकलाई पार लगाउन सरकार परम्परागत भन्दा...

संक्रमितको संख्या एक महिनायताकै उच्च
शनिबार, १६ साउन २०७८

पाँच दिनयता लगातार कोरोना संक्रमितको संख्या ३ हजारमाथि रहेको छ । गत सोमबार ३ हजार ४ सय २१, मंगलबार ३ हजार ८ सय ९९, बुधबार ३ हजार ८ सय ४०,...

एक अर्बभन्दा बढी राजस्व बुझाउने करदाताको संख्या थपिए
शुक्रबार, १५ साउन २०७८

ठूला करदाताहरुको संख्या बढ्नुको पहिलो कारण मुद्रास्फीति रहेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपजंग पाण्डे बताउँछन् । ‘पहिलो कुरा त पैसाको मूल्य नै घटेको छ,’ उनी भन्छन्, ‘त्यसकारण पहिला...

नेपालको कानुन दैव जानुन, अदालतका न्यायाधीश नै बिचौलिया !
शुक्रबार, १५ साउन २०७८

सो प्रतिवेदनमा कतिपय न्यायाधीशहरू बिचौलियाको भूमिकामा रहेको भनी किटान गरेको छ र त्यस्ता न्यायाधीशमाथि अनुगमन हुनुपर्ने सुझाव दिएको हो । ‘कतिपय न्यायाधीश र कानून व्यवसायी पनि बिचौलिया छन्, समितिको प्रतिवेदनमा...

सत्तारूढ गठबन्धनबीच मन्त्रालय भागवण्डामा सहमति जुट्यो
शुक्रबार, १५ साउन २०७८

सरकारको नेतृत्व गरेको कांग्रेसले ८, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले ७–७ वटा मन्त्रालय लिने सहमति गरेका छन् । मन्त्रालय भागवण्डा गरेसँगै तीन दलका शीर्ष नेताहरु मन्त्री छनोट गर्न जुटेका...

अब शेयर ब्रोकर लाइसेन्स सिधै बोर्डबाट
शुक्रबार, १५ साउन २०७८

परिमार्जन गर्दै धितोपत्र बोर्डले उक्त अधिकार आफ्नो पोल्टामा ल्याएको हो । यसका लागि सेबोनले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ नै खारेज हुने गरी नयाँ बनाएको छ । ...

करिब १०४ वर्ष पहिल्यै हाम्रो देशमा सुरुङमार्ग थियो
शुक्रबार, १५ साउन २०७८

चौडाइ २.५ मिटर र उचाइ तप्न मिटर छ । पाँचौँ राणा प्रधानमन्त्री चँद्रशमशेरका पालामा सन् १९१७ मा बाराको अमलेखगन्जबाट मकवानपुरको हेटौँडा छिचोल्न यो सुरुङमार्ग निमार्ण गरिएको थियो । त्यस समय...

देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेको माधव नेपाल सरकारमा नजाने
शुक्रबार, १५ साउन २०७८

एमाले स्थायी कमिटीका सदस्य एवं नेपालनिकटका नेता रघुजी पन्तले पार्टी एकताको प्रक्रियामा रहेकाले सरकारमा जान नसकिने स्पष्ट पारे । नेता नेपालले स्पष्ट रूपमा सरकारमा सहभागी नहुने बताइसकेको उनको भनाइ छ...

ठूला सपिङ मल र कम्प्लेक्सहरूले सम्पत्ति कर तिर्न आलटाल
विहीबार, १४ साउन २०७८

युनाइटेड वल्र्ड ट्रेड सेन्टर, वागमती च्याम्बर र बुद्धबारी कम्प्लेक्स, काठमाडौं इन्जिनियरिङ कलेज, आदर कम्प्लेक्स, कृषि सामग्री संस्थान, एलआरआई स्कुल, मनमोहन मेमोरियल कलेज एन्ड शिक्षण अस्पताल, कान्तिपुर डेन्टल अस्पताल, चिरायु अस्पताललगायतलाई...

देउवालाई मन्त्रिमण्डल पूर्णता दिन सकस
विहीबार, १४ साउन २०७८

पार्टीबाट मन्त्री हुनेहरूको टुंगो लगाउने विषयमा प्रधानमन्त्री देउवा आफैं अप्ठ्यारोमा छन् । उनले पार्टीबाट यसअघि गृहमन्त्रीमा बालकृष्ण खाण र कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्कीलाई नियुक्त गरेका छन् । प्रधानमन्त्री देउवाले केही दिनअघि...

महामारीको तेस्रो लहर सन्निकट देखियो, देशैभरीको तथ्यांक सहित
विहीबार, १४ साउन २०७८

मन्त्रालयका सह–प्रवक्ता डा। समीरकुमार अधिकारीले विगतभन्दा संक्रमणदर बढ्दै गएको बताए। ‘महामारीको उच्च जोखिमबाट गुज्रिरहेको अवस्था छ,’ सह–प्रवक्ता डा। अधिकारीले भने, ‘स्वास्थ्यका पूर्वाधार र स्वास्थ्यकर्मीले गर्ने सेवाभन्दा बढी सेवा लिन स्वास्थ्य...

संघीय सरकारको बजेट खर्चको प्रगति ८५र९५ प्रतिशत मात्रै
विहीबार, १४ साउन २०७८

जिल्लामा संघीय सरकारको बजेट खर्चको प्रगति ८५र९५ प्रतिशत छ । जिल्लामा कुल ४ अर्ब ९९ करोड ८ लाख बजेट प्राप्त भएको थियो । यसमध्ये चालूतर्फ ४ अर्ब १५ लाख र...

घरजग्गा तथा सम्पत्ति कर बुझाउन महानगरपालिकाले ताकेता
विहीबार, १४ साउन २०७८

बाध्य भएर माइकिङ गर्दै सूचना टाँस्दै हिँडेका हौं,’ उनले भने । नाम सार्वजनिक गरिएका २० करदातामध्ये अहिलेसम्म वडा नं ११ मा रहेको एनआरटी क्लब र वडा नं १३ मा रहेको...

१ सय ५५ देशसँगको व्यापारमा २५ वटामा मात्रै नाफा
बुधबार, १३ साउन २०७८

व्यापार नाफामा रहेका मुलुकहरूमध्ये साइरन अरब रिपब्लिका, क्यालिडोनिया, मोनाको, मादिभ्स, लेबनान, कन्गो, इस्टोयिना, बोस्टानिया, अजरबैजान, होन्डुरसलगायतका मुलुक रहेका छन् । ती मुलुकबाट आयात कम हुँदा नाफामा रहेका हुन् । ...

भत्ता लिन बैंकसम्म पुग्दा बुवा–आमालाई सास्ती मात्रै
बुधबार, १३ साउन २०७८

त्राहिमाम हुन्छ। मकवानपुरको राक्सिराङ–७ काँकडाकी पातलीमाया चेपाङले गत कात्तिक पहिलो साता तीन दिन बैंकमा लाम लागेर भत्ता बुझिन्। उनी त्यसपछि भत्ता लिन गाउँपालिका केन्द्र चैनपुरस्थित बैंकमा गएकी छैनन्। काँकडास्थित गाईबाङबाट...

रेमिट्यान्समा कोभिडको असर परेन
बुधबार, १३ साउन २०७८

वैदेशिक रोजगार विभागका अनुसार विश्वव्यापी रुपमा फैलिएको कोभिड भाइरसबाट वैदेशिक रोजगार प्रभावित हुँदा वैदेशिक रोजगारीमा जानेको संख्या औसतमा ७० प्रतिशतले कमी आएको छ। तर, घट्दो कामदारको संख्याको अनुपातमा रेमिट्यान्स नघट्नुको...

सेजमा उद्योगलाई सुविधा सहित स्वागत
बुधबार, १३ साउन २०७८

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार यो बजेट औद्योगिक क्षेत्र तथा विशेष आर्थिक क्षेत्रमा पूर्वाधार निर्माणमा खर्च गरिनेछ । नयाँ औद्योगिक क्षेत्रमा उद्योग खोल्ने व्यवसायीका लागि प्रारम्भिक पूर्वाधार सरकार आफैँले...

मुख्यमन्त्री पौडेललाई पनि माधव नेपालको अल्टिमेटम !
बुधबार, १३ साउन २०७८

हालैको छलफलमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले मुख्यमन्त्री डोरमणि पौडेलसहित अध्यक्ष केपी शर्मा ओली निकटस्थहरूलाई, ‘साढे ३ वर्ष सत्तामा बस्नुभयो, अब प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्ने र एमालेको बीचमा...

योजना आयोगमा नियुक्त भएका उपाध्यक्ष पौडेल को हुन ?
बुधबार, १३ साउन २०७८

परम्परागत विकास मोडल, कार्यशैलीले देश अघि बढ्न नसक्ने र यसरी अघि बढ्दा योजना आयोगको औचित्य नै नरहेको भन्दै बारम्बार आवाज उठाउनेमध्येका एक पौडेल हुन । ‘आयोगको पुनःसंरचनासहित आगामी विकास मोडल,...

बीमाशुल्क संकलन करीब १७ प्रतिशतले बढ्यो
बुधबार, १३ साउन २०७८

गत आवमा बीमाशुल्क संकलन गर्ने मामिलामा शिखर इन्स्योरेन्स अग्र स्थानमा देखिएको छ । उक्त कम्पनीले गत आवमा रू.३ अर्ब ९७ करोड बीमाशुल्क संकलन गरेको थियो । दोस्रो स्थानमा सगरमाथा इन्स्योरेन्स...