aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 
भोलि शुरु हुने हिउँदे अधिवेशनले यी विधेयक पास गर्ला ?
शनिबार, २२ फागुन २०७७

सङ्घीय संसद्को पहिलो अधिवेशनदेखि गत पुस ५ गतेसम्म १२८ विधेयक दर्ता भएका छन् । दर्तामध्ये दुवै सदनबाट पारित भई ६९ विधेयक ऐन बनिसकेका छन् । दुवै सभामा र समितिमा ५५...

मेलम्चीको पानी शनिबार काठमाडौं उपत्यकामा झर्दैछ
शनिबार, २२ फागुन २०७७

गएको असारमा पहिलो पटक असफल भएपछि गत फागुन १० गते दोस्रो पल्ट मेलम्ची पानी पथान्तरण थालिएको थियो। आयोजनाका अनुसार शनिबार सुन्दरीजल झर्ने पानी सो रातभर वाग्मती नदीमा बगाइनेछ। आयोजनाले वाग्मती...

नेपाली आकाशमै इन्टरनेटको सुविधा
शुक्रबार, २१ फागुन २०७७

विदेशी एयरलाइन्सहरूले नेपाली आकाशमा उडान गर्दा अबदेखि इन्टरनेट सुविधा प्रयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले १० हजार फिटमाथिको नेपाली आकाशमा विदेशी जहाजहरूले इन्टरनेट प्रयोग गर्न पाउने गरी...

घरजग्गाको कारोबारलाई संस्थागत बनाउन अध्ययन शुरु
शुक्रबार, २१ फागुन २०७७

घरजग्गाको कारोबारलाई संस्थागत बनाई व्यवस्थित तथा पारदर्शी बनाउन सरकारले अध्ययन शुरू गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले घरजग्गाको कारोबार गर्न आधिकारिक संस्था बनाउन विभिन्न अवधारणामाथि अध्ययन...

महामारीमा बैंकहरुले दिए १३ अर्ब बराबरको ब्याज छुट
शुक्रबार, २१ फागुन २०७७

कोरोना महामारीमा बैंक, वित्तीय संस्थाले ऋणीलाई करिब १३ अर्ब रुपैयाँ बराबरको ब्याज छुट दिएका छन् । नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित व्यवसायीलाई टाट पल्टिनबाट बचाउन दिएको निर्देशनअनुसार यस्तो छुट दिएका...

जोखिम न्यूनीकरणका लागि एकीकृत कार्ययोजना
शुक्रबार, २१ फागुन २०७७

तीव्र सहरीकरण, अवस्थित बसोबास, जनसङ्ख्याको अधिक चाप, प्राकृतिक स्रोतमाथिको अनियन्त्रित दोहन, सार्वजनिक खोलानालाको अतिक्रमण र विषम भौगोलिक अवस्थाका कारण उत्पन्न हुनसक्ने बाढीपहिरो, आगलागी महामारीलगायतका विपत्जन्य जोखिम न्यूनीकरण गर्न एकीकृत कार्ययोजना...

कति छन् ‘विप्लव’ नेतृत्वको नेकपाका छुट्न बाँकी कार्यकर्ता ?
शुक्रबार, २१ फागुन २०७७

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका १ सय ४१ जना नेता कार्यकर्ता छुट्न बाँकी देखिएको छ। जसमा उक्त पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओलीसहित १ सय २७ जना पुर्पक्षका लागि...

अर्थतन्त्रको आकार झन्डै ४० खर्ब
शुक्रबार, २१ फागुन २०७७

नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब रुपियाँ भएको छ । नेपालीको प्रतिव्यक्ति आय एक हजार १३४ अमेरिकी डलर पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय लेखा गणनाको आधार वर्ष परिवर्तन (रिबेसिङ)...

दुई हप्तामै हवाई भाडा बढ्यो
शुक्रबार, २१ फागुन २०७७

स्वचालित मूल्य प्रणालीअनुसार २ हप्तामै इन्धनको मूल्य बढेपछि हवाई सेवाप्रदायक कम्पनीहरूले हवाई टिकटको मूल्य पनि बढाएका छन् । शुक्रवारदेखि लागू हुने विभिन्न सेक्टरमा न्यूनतम रू. ३५ देखि अधिकतम रू. २२०...

राजश्व उठाउन भन्सार नाकाहरुमा सुराकी
विहीबार, २० फागुन २०७७

चालु आर्थिक वर्ष २०७७/७८ मा लक्ष्यअनुसार राजश्व संकलन नहुने र अन्तर्राष्ट्रिय नाकाबाट राजश्व चुहावट नरोकिएपछि संवेदनशील नाकाहरुमा सुराकी परिचालन गर्न लागेको हो । ...

तलब सुविधामै सकिन्छ आयोगहरूको बजेट
विहीबार, २० फागुन २०७७

अर्थ मन्त्रालयको रातो किताबअनुसार चालु आर्थिक वर्षमा राष्ट्रिय महिला आयोगलाई १२ करोड २४ लाख बजेट विनियोजन भएको छ । जसमा पदाधिकारी सेवासुविधा ८० लाख, कर्मचारी तलब र प्रशासनिक खर्च ११ करोड...

स्वास्थ्य केन्द्रलाई एक अर्ब आठ करोड निकासा
विहीबार, २० फागुन २०७७

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रका निर्माणाधीन  भवनहरूको दायित्व भुक्तानीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा रकम निकासा गर्न स्वीकृति दिएका हुन् । ...

विद्युतीय भुक्तानीमा रकमको सीमा दोब्बर
विहीबार, २० फागुन २०७७

नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट भुक्तानीमा रकमको सीमा दोब्बर बनाएको छ । विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्नका लागि भुक्तानीको सीमा बढाइएको हो । ...

दुई दशकमा पनि पूरा भएन धोबीखोला करिडोर
विहीबार, २० फागुन २०७७

काठमाडौं उपत्यकाको सहरी विकास तथा ट्राफिक व्यवस्थापनलाई सहज बनाउन निर्माण सुरु गरिएको धोबीखोला करिडोरको काम झन्डै दुई दशकमा पनि सम्पन्न हुन सकेको छैन । ...

देशैभरका कुखुरामा रानिखेत रोगको प्रकोप, के हो रानिखेत रोग ?
विहीबार, २० फागुन २०७७

काठमाडौंको तारकेश्वर नगरपालिकामा किसानले पालेका हाँस र टर्कीमा बर्ड फ्लू रोगको संक्रमण पुष्टि भएपछि पशुसेवा विभागले देशैभरि व्यापक रूपमा गरेको नमूना परीक्षणका क्रममा रानिखेत रोगको संक्रमण देखिएको हो । आफ्ना...

३३ महिनामा साढे ४७ अर्बको आर्थिक अपराध
विहीबार, २० फागुन २०७७

विभिन्न उपाय अपनाएर राजश्व छल्नेले बितेको ३३ महिनामा करिब साढे ४७ अर्ब रुपैयाँ राजश्व छलेर आर्थिक अपराध गरेको पाइएको छ । राजश्व अनुसन्धान विभागले विभिन्न बहाना बनाएर सरकारी निकायका कर्मचारीहरूसँग...

सुनका गरगहनाको निर्यात हुन थाल्यो
विहीबार, २० फागुन २०७७

मूल्य वृद्धि र कोरोना विपद्का कारण स्वदेशी बजारमा सुनका गरगहनाको कारोबार घटेकोमा विदेशमा भने यसको निर्यात हुन थालेको छ । चालू आर्थिक वर्ष (आव) को शुरूदेखि नै विदेशी बजारमा यस्ता...

करको बोझः ५८ रुपैयाँमा पेट्रोल किनेर १ सय १६ रुपैयाँमा बिक्री
विहीबार, २० फागुन २०७७

पेट्रोलियम पदार्थमा करको बोझका कारण उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन्। इन्धनको मूल्यकै हाराहारी विभिन्न शीर्षकमा सरकारले राजस्व लिने गरेको छ। तर, त्यसरी उठाइने राजस्वको सदुपयोग भने भएको देखिँदैन।

संसद् अधिवेशनअगावै डेपुटी गभर्नर नियुक्तिको चलखेल
बुधबार, १९ फागुन २०७७

डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठले मंगलबारदेखि अवकाश पाएका छन् । योसँगै राष्ट्र बैंकमा नयाँ डेपुटी गभर्नर नियुक्तिको गृहकार्य सुरु भएको छ । शिवाकोटी र श्रेष्ठको पाँचवर्षे कार्यकाल मंगलबार ९फागुन १८०...

मन्त्रीका आसेपासेलाई लाखौँ जोखिम भत्ता
बुधबार, १९ फागुन २०७७

स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्को आदेशविपरीत पहुँचका आधारमा जोखिम भत्ता वितरण गरेको पाइएको छ । कोरोना संक्रमितको पहिचान, नियन्त्रण र उपचारमा संलग्नले नपाएको अवस्थामा तत्कालीन स्वास्थ्यमन्त्री र राज्यमन्त्रीको सचिवालय सदस्यहरुलाई जोखिममा काम...