aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 
नेकपा विवादः एकअर्कालाई सिध्याउने रणनीतिमा दुवै समूह
बुधबार, १९ फागुन २०७७

संसद् अधिवेशन नजिकिँदै गर्दा नेकपा दाहाल–नेपाल समूह र ओली समूहले एकअर्कालाई असफल बनाउन नयाँनयाँ रणनीति अघि सार्दै आएका छन्। दाहाल–नेपाल समूहले संसद् बैठकमा विपक्षीको सिटमा बसेर सरकारको विरोध गर्ने, प्रधानमन्त्री...

सरकार-विप्लव वार्ताको तीव्र तयारी, दुबै समूहले बनाए समिति, सम्भवतः वार्ता आजै
बुधबार, १९ फागुन २०७७

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीनबुँदे आन्तरिक सहमतिसँगै औपचारिक वार्ता सुरु हुँदै छ। दुवै पक्षले मंगलबार आआफ्ना तर्फबाट दुई–दुई सदस्यीय वार्ता टोली गठन गरेका छन्। सरकारले...

विद्युतीय गाडीको आयात आधा घट्यो
बुधबार, १९ फागुन २०७७

सरकारले डिजेलरपेट्रोलबाट चल्ने सवारी विस्थापित गरी विद्युतीय सवारीको आयात प्रवर्द्धन गर्ने नीति लिए पनि आयातको अवस्था भने ठीक उल्टो देखिएको छ । चालू आर्थिक वर्षको पहिलो ७ महीनाको अवधिमा नेपालमा...

मुलुकभर २० जिल्लामा जग्गा अतिक्रमण
बुधबार, १९ फागुन २०७७

सरकारी, सार्वजनिक तथा गुठी जग्गा अतिक्रमणसम्बन्धी जाँचबुझ गर्न गठित आयोगले मुलुकभर आठ हजार १९० रोपनी जग्गा मिचिएको र व्यक्तिले आफ्नो नाममा कायम गरेको अध्ययन प्रतिवेदन सरकारसमक्ष बुझाएको छ । गत...

सुनको आपूर्ति बढाउन महासंघको माग
बुधबार, १९ फागुन २०७७

बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति बढाउन सुनचाँदी व्यवसायीले सरकारसँग आग्रह गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ अध्यक्ष माणिकरत्न शाक्य नेतृत्वको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव...

हानिकारक ग्यास आयातमा कडाइ
बुधबार, १९ फागुन २०७७

विश्वव्यापी तापक्रम वृद्धि गर्दै ओजोन विनाश गरेर मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने हानिकारक ग्यास आयातमा नेपाल सरकारले कडाइ गर्दै लगेको छ । हानिकारक ग्यास उपयोग गर्ने उत्पादन तथा सामग्रीको विकल्पतिर...

छडको मूल्य बढ्दो क्रममा
बुधबार, १९ फागुन २०७७

सिमेन्ट र छड उद्योगको उत्पादन क्षमता वृद्धि र खपत पनि सकारात्मक भएका बेला छडको मूल्य बढ्दो क्रममा रहेको छ । गत मङ्सिरमा प्रतिकेजी रू। १५ देखि रू. २० सम्म वृद्धि भएको...

नागरिकतासहित उपस्थित हुन प्रचण्ड—नेपाल समूहको सर्कुलर
मंगलबार, १८ फागुन २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापित गरेर नयाँ सरकार गठनको गृहकार्यमा रहेको सो समूहले आफ्ना केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित बैठकमा उपस्थित हुन निर्देशन दिएको हो । ...

नयाँ शैक्षिक सत्र १० महिनाको मात्र
मंगलबार, १८ फागुन २०७७

आगामी २०७८ सालको विद्यालय तहको शैक्षिक सत्र १० महिनाभित्र व्यवस्थापन गर्नुपर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण बिग्रेको शैक्षिक सत्रलाई समयमै व्यवस्थापन गर्न १० महिनाभित्र शैक्षिक सत्र सक्ने निर्णयमा...

लघुवित्तलाई शाखा खोल्न कडाइ
मंगलबार, १८ फागुन २०७७

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तिय संस्थाको शाखा स्थापनामा कडाई गरेको छ । नयाँ व्यवस्था अनुसार राष्ट्र बैंकले आइतबार परिपत्रमार्फत लघुवित्त वित्तिय संस्थाले काठमाडौं उपत्ययकामा शाखा खोल्नु अघि मोफसलमा दुई वटा...

ज्येष्ठ नागरिकका लागि छुट्याइएको बजेटमा जनप्रतिनिधिको भ्रमण
मंगलबार, १८ फागुन २०७७

मोरङको कटहरी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी ज्येष्ठ नागरिकका लागि छुट्याइएको बजेट दुरुपयोग गर्दै आइतबार भ्रमणमा निस्किएका छन्। गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले भ्रमण टोलीको नेतृत्व गरेका छन्। ...

अमलेखगञ्ज–चितवन पेट्रोलियम पाइपलाइन निर्माण वैशाखबाट
मंगलबार, १८ फागुन २०७७

नेपाल–भारत पाइपलाइन संयुक्त अध्ययन टोलीले बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइनको सम्पूर्ण अध्ययन कार्य सम्पन्न गरेसँगै पाइपलाइन निर्माण वैशाखदेखि सुरु हुने भएको छ । ...

कोभिसिल्ड खोप लगाएकालाई पनि देखियो कोरोना संक्रमण
मंगलबार, १८ फागुन २०७७

रक्षित मानिएको कोभिसिल्ड खोप लगाएपछि शरीरमा एन्टिबडी नबन्दासम्म कोराना संक्रमणको जोखिम रहने विज्ञहरूले बताएका छन्। पहिलो डोज लगाएको २२ दिनपछि मात्र एन्टिबडी बन्ने भएकाले सुरक्षा मापदण्ड अपनाउन उनीहरूको सुझाव छ।

आर्थिक क्रियाकलापमा भारी वृद्धि, २ महिनामा घट्यो २ खर्ब तरलता
मंगलबार, १८ फागुन २०७७

कोरोना भाइरस महामारी व्यवस्थापन हुँदै गएपछि आर्थिक क्रियाकलापमा भारी वृद्धि भएको देखिएको छ। बैंक तथा वित्तीय संस्थामा उपलब्ध पैसाको स्तरले आर्थिक गतिविधि बढेको देखाएको हो। वित्तीय स्रोत (पुँजी)को उपयोगका आधारमा...

बंगलादेशसँग किनिएको मल १ सातामा नेपाल आउँदै
मंगलबार, १८ फागुन २०७७

नेपाल सरकारले बंगलादेशसँग जीटुजी प्रक्रियामार्फत किनेर ल्याउन लागेको युरिया मल अबको १ सातामा नेपाल आइपुग्दै छ । ५० हजार मेट्रिक टन (मेटन) युरिया मलमध्ये हाल २२ हजार ५ सय मेटन...

आर्थिक क्रियाकलापमा भारी वृद्धि !
मंगलबार, १८ फागुन २०७७

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले पछिल्लो दुई महिनामा बैंकहरूसँग भएको लगानीयोग्य रकम २ खर्ब रुपैयाँ घटेको बताए। पुस मध्यतिर २ खर्ब ३० अर्बसम्म पुगेको अधिक तरलता (बैंक तथा...

ह्वात्तै बढ्यो बैंक तथा वित्तीय  संस्थाको कर्जा प्रवाह
मंगलबार, १८ फागुन २०७७

पछिल्लो समय अर्थतन्त्र चलायमान भएर सकारात्मक  परिसूचक  देखापर्दै  गर्दा  बैंक तथा  वित्तीय  संस्थाको कर्जा प्रवाह ह्वात्तै बढ्न थालेको छ । पछिल्लो  एक  सातामा  वाणिज्य  बैंकहरूको  कर्जा  लगानी २७   अर्ब...

अन्तःशुल्क स्टीकर छपाइः सर्वोच्चबाट फैसला नआउँदा प्रक्रिया नै रोकियो
मंगलबार, १८ फागुन २०७७

अन्तःशुल्क स्टीकर छपाइको जिम्मा विदेशी कम्पनीलाई दिने गरी आन्तरिक राजस्व विभागले बोलपत्र आह्वान गरेको महीनौं बिते पनि त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा किनारा लाग्न नसक्दा प्रक्रिया नै रोकिएको छ ।...

राज्यको रवैयाः व्यक्तिका जग्गामा सरकारको मनोमानी, सडकले बनाइदियो सुकुम्बासी
सोमबार, १७ फागुन २०७७

खड्गीकै जस्तो पीडा बालाजुका श्यामकृष्ण मानन्धरलाई छ । उनकी आमा विष्णुदेवी मानन्धरका नाममा भएको घर २०७० सालमै भत्काइएको थियो । त्यसयता उनले मुआब्जा नपाएको गुनासो गरे । ‘मुआब्जा दिएको भनिएको छ तर हामीले...

जनगणना कार्यमा महिलाको आकर्षण बढी
सोमबार, १७ फागुन २०७७

विभागले गत माघ ११ गते ३९ हजार गणक र आठ हजार जना सुपरिवेक्षक करार सेवामा लिन विज्ञान गरेको थियो । दुवै पदमा पुरुषको तुलनामा महिलाको आकर्षण बढी देखिएको छ ।...